April 3, 2019
काठमाडौं (हाम्रो खेलकुद) – एएफसी कपको समूह ‘ए’ अन्तर्गत पहिलो खेलमा मनाङ मर्स्याङ्दी र अबाहानी ढाका खेल्दैछन् । पहिलो हाफमा मनाङ १-० ले पछाडी रहेको छ । अबाहानीका लागि डिफेन्डर मासिहले हेडरमार्फत गोल गरेका हुन् । २६ अौं मिनेटमा कर्नरमा लागि अगाडि पुगेका उनले छोटो कर्नरपछि क्रसमा हेडर गर्न सफल रहे । त्यसअघि अबाहानीले उल्लेख्य […]
April 3, 2019
एजेन्सी – एएफसी कपको समूह चरण अन्तर्गत पहिलो खेलमा मनाङ मर्स्याङदी क्लबले ढाका अबाहानीको सामना गर्दैछ । एन्फा कम्प्लेक्स सातदोबाटोमा दिउँसो ३ बजे सुरु हुने खेलका लागि मनाङको पहिलो रोजाईका खेलाडी सार्वजनिक भएको छ । गोलरक्षकमा विशाल श्रेष्ठ रहेका छन् भने डिफेन्समा कप्तान विराज महर्जन, मुहमद आसिफ र कमल श्रेष्ठसँगै लोनमा आएका डिफेन्डर देवेन्द्र तामाङ […]
April 3, 2019
काठमाडौं (हाम्रो खेलकुद) – एएफसी कपको समूह चरणको खेलमा बुधबार मनाङ मर्स्याङदी क्लबले ढाका अबहानीको सामना गर्दैछ । खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो ३ बजे सुरु हुनेछ । लिग च्याम्पियनको हैसियतले एएफसी कप खेल्न लागेको टोलीमा मनाङले अभिषेक रिजाल र देवेन्द्र तामाङलाई टोलीमा समेटेको छ । राष्ट्रिय टोलीका सदस्य देवेन्द्रले ए डिभिजन लिगमा च्यासलको कप्तानी […]
April 3, 2019
एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत मंगलबार अंक तालिकाको शीर्ष स्थानमा रहेको बार्सिलोना भिल्लारियलसँग अप्रत्याशित हारबाट जोगिएको छ । एक समय दुई गोलको अग्रता लिएको बार्सिलोना खेलदौरान दुई गोलले पछि परेपनि अन्तत: बराबरी गर्न सफल भयो । खेल ४-४ को बराबरीमा सकिएको थियो । बार्सिलोनाले पहिलो रोजाइका केही खेलाडीलाई विश्राम दिएपनि उत्कृष्ट सुरुवात पाएको थियो […]
April 2, 2019
एजेन्सी – लेग स्पिनर श्रेयस गोपालको घातक बलिङ र ओपनर जस बटलरले उत्कृष्ट अर्धशतक प्रहार गरेपछि इन्डियन प्रिमियर लिग(आईपीएल) मा राजस्थान रोयल्सले पहिलो जित निकालेको छ । मंगलबार राती सम्पन्न १४ औं खेलमा रोयल च्यालेन्जर्स बेंगलोरलाई ७ विकेटले पराजित गर्दै राजस्थानले महत्वपूर्ण २ अंक जोड्दै खाता खोलेको छ । बेंगलोर भने लगातार चौथो खेलमा पराजित […]
April 2, 2019
एजेन्सी- लेग स्पिनर श्रेयस गोपालले घातक बलिङ गरेपछि इन्डियन प्रिमियर लिग(आईपीएल) को १४ औं खेलमा रोयल च्यालेन्जर्स बेंगलोरले राजस्थान रोयल्सलाई १ सय ५९ रनको मध्यम लक्ष्य दिएको छ । राजस्थानको घरेलु मैदान जय पुरमा टस हारेर ब्याटिङको निम्तो पाएको बेंगलोरले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ५८ रन बनाउन सक्यो । ओपनर पार्थिव […]
April 2, 2019
काठमाडौं (हाम्रो खेलकुद) – लिग च्याम्पियन मनाङ मर्स्याङदी क्लबले एएफसी कप अन्तर्गत समूह चरणको खेलमा बुधबार अबाहानी ढाकाको सामना गर्दैछ । लिग च्याम्पियनको हैसियतले एएफसी कप खेल्न लागेको टोलीमा मनाङले अभिषेक रिजाल र देवेन्द्र तामाङलाई टोलीमा समेटेको छ । राष्ट्रिय टोलीका सदस्य देवेन्द्रले ए डिभिजन लिगमा च्यासलको कप्तानी गरेका थिए । त्यसपछि मोफसल फुटबलमा भने […]
April 2, 2019
काठमाडौं (हाम्रो खेलकुद) – आईसीसी यू-१९ विश्वकप छनोटको लागि राष्ट्रिय टोलीका युवा ब्याट्सम्यान रोहितकुमार पौडेलको कप्तानीमा १४ सदस्यीय अन्तिम टोली घोषणा भएको छ । राष्ट्रिय टोलीबाट पछिल्लो समयमा उत्कृष्ट प्रदर्शन गर्दै आएका रोहितलाई पहिलो पटक मुख्य प्रतियोगितामा कप्तानको भुमिका दिइएको छ । यसअघि भारत भ्रमणमा अभ्यासको लागि रोहितलेनै कप्तानी पाएका थिए । मंगलबार घोषणा गरेका […]
April 2, 2019
काठमाडौं (हाम्रो खेलकुद) – एएफसी कपको समूह चरणको खेलमा बुधबार मनाङ मर्स्याङदी क्लबले ढाका अबहानीको सामना गर्दैछ । खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो ३ बजे सुरु हुनेछ । खेलको पूर्वसन्ध्यामा बोल्दै मनाङका कप्तान विराज महर्जनले दुवै टोली एकै स्तरको रहेको बताएका छन् । ‘हामीले यसअघि पनि अबाहानीसँग खेलेका छौं । हामीले राम्रो प्रदर्शन गर्दै आएका […]
April 2, 2019
एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने हाल दिल्ली क्यापिटल्सबाट आईपीएल खेल्न व्यस्त छन् । लगातार सफलता हात पार्दै आएका सन्दीप सन् २०१९ मा सर्वाधिक विकेट लिने स्पिनर बनेका छन् । सोमबार राती इन्डियन प्रिमियर लिग अन्तरगत १३ औं खेलमा किंग्स इलाभेन पन्जावसँग ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिएसँगै सन्दीपले यो सफलता हात […]