default_image

breaking big news

March 30, 2019

तेन्दुलकरलाई बलिङ गर्ने इच्छा – सन्दीप

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली लेगस्पिनर सन्दीप लामिछाने यति बेला इन्डियन प्रिमियर लिग(आईपीएल) को लागि दिल्लीमा ब्यस्त छन् । प्लेईङ ११ मा स्थान बनाउन कडा मिहेनेत गरि रहेका सन्दीपले सुरुवाती दुई खेलमा भने मौका पाएनन् । सन्दीपले सुरुवाती दुई खेलमा मौका नपाउँदा दिल्लीकोे आलोचना बढ्न थालेको छ । पछिल्लो एक वर्षमा अन्तर्राष्ट्रिय फेन्चाईज लिगमा उत्कृष्ट […]

March 30, 2019

दुई शतकका बाबजुद पाकिस्तान पराजित

एजेन्सी – पाकिस्तानसँगको चौथो वान डे खेलमा पाहुना टोली अष्ट्रेलियाले रोमान्चक जित हात पारेको छ । शुक्रबार राती सम्पन्न खेलमा पाकिस्तानलाई ६ रनले हराउँदै पाँच वान डे श्रृंखलामा ४-० को अग्रता सहित क्लिन स्विप नजिक पुगेको छ । अष्ट्रेलियाले प्रस्तुत गरेको २ सय ७८ रनको लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै […]

March 30, 2019

वार्नर चम्कँदा स्यामसनको शतक खेर !

एजेन्सी – इन्डियन प्रिमियर लिग(आईपीएल) को आठौं खेलमा राजस्थान रोयल्सलाई ५ विकेटले हराउँदै सनराइजर्स हैदरावादले पहिलो जित हात पारेको छ । १ सय ९९ रनको लक्ष्य पक्ष्याएको हैदरावादले १९ ओभरमा ५ विकेटको क्षतिमा २ सय १ बनाउँदै पुरा गर्यो । उसका लागि ओपनर डेविड वार्नर सानदार ब्याटिङ गरे । सुरुवातदेखि नै आक्रमक रुपमा प्रस्तुत भएका […]

March 29, 2019

स्यामसनको उत्कृष्ट शतकमा हैदरावादलाई विशाल लक्ष्य

एजेन्सी – युवा खेलाडी सन्जु स्यामसनले उत्कृष्ट शतक प्रहार गरेपछि इन्डियन प्रिमियर लिग (आईपीएल) को आठौं खेलमा राजस्थान रोयल्सले सनराइज हैदरावादलाई १ सय ९९ रनको लक्ष्य दिएको छ । राजिव गान्धी ईन्टरनेशनल क्रिकेट स्टेडियम हैदरावादमा टस जितेर पहिला ब्याटिङ थालेको राजस्थानले निर्धारित २० ओभरमा २ विकेटको क्षतिमा १ सय ९८ रन बनायो । चौथो ओभरको […]

March 29, 2019

फिफा वरियतामा महिला टोलीको सुधार

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय फुटबल टोलीले फिफा वरियतामा स्थान सुधार गरेको छ । यसअघि १ सय ८ स्थानमा रहेको नेपालले ५ स्थान उक्लदै १ सय ३ स्थानमा आइपुगेको हो । सन् २०१७ मा ९१ औं स्थानसम्म पुगेको नेपाली टोली त्यसपछि लगातार अन्तर्राष्ट्रिय फुटबल नखेल्दा १ सय ८ औं स्थानमा पुगेको थियो । […]

March 29, 2019

आठौं राष्ट्रिय खेलकुद वैशाख पहिलो साता

काठमाडौं (हाम्रो खेलकुद) – आठौं राष्ट्रिय खेलकुदको मिति अन्तत: टुंगो लागेको छ । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टका अनुसार प्रदेश ५ को नेपालगन्जमा वैशाख ५ देखि ११ सम्म आठौं हुनेछ । यसअघि चैत अन्तिम सातामा आठौं राष्ट्रिय खेलकुद गर्ने भनिएपनि आवश्यक भौतिक पूर्वाधारको निर्माण नसकिएकाले मिति सार्नु परेको विष्टले जानकारी दिए ।

March 29, 2019

पहिलो जितको खोजिमा हैदरावाद र राजस्थान

एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएलमा) को आठौं खेलमा आज सनराइजर्स हैदरावाद र राजस्थान रोयल्स भिड्दै छन् । खेल नेपाली समय बेलुका ८ :१५ देखी राजिव गान्धी ईन्टरनेशनल स्टेडियम हैदरावादमा सुरु हुने छ । हैदरावाद भुवनेश्वकर कुमार र राजस्थान अजिंक्या रहाणेको कप्तानीमा मैदान उत्रने छन् । दुबै टोली पहिलो जितको खोजिमा छन् । पहिलो खेलमा […]

March 29, 2019

डी भिलियर्सको अर्धशतक खेर, मुम्बई विजयी

एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएलमा) को सातौ खेलमा रोयल च्यालेन्जर्स बेंगलोरमाथि मुम्बई इन्डियन्सले रोमान्चक जित हात पारेको छ । विहीबार राती सम्पन्न खेलमा लाथिस मलिङ्गाले अन्तिम ओभरमा जितको लागि १७ रन चाहिएको अवस्थामा ११ रन मात्र खर्चिएपछि मुम्बईले ६ रनको रोमान्चक जित हात पारेको हो । १ सय ८८ रनको लक्ष्य पक्ष्याएको बंगलोरले निर्धारित […]

March 28, 2019

रुस्लान थ्री स्टारलाई हराउँदै दाउफिन्स फाइनलमा

हेटौंडा (हाम्रो खेलकुद) – नेपालको चर्चित क्लब रुस्लान थ्री स्टारलाई पराजित गर्दै दाउफिन्स फुटबल क्लबले दोस्रो संस्करणको भूगर्भ सिमेन्ट सहिद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिता २०७५ को उपाधिका आयोजक मकवानपुर–११ भिड्ने भएको छ । हेटौंडा–१० स्थित वनविज्ञान खेल मैदानमा जारी प्रतियोगिताको दोस्रो सेमिफाइनलमा विहिबार थ्रीस्टारलाई टाइब्रेकरमा ५-३ ले पराजित गर्दै दाउफिन्सले फाइनलमा आयोजकसँग भेट पक्का गरेको […]

March 28, 2019

भीमको अलराउन्ड प्रर्दशनमा नेपालको जित

एजेन्सी – भारत भ्रमणमा रहेको नेपाली यू१९ क्रिकेट टिमले पाँचौ तथा अन्तिम अभ्यास खेलमा आन्द्र स्टेट यू१९ क्रिकेट टिमलाई ५ विकेटले पराजित गरेको छ । विहीबार २ सय २१ रनको लक्ष्य पछ्याएको नेपाली यू१९ टोलीले ४८.२ ओभरमा ५ विकेटको क्षतिमा पुरा गर्यो । नेपालको जितमा आशिफ शेखले ९७ बलमा ४ चौका र १ छक्का प्रहार […]

Success

Thank you for your time.