default_image

breaking big news

April 8, 2019

‘पछिल्लो एक वर्ष उत्कृष्ट रह्यो’ – सन्दीप

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने यतिबेला इन्डियन प्रिमियर लिग (आईपीएल) खेल्न दिल्लीमा व्यस्त छन् । दिल्ली क्यापिटल्सबाट आईपीएलमा प्रतिनिधित्व गरि रहेका सन्दीपले सुरुवाती ४ खेलमा औसत प्रर्दशन गरेका छन् । यसै क्रममा सन्दीपले १८ वर्षको उमेरमै टी२० क्रिकेटमा ५० विकेट पुरा गरेका छन् । सन्दीपले ४० टी ट्वान्टी एस खेलमा ५० विकेट पुरा […]

April 8, 2019

प्रदेश ३ लाई उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – प्रदेश ३ ले अण्डर १६ क्रिकेट लिगको उपाधि कब्जा गरेको छ । त्रिवि क्रिकेट मैदानमा सोमबार भएको फाइनलमा प्रदेश ५ लाई ३३ रनले पराजित गर्दै प्रदेश ३ ले उपाधि आफ्नो नाममा लेखाएको हो । टस जिति पहिलो ब्याटिङ्ग गरेको प्रदेश ३ ले अभिषेक उपाध्यायको अद्र्धशतक र प्रशान्त महतको उल्लेखनीय योगदानमा ३० […]

April 8, 2019

सन्दीपको टी२० क्रिकेटमा ५० विकेट पुरा

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछानेलाई पछिल्लो एक वर्षमा अन्तर्राष्टिय फेन्चाइज लिग खेल्न भ्याई नभ्याई छ । हाल दिल्ली क्यापिटल्सबाट आईपीएल खेली रहेका सन्दीपले लगातार सफलता हात पार्दै आएका छन् । यसै क्रममा सन्दीपले १८ वर्षको उमेरमै टी२० क्रिकेटमा ५० विकेट पुरा गरेका छन् । आइतबार बेलुका इन्डियन प्रिमियर लिग अन्तरगत २० औं खेलमा […]

April 8, 2019

वल्भ्समाथि रोमान्चक जितसँगै वाटफर्ड फाइनलमा

एजेन्सी – इन्ज्युरी समयमा कप्तान ट्रोए डिनीले बराबरी गोल गरेपछि अतिरिक्त समयमा पुगेको खेलमा वल्भ्सलाई ३-२ ले पराजित गर्दै वाटफर्ड एफए कपको फाइनलमा प्रवेश गरेको छ । आइतबार वेम्बली मैदानमा भएको खेलमा वल्भ्सले जाभिएर डोहर्टिको ३६ औं मिनेटको गोलमा अग्रता लिएको थियो । दोस्रो हाफमा राउल जिमिनेजले अग्रता दोब्बर पारे । उनले ६२ औं मिनेटमा […]

April 7, 2019

राजस्थानलाई हराउँदै कोलकाता शीर्षस्थानमा

एजेन्सी – इन्डियन प्रिमियर लिग(आईपीएल) मा कोलकता नाइट राइडर्स शिर्ष स्थानमा उक्लिएको छ । आइतबार राती सम्पन्न खेलमा राजस्थान रोयल्सलाई ८ विकेटले हराउँदै शिर्ष स्थान उक्लिन सफल भएको हो । १ सय ४० रनको सामान्य लक्ष्य पछ्पाएको कोलकताले १३.५ ओभरमा २ विकेटको क्षतिमा सहजै पुरा गर्यो । कोलकताको सहज जितमाओपनर  सुनिल नारायणले २५ बलमा ६ […]

April 7, 2019

स्मिथको सानदार अर्धशतमा कोलकतालाई मध्यम लक्ष्य

एजेन्सी – अष्ट्रेलियन ब्याट्सम्यान स्टिभ स्मिथले अर्धशतक प्रहार गरेपछि इन्डियन प्रिमियर लिग (आईपीएल) को २१ औं खेलमा राजस्थान रोयल्सले कोलकता नाइट राइडर्सलाई १ सय ४० रनको मध्यम लक्ष्य दिएको छ । जयपुरमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको राजस्थानले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १ सय ३९ रन बनायो । राजस्थानका लागि स्टिभ स्मिथले […]

April 7, 2019

दिल्लीसँग हार्दै बेंगलोरको लगातार छैटौं पराजय

एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) मा आइतबार बेलुका सम्पन्न खेलमा दिल्ली क्यापिटल्सले रोयल च्यालेन्जर्स बेंगलोरलाई ४ विकेटले पराजित गरेको छ । यो बेंगलोरको लगातार छैटौं हार हो । योसँगै बेंगलोरको प्ले अफको संभावना कठिन बनेको छ । १ सय ५० रनको विजयी लक्ष्य दिल्लीले १८.५ ओभरमा ६ विकेटको क्षतिमा पुरा गर्यो । दिल्लीको सहज […]

April 7, 2019

सन्दीपले खराब बलिङ गर्दा बेंगलोरको औसत प्रर्दशन

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछानेले खराव बलिङ गर्दा इन्डियन प्रिमियर लिग (आईपीएल) रोयल च्लायेन्जर्स बेंगलोरले दिल्ली क्यापिटल्सलाई १ सय ५० रनको मध्यम लक्ष्य दिएको छ । घरेलु मैदान चिन्नास्वामी स्टेडियमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बेंगलोरले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ४९ रन बनायो । बेंगलोरका लागि कप्तान विराट […]

April 7, 2019

सन्दीपले लिए विकेट

एजेन्सी – इन्डियन प्रिमियर लिग(आईपीएल) मा नेपाली लेग स्पिनर सन्दीप लामिछानले विराट कोहली कप्तान रहेको रोयल च्लायेन्जर्स बेंगलोरविरुद्ध पहिलो विकेट लिएका छन् । सुरुवाती ३ ओभरमा २७ रन खर्चिदा १ विकेट हात पारेका हुन् । सन्दीपले विकेटका रुपमा इंग्ल्यान्डका अलराउण्डर मोइन अलीलाई आउट गरेका हुन् । सन्दीपलाई दिल्लीले १० औं ओभरमा बलिङ गर्न ल्याएको थियो […]

April 7, 2019

सन्दीपको सामान्य सुरुवात

एजेन्सी – इन्डियन प्रिमियर लिग(आईपीएल) मा नेपाली लेग स्पिनर सन्दीप लामिछानले विराट कोहली कप्तान रहेको रोयल च्लायेन्जर्स बेंगलोरविरुद्ध सुरुवाती २ ओभरमा सामान्य सुरुवात गरेका छन् । सुरुवाती २ ओभरमा १६ रन खर्चिदा विकेट लिन सकेका छैनन् । सन्दीपलाई दिल्लीले १० औं ओभरमा बलिङ गर्न ल्याएको थियो । मार्कस स्टोइनिसले पहलो बलमै स्टेटमा छक्का प्रहार गरे […]

Success

Thank you for your time.