March 17, 2019
विराटनगर (हाम्रो खेलकुद) – पाँचौ महिला साफ च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले श्रीलंकासँग प्रतिस्पर्धा गर्ने भएको छ । समूह चरणको अन्तिम खेलमा श्रीलंका भारतसँग पराजित भएपछि सेमिफाइनलमा नेपालको सामना गर्ने भएको हो । यसअघि नेपाल समूह ए को विजेता बन्दै सेमिफाइनल पुगेको थियो । नेपालले पहिलो खेलमा भुटानलाई ३-० र दोस्रोमा बंगलादेशलाई ३-० ले नै पराजित गरेको […]
March 17, 2019
विराटनगर (हाम्राे खेलकुद) – पाँचाै महिला साफ च्याम्पियनसिप फुटबलअन्तर्गत साविक विजेता भारत अन्तिम खेलमा श्रीलंकामाथि ५-० को जित दर्ता गर्दै समूह विजेताका रुपमा सेमिफाइनलमा प्रवेश गरेको छ । विराटनगरस्थित शहिद रंगशालामा भारतले पहिलो हाफमा नै ४ गोल गरेको थियो । खेलकाे तेस्राे मिनेटमै भारतकी सन्ध्याकाे बक्सबाहिरकाे प्रहार क्रसबारमा लागेर फर्किएकाे बललाई अनमार्क रहेकी ग्रेसले सहजै […]
March 17, 2019
विराटनगर (हाम्राे खेलकुद) – पाचाैं महिला साफ च्याम्पियनसिप फुटबलमम उपाधिकाे दावेदार भारतले समूह चरणकाे अन्तिम खेलमा श्रीलङ्कामाथि पहिलाे हाफमा ४-० काे अग्रता बनाएकाे छ । विराटनगरस्थित शहिद रंगशालामा भारतले ग्रेस दाङमेई, सन्ध्या रंगनाथन र इन्दुमति खाथिरीसानकाे गाेलबाट अग्रता बनाएकाे हाे । खेलकाे तेस्राे मिनेटमै भारतकी सन्ध्याकाे बक्सबाहिरकाे प्रहार क्रसबारमा लागेर फर्किएकाे बललाई अनमार्क रहेकी ग्रेसले […]
March 17, 2019
काठमाडौं (हाम्रो खेलकुद) – आईसीसी यू१९ विश्वकप छनोट अभ्यासको लागि नेपाली टोली शनिबार दिउँसो भारत प्रस्थान गरेको छ । नवनियुक्त कप्तान रोहितकुमार पौडेलको नेतृत्वमा १८ सदस्यीय टोली त्यसतर्फ प्रस्थान गरेको हो । भारतमा नेपाली टोलीले आन्द्र स्टेट क्रिकेट टिमसँग ४ अभ्यास खेल्ने छ । यहि अभ्यासमा गरेको प्रर्दशनको आधारमा हाल टोलीमा रहेका १८ खेलाडीबाट विश्वकप […]
March 17, 2019
एजेन्सी – प्रशिक्षक जिनेदिन जिदान प्रशिक्षकका रुपमा पुनरागमन गरेपछि पहिलो खेलमा रियल म्याड्रिडले सेल्टा भिगोलाई २-० ले पराजित गरेको छ । स्पेनिस ला लिगा अन्तर्गत शनिबार रियलले मिडफिल्डर इस्कोको गोलमा अग्रता लिएको थियो । अघिल्ला प्रशिक्षक सान्टियागो सोलारीले बेवास्ता गरेका इस्कोले ६२ अौं मिनेटमा खाता खोलेका थिए । उनले करीम बेन्जेमाको क्रसलाई सदुपयोग गरेका थिए […]
March 16, 2019
एजेन्सी – रुसमा गतवर्ष सम्पन्न फिफा विश्वकप २०१८ यता पहिलो पटक क्रिस्टियानो रोनाल्डो राष्ट्रिय टोलीमा फर्किएका छन् । युरोपियन कप अन्तर्गतको छनोट खेलका लागि रोनाल्डो फर्नान्डो सान्तोसको पोर्चुगिज टोलीमा अटाएका हुन् । युक्रेन र सर्विया विरुद्धको खेलका लागि प्रशिक्षक सान्तोसले उनालाई टोलीमा समावेश गरेका हुन् । पोर्चुगलले मार्च २२ मा युक्रेन र २५ मा सर्बियाको […]
March 16, 2019
सुबास हुमागाईं, विराटनगर साफ महिला च्याम्पियनसिप अन्तर्गत शनिबार बंगलादेशविरुद्ध खेलमा नेपालका लागि डिफेन्डर पुजा रानाले राष्ट्रिय टोलीका लागि डेब्यु गरिन् । खेलको ७ मिनेट समय बाँकी रहँदा अनुभवी डिफेन्डर मनमाया लिम्बूको स्थानमा १७ वर्षीया पुजा मैदान प्रवेश गरेकी थिईन् । उमेर समुहमा यू-१४ टोलीको कप्तानी सम्हालिसकेकी पुजा कलिलो उमेरमा राष्ट्रिय टोलीबाट डेब्यु गर्न सफल भइन् […]
March 16, 2019
विराटनगर (हाम्रो खेलकुद) – आयोजक नेपाल पाँचौ साफ महिला च्याम्पियनसिपको समूह ‘ए’ विजेता बनेको छ । समूह ‘ए’ को अन्तिम खेलमा यसअघि नै सेमिफाइनलमा पुगिसकेको नेपालले बंगलादेशलाई ३–० ले पराजित गर्दै समूह विजेता बनेको हो । हारले पनि बंगलादेश समूह उपविजेता बन्यो । अब नेपालले सेमिफाइनलमा भारत र श्रीलंकाबीचको उपविजेतासँग खेल्नेछ । भारत र श्रीलंकाबीचको […]
March 16, 2019
विराटनगर (हाम्रो खेलकुद) – पाँचौ साफ महिला च्याम्पियनसिपको समूह चरणको अन्तिम खेलमा नेपालले बंगलादेशमाथि पहिलो हाफमा ३–० को अग्रता बनाएको छ । विराटनगरस्थित सहिद रंगशालामा भएको समूह चरणको अन्तिम खेलमा नेपालले सावित्रा भण्डारी र मन्जली कुमारी योन्जनको गोलबाट पहिलो हाफमा ३–० को अग्रता बनाएको हो । एक गोल भने नेपालले उपहार पाएको थियो । खेलको […]
March 16, 2019
विराटनगर (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय टोलीले साफ महिला च्याम्पियनसिप अन्तर्गत समूहको अन्तिम खेलमा बंगलादेशको सामना गर्दैछ । पछिल्लो खेलबाट प्रशिक्षक हरि खड्काले एक परिवर्तन गरेका छन् । डिफेन्समा एक परिवर्तनस्वरुप पुनम जर्घामगर टोलीमा फर्किएकी हुन् । उनले अमृता जैशीको स्थान लिनेछिन् । पुनमले पछिल्लो समय निरन्तर सुरुवाती रोजाईमा खेलेपनि प्रशिक्षक खड्काले भुटानविरुद्ध अमृतालाई […]