default_image

breaking big news

March 26, 2019

भारत प्रतियोगिता स्थलमा, नेपाली टोली विश्राममा

सुबास हुमागाईं, काठमाडौं नेपाली महिला राष्ट्रिय फुटबल टोली विराटनगरमा आयोजित पाँचौ महिला साफ च्याम्पियनसिपको फाइनलमा भारतसँग पराजित हुँदै उपविजेतामा सिमित भयो । साफको फाइनल जितेको भारतीय टोलीले उपाधि जितेको खुसियाली मनाउने समय भने पाएन । कारण उपाधि जितेको रात नै विराटनगरबाट काठमाडौं आइपुगेको टोली शनिबार नै स्वदेश फर्कियो । आइतबार विश्राम गरेर भारतीय टोली सोमबार […]

March 26, 2019

धोनीको चेन्नईसँग खेल्दै दिल्ली, सन्दीपको सम्भावना कस्तो ?

एजेन्सी – इन्डियन प्रिमियर लिग(आईपीएल) को पाँचौ खेलमा आज चेन्नई सुपरकिंग्स र दिल्ली क्यापिटल्स भिड्दै छन् । खेल नेपाली समय अनुसार बेलुका ८ : १५ मा दिल्लीको घरेलु मैदान फिरोज शाह कोटलामा सुरु हुने छ । दिल्ली श्रेयर ऐर र चेन्नई महेन्द्रसिंह धोनीको कप्तानीमा मैदान उत्रनेछ । युवा खेलाडीले भरिएको दिल्ली र अनुभवी खेलाडीको बर्चश्व […]

March 26, 2019

कुशलको चम्कँदा नेपालको रोमान्चक जित

काठमाडौं (हाम्रो खेलकुद) – कुशल मल्लको अलराउन्ड प्रर्दशनमा भारत भ्रमणमा रहको नेपाली यू१९ क्रिकेट टिमले अन्तिम अभ्यास खेलमा आन्द्र स्टेट क्रिकेट यू१९ टिमलाई ९ रनले पराजित गरेको छ । मंगलबार अन्तिम खेलमा स्टेटमाथि रोमान्चक जित हात पार्दै ४ अभ्यासको सिरिज ३-१ ले जित्न सफल भएको हो । २ सय २२ रनको लक्ष्य पछ्याएको स्टेट ४९.४ […]

March 26, 2019

कुवेतसँग नेपाल पराजित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय फुटबल टोली कुवेतविरुद्ध भएको दोस्रो मैत्रीपूर्ण खेलमा १-० ले पराजित भएको छ । खेलको २९ हौं मिनेटमा कुवेतले खेलको निर्णायक गोल गरेको थियो । डिफेन्डर रञ्जित धिमालले पेनाल्टी क्षेत्रभित्र फल गरेपछि रेफ्रीले पेनाल्टी दिए । जुन अवसरलाई युसुफ नासेरले सदुपयोग गर्दै कुवेतलाई अग्रता दिलाए । खेलदौरान कुवेतले अधिकांश […]

March 25, 2019

कुवेतविरुद्ध दुई परिवर्तन, आशिषलाई डेब्यु

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले सोमबार कुवेतविरुद्ध दोस्रो मैत्रीपूर्ण खेल खेल्दैछ । खेलका लागि प्रशिक्षक योहान कालीनले टोलीमा दुई परिवर्तन गरेका छन् । पहिलो खेलमा अग्रपंक्ति सम्हालेका फरवार्डद्वय भरत खवास र नवयुग श्रेष्ठको स्थानमा विमल राना र आशिष लामा पहिलो रोजाईमा परेका छन् । आशिषको यो राष्ट्रिय टोलीबाट डेब्यु पनि हो […]

March 25, 2019

रोहित र कमल चम्कँदा नेपाल विजयी

एजेन्सी – कप्तान रोहित कुमार पौडेल ब्याटिङमा र कमलसिंह ऐरीले बलिङमा उत्कृष्ट प्रर्दशन गरेपछि भारत भ्रमणमा रहको नेपाली यू१९ क्रिकेट टिमले तेस्रो अभ्यास खेलमा आन्द्र स्टेट क्रिकेट टिमलाई १ विकेटले पराजित गरेको छ । २ सय २८ रनको लक्ष्य पक्ष्याएको नेपाली यू१९ टिमले ४७.३ ओभरमा ९ विकेटको क्षतिमा २ सय ३० रन बनाउँदै पुरा गर्यो […]

March 25, 2019

दोस्रो खेलमा पनि कुवेतलाई रोक्ने योजना

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली सिनियर पुरुष राष्ट्रिय फुृटबल टोलीले आज राति दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा कुवेतसँग प्रतिस्पर्धा गर्दैछ । दुई खेलको लागि कुवेत रहेको नेपाली टोलीले पहिलो खेलमा घरेलु टोलीलाई गोलरहित बराबरीमा रोकेको थियो । दोस्रो मैत्रीपुर्ण खेल कुवेतस्थित रंगशालामा आज राति ९ बजेपछि प्रतिस्पर्धा हुदैछ । नेपाली टोलीका स्वीडिस प्रशिक्षक योहान कालिनले पहिलो […]

March 24, 2019

कतारसँग हारेपछि नेपाल समूह चरणबाटै बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एएफसी यू-२३ च्याम्पियनसिपको छनोट अन्तर्गत समूह ए को खेलमा कतारसँग ५-० ले पराजित भएको छ । यस हारसँगै नेपालको अन्तिम चरणमा छनोट हुने सम्भावना सकिएको छ । खेलको २४ अौं मिनेटमा कतारले अग्रता लिएको थियो। हसन पलाङलाई लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए । अब्दुल्ला अलहरकले पेनाल्टीमा गोल गर्दै कतारलाई अग्रता […]

March 24, 2019

नेपाल विरुद्ध कतार (लाइभ)

माथि नचलेको खण्डमा लाइभ हेर्न यहाँ थिच्नुहोस

March 24, 2019

मुम्बईसँगको खेलमा सन्दीप प्लेइङ ११ मा परेनन्

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली लेग स्पिनर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आईपीएल) को पहिलो खेलमा टोलीको प्लेइङ ११ मा परेनन् । केहि समय अघि सम्पन्न टसमा सन्दीपको टिम दिल्ली क्यापिटल्सले पहिला ब्याटिङ गर्ने निम्तो पाएको छ । कप्तान श्रेयर ऐरले बुझाएको प्लेइङ ११ को सुचिमा सन्दीपको नाम अटाएको छैन । मुम्बई इन्डियन्सले टस जितेर […]

Success

Thank you for your time.