March 22, 2019
विराटनगर (हाम्रो खेलकुद) – पाँचौ साफ महिला च्याम्पियनसिपको फाइनलमा नेपाल र भारत भिड्दैछन् । उपाधि भिडन्तका लागि नेपालले सेमिफाइनलमा उत्रेको टोली नै उतार्ने भएको छ । नेपालले सेमिफाइनलमा श्रीलंकालाई ४-० ले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । त्यसअघि समूह चरणको अन्तिम खेलमा बंगलादेशविरुद्ध पनि नेपालले ३-० को जित दर्ता गर्दा सोहि टोली उतारेको थियो […]
March 22, 2019
विराटनगर (हाम्रो खेलुकद) – प्रदेश नम्बर १ सरकारले विराटनगरमा जारी पाँचौ संस्करणको महिला साफ च्याम्पियनसिप जिते जनही २–२ लाख दिने घोषणा गरेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का मिडिया अफिसर आयुष खड्काका अनुसार आज हुने भारतविरुद्धको फाइनल खेलमा जित हात पार्दै उपाधि जिते टिमका प्रत्येक खेलाडीलाई जनही २–२ लाख दिने घोषणा गरेको बताइएको […]
March 22, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीले शुक्रबार कुवेतविरुद्ध मैत्रीपूर्ण खेलमा गोलरहित बराबरीको नतिजा हासिल गर्यो । नवनियुक्त प्रशिक्षक योहान कालीनले कुवेतविरुद्ध ५ नयाँ खेलाडीलाई मैदान उतारे । कालीनले पहिलो रोजाइमा नै डिफेन्डर अजित भण्डारीलाई मौका दिएका थिए । नेपाल पुलिस क्लबबाट व्यावसायिक फुटबल खेल्दै आएका अजितले प्रशिक्षणमा प्रभावशाली प्रदर्शन गरेपछि डिफेन्सको मध्यभागमा […]
March 21, 2019
काठमाडौं (हाम्रो खेलकुद) – गोलरक्षक किरण चेम्जोङले उत्कृष्ट प्रदर्शन गरेपछि पहिलो मैत्रीपूर्ण खेलमा नेपालले कुवेतलाई गोलरहित बराबरीमा रोकेको छ । खेल अवधिभर निकै आक्रामक फुटबल खेलेको कुवेतको एक दर्जन प्रहारलाई नेपालका गोलरक्षक चेम्जोङले विफल पारेका थिए । दोस्रो हाफको ६१ औं मिनेटमा कुवेतले पेनाल्टी प्राप्त गरेपनि त्यसलाई सदुपयोग गर्न नसक्दा कुवेतले जित दर्ता गर्न सकेन […]
March 21, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीबाट मिडफिल्डर सन्तोष तामाङ र डिफेन्डर सुरज विकले डेब्यु गरेका छन् । कुवेतविरुद्ध मैत्रीपूर्ण खेलको ८१ औं मिनेटमा सन्तोषले भरत खवासको स्थान लिँदै मैदान प्रवेश गरे । यस्तै सुरज अजित भण्डारीको स्थानमा ८३ औं मिनेटमा मैदान छिरेका हुन् । दुवै खेलाडी पहिलो पटक राष्ट्रिय टोलीमा परेका हुन् । […]
March 21, 2019
काठमाडौं (हाम्रो खेलकुद) – फरवार्ड विमल रानाले नेपाली राष्ट्रिय फुटबल टोलीका लागि कुवेतविरुद्ध मैत्रीपूर्ण खेलमा डेब्यु गरेका छन् । खेलको ७३ औं मिनेटमा नवयुग श्रेष्ठको स्थानमा मैदान प्रवेश गर्दै विमलले डेब्यु गर्ने अवसर प्राप्त गरे । उनले राष्ट्रिय टोलीमा परेको पहिलो अवसरमा नै मैदान प्रवेश गरेका हुन् । लिग च्याम्पियन मनाङ मर्स्याङदी क्लबका लागि खेल्दै […]
March 21, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका लागि मिडफिल्डर रवी पासवानले कुवेतविरुद्ध मैत्रीपूर्ण खेलमा डेब्यु गरेका छन् । रवीले खेलको ६१ औं मिनेटमा सुमन लामाको स्थानमा मैदान प्रवेश गर्दै राष्ट्रिय टोलीबाट डेब्यु गरेका हुन् । राष्तिर्य टोलीमा परेको पहिलो अवसरमा नै रवीले डेब्यु गर्ने मौका पाएका हुन् । नेपाल पुलिस क्लबबाट व्यावसायिक फुटबल खेल्दै […]
March 21, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले र कुवेतबीच जारी मैत्रीपूर्ण खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ । गोलरक्षक किरण चेम्जोङको उत्कृष्ट प्रदर्शनमा नेपालले कुवेतको आक्रमक रणनीतिलाई असफल पार्न सकेको हो । निकै आक्रामक खेल प्रस्तुत गरिरहेको करिब आधा दर्जन पोस्टको आक्रमणलाई गोलरक्षक किरणले विफल पारेका छन् । प्रशिक्षक योहान कालीनको रक्षात्मक रुपमा […]
March 21, 2019
सुबास हुमागाईं, काठमाडौं पछिल्लो एक वर्षमा महिला फुटबलमा नेपालले अन्तर्राष्ट्रिय क्षेत्रमा फड्को मारेको छ । शुक्रबार साफ महिला च्याम्पियनसिपको फाइनलमा चौथोपटक उत्रँदा नेपाली टोलीसामु पहिलो पटक उपाधि जित्ने अवसर त छ नै । सँगै यस जितले समग्र नेपाली फुटबलमा महिला टोलीको सुखद दिनको सुरुवात रच्नेछ । घरेलु स्तरमा महिला फुटबल पर्याप्त मात्रामा नभइरहेको अवस्थामा अन्तर्राष्ट्रिय […]
March 21, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले बिहीबार कुवेतविरुद्ध मैत्रीपूर्ण खेल खेल्दैछ । नवनियुक्त प्रशिक्षक योहान कालीनले जिम्मेवारी लिएपछिको पहिलो खेल नेपाली समयानुसार ९:१५ बजे सुरु हुनेछ । प्रशिक्षक कालीनले कुवेतविरुद्ध खेलमा डिफेन्डर अजित भण्डारीलाई पहिलो रोजाइमा उतारेका छन् । उनको राष्ट्रिय टोलीबाट यो पहिलो खेल हो । उमेर समूहका कुनै प्रतियोगिता नखेलेका अजित […]