April 6, 2019
एजेन्सी – इजिप्टका मोहम्मद सलाहले कीर्तिमानी गोल गरेको खेलमा लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबलमा महत्वपुर्ण जित निकालेको छ । प्रिमियर लिग अन्तर्गत शुक्रबार राति भएको खेलमा लिभरपुलले साउथह्याम्पटनमाथि ३–१ को महत्वपुर्ण जित निकालेको हो । लिभरपुलको जितमा मोहम्मद सलाह, नावी केइटा र जोर्डन हेन्डरसनले गोल गरे । साउथह्याम्पटनका साने लङले गोल गरे । लिभरपुलले एक […]
April 6, 2019
एजेन्सी – वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेलले विश्फोटक ब्याटिङ गरेपछि इन्डियन प्रिमियर लिग(आईपीएल) मा रोयल च्यालेन्जर्स बेंगलोर लगातार पाँचौ खेलमा पराजित भएको छ । शुक्रबार राती सम्पन्न खेलमा कोलकता नाइट राइडर्सले बेंगलोरलाई ५ विकेटले हराएको हो । २ सय ६ रनको विशाल लक्ष्य पछ्याएको कोलकता १९.१ ओभरमा ५ विकेटको क्षतिमा पुरा गर्यो । विष्फोटक ब्याटिङ […]
April 5, 2019
एजेन्सी – कप्तान विराट कोहली र एबी डी भिलियर्सले सानदार अर्धशतक प्रहार गरेपछि इन्डियन प्रिमियर लिग(आईपीएल) को १७ औं खेलमा रोयल च्यालेन्जर्स बेंगलोरले कोलकता नाइट राइडर्सलाई २ सय ६ रनको विशाल लक्ष्य दिएको छ । घरेलु मैदान चिन्नावास्मी मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको बेंगलोरले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा २ सय ५ रन […]
April 5, 2019
एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) को १७ औं खेलमा आज रोयल च्यालेन्जर्स बेंगलोर कोलकता नाइटराइडर्सबीच प्रतिसप्रर्धा हुदै छ । खेल नेपाली समय अनुसार बेलुका ८ : १५ देखी सुरु हुनेछ । यी दुईबीच आईपीएलमा हालसम्म २३ खेल हुँदा कोलकताले १३ खेलमा जित निकाल्दा ९ खेलमा पराजित भएको छ । बेंगलोर पहिलो जितको खोजिमा हुँदा […]
April 5, 2019
एजेन्सी – बार्सिलोना कप्तान लिओनेल मेसीले जारि सिजन फ्रिकिकबाट मात्र गोल गरेका छन् । मंगलबार राती भिल्लारियलविरुद्ध बार्सिलोनाले उत्कृष्ट पुनरागमन गर्दा मेसीले ९० औं मिनेटमा फ्रिकिक प्रहार गरेका थिए । मेसीले लगातार फ्रिकिकमा गोल गरिरहँदा विपक्षी टोलीले भने मेसीका लागि फ्रिकिक र पेनाल्टी उस्तै रहेको बताउन थालेका छन् । भिल्लारियलका प्रशिक्षक जाभी कालेजाले मंगलबार ४-४ […]
April 5, 2019
काठमाडौं – रोहितकुमार पौडेल नेपाली क्रिकेटका उदीयमान खेलाडी हुन् । यू-१९ राष्ट्रिय टोली र घरेलु क्रिकेटमा राम्रो प्रदर्शन गर्दै सिनियर टोलीमा स्थान बनाएका रोहितले अन्तर्राष्ट्रिय स्तरमा पनि आफूलाई प्रमाणित गरिसकेका छन् । पछिल्लो समय निकै चर्चामा रहेका रोहितले यसपटक विश्वकप छनोटमा नेपाल यू-१९ राष्ट्रिय टोलीको कप्तानी पनि गर्दैछन् । विश्वकप छनोट खेल्न नेपाली यू १९ […]
April 5, 2019
एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) को १६ औं खेलमा दिल्ली क्यापिटल्सलाई ५ विकेटले हराउँदै सनराइजर्स हैदरावाद अंक तालिकामा शिर्ष स्थानमा उक्लिएको छ । हैदरावादको यो तेस्रो जित हो । १ सय ३० रनको लक्ष्य पछ्याएको हैदरावादले ९ बल अगाडी ५ विकेट गुमाउँदै पुरा गर्यो । हैदरावादको जितमा ओपनर जोनी बेयरस्टोले २८ बलमा ९ चौका […]
April 4, 2019
एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) को १६ औं खेलमा नेपाली लेग स्पिनर सन्दीप लामिछानेले सनराइजर्स हैदरावादविरुद्ध मध्यम मध्यम प्रर्दशन गरेका छन् । सन्दीपले ४ ओभरमा ३२ रन खर्चिदा १ विकेट लिए । सामान्य लक्ष्य दिएको दिल्लीले सन्दीपलाई पहिलो ओभरमै बलिङ ल्याएको थियो । ओपनर डेविड वार्नरलाई सुरुवाती तीन बल डट गराएका सन्दीपले चौथो बलमा […]
April 4, 2019
एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) को १६ औं खेलमा नेपाली लेग स्पिनर सन्दीप लामिछानेले सनराइजर्स हैदरावादविरुद्ध सुरुवाती २ ओभरमा फितलो प्रर्दशन गरेका छन् । सन्दीपले सुरुवाती २ ओभरमा १९ रन खर्चिदा कुनै विकेट लिन सकेका छैनन् । सामान्य लक्ष्य दिएको दिल्लीले सन्दीपलाई पहिलो ओभरमै बलिङ ल्याएको थियो । ओपनर डेविड वार्नरलाई सुरुवाती तीन बल […]
April 4, 2019
एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) को १६ औं खेलमा दिल्ली क्यापिटल्सले सनराइजर्स हैदरावादलाई १ सय ३० रनको समान्य लक्ष्य दिएको छ । घरेलु मैदान फिरोज शाह कोटलामा टस हारेर ब्याटिङ थालेको दिल्लीले २० ओभरमा ८ विकेटको क्षतिमा १ सय २९ रन बनाउन सक्यो । दिल्लीका लागि कप्तान श्रेयस ऐरले ४१ बलमा ३ चौका र […]