March 26, 2019
एजेन्सी – इन्डियन प्रिमियर लिग(आईपीएल) को पाँचौ खेलमा आज चेन्नई सुपरकिंग्स र दिल्ली क्यापिटल्स भिड्दै छन् । खेल नेपाली समय अनुसार बेलुका ८ : १५ मा दिल्लीको घरेलु मैदान फिरोज शाह कोटलामा सुरु हुने छ । दिल्ली श्रेयर ऐर र चेन्नई महेन्द्रसिंह धोनीको कप्तानीमा मैदान उत्रनेछ । युवा खेलाडीले भरिएको दिल्ली र अनुभवी खेलाडीको बर्चश्व […]
March 26, 2019
काठमाडौं (हाम्रो खेलकुद) – कुशल मल्लको अलराउन्ड प्रर्दशनमा भारत भ्रमणमा रहको नेपाली यू१९ क्रिकेट टिमले अन्तिम अभ्यास खेलमा आन्द्र स्टेट क्रिकेट यू१९ टिमलाई ९ रनले पराजित गरेको छ । मंगलबार अन्तिम खेलमा स्टेटमाथि रोमान्चक जित हात पार्दै ४ अभ्यासको सिरिज ३-१ ले जित्न सफल भएको हो । २ सय २२ रनको लक्ष्य पछ्याएको स्टेट ४९.४ […]
March 26, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय फुटबल टोली कुवेतविरुद्ध भएको दोस्रो मैत्रीपूर्ण खेलमा १-० ले पराजित भएको छ । खेलको २९ हौं मिनेटमा कुवेतले खेलको निर्णायक गोल गरेको थियो । डिफेन्डर रञ्जित धिमालले पेनाल्टी क्षेत्रभित्र फल गरेपछि रेफ्रीले पेनाल्टी दिए । जुन अवसरलाई युसुफ नासेरले सदुपयोग गर्दै कुवेतलाई अग्रता दिलाए । खेलदौरान कुवेतले अधिकांश […]
March 25, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले सोमबार कुवेतविरुद्ध दोस्रो मैत्रीपूर्ण खेल खेल्दैछ । खेलका लागि प्रशिक्षक योहान कालीनले टोलीमा दुई परिवर्तन गरेका छन् । पहिलो खेलमा अग्रपंक्ति सम्हालेका फरवार्डद्वय भरत खवास र नवयुग श्रेष्ठको स्थानमा विमल राना र आशिष लामा पहिलो रोजाईमा परेका छन् । आशिषको यो राष्ट्रिय टोलीबाट डेब्यु पनि हो […]
March 25, 2019
एजेन्सी – कप्तान रोहित कुमार पौडेल ब्याटिङमा र कमलसिंह ऐरीले बलिङमा उत्कृष्ट प्रर्दशन गरेपछि भारत भ्रमणमा रहको नेपाली यू१९ क्रिकेट टिमले तेस्रो अभ्यास खेलमा आन्द्र स्टेट क्रिकेट टिमलाई १ विकेटले पराजित गरेको छ । २ सय २८ रनको लक्ष्य पक्ष्याएको नेपाली यू१९ टिमले ४७.३ ओभरमा ९ विकेटको क्षतिमा २ सय ३० रन बनाउँदै पुरा गर्यो […]
March 25, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली सिनियर पुरुष राष्ट्रिय फुृटबल टोलीले आज राति दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा कुवेतसँग प्रतिस्पर्धा गर्दैछ । दुई खेलको लागि कुवेत रहेको नेपाली टोलीले पहिलो खेलमा घरेलु टोलीलाई गोलरहित बराबरीमा रोकेको थियो । दोस्रो मैत्रीपुर्ण खेल कुवेतस्थित रंगशालामा आज राति ९ बजेपछि प्रतिस्पर्धा हुदैछ । नेपाली टोलीका स्वीडिस प्रशिक्षक योहान कालिनले पहिलो […]
March 24, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एएफसी यू-२३ च्याम्पियनसिपको छनोट अन्तर्गत समूह ए को खेलमा कतारसँग ५-० ले पराजित भएको छ । यस हारसँगै नेपालको अन्तिम चरणमा छनोट हुने सम्भावना सकिएको छ । खेलको २४ अौं मिनेटमा कतारले अग्रता लिएको थियो। हसन पलाङलाई लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए । अब्दुल्ला अलहरकले पेनाल्टीमा गोल गर्दै कतारलाई अग्रता […]
March 24, 2019
माथि नचलेको खण्डमा लाइभ हेर्न यहाँ थिच्नुहोस
March 24, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली लेग स्पिनर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आईपीएल) को पहिलो खेलमा टोलीको प्लेइङ ११ मा परेनन् । केहि समय अघि सम्पन्न टसमा सन्दीपको टिम दिल्ली क्यापिटल्सले पहिला ब्याटिङ गर्ने निम्तो पाएको छ । कप्तान श्रेयर ऐरले बुझाएको प्लेइङ ११ को सुचिमा सन्दीपको नाम अटाएको छैन । मुम्बई इन्डियन्सले टस जितेर […]
March 24, 2019
काठमाडौं (हाम्रो खेलकुद) – एएफसी यू–२३ च्याम्पियनसिप छनोट अन्तर्गत समूह ए को दोस्रो खेलमा नेपालले आज कतारसँग प्रतिस्पर्धा गर्दैछ । खेलका लागि नेपालले पहिलो खेलबाट एक खेलाडी परिवर्तन गर्ने भएको छ । ओमानसँग पहिलो खेलमा १–० गोलले पराजित हुँदा मिडफिल्डर हेमन्त थापामगरले चोट बोकेका थिए । उनको स्थानमा नितिन थापाले आज मैदानमा उत्रने भएका छन् […]