April 10, 2019
एजेन्सी – विश्वकप क्रिकेटकै सर्वाधिक लोकप्रिय र प्रतिष्ठीत प्रतियोगिता हो । पहिलो वान डे विश्वकप सन् १९७५ मा इंग्ल्यान्डमा भएको थियो । हालसम्म ११ औं संस्करण सम्मको विश्वकप सकिँदा कुल २० देशले विश्वकप खेलेका छन् । जसमा ५ देशले मात्र विश्वकपको ट्रफी उचालेका छन् । सर्वाधिक सफल अष्ट्रेलियाले ५ पटक विश्वकप जित्दा वेस्ट इन्डिज र […]
April 10, 2019
एजेन्सी – दक्षिण कोरियाली फरवार्ड ह्युङ मिन सनको एकमात्र गोलमा टोटेनहम हट्सपरले युरोपेली च्याम्पियन्स लिग अन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा म्यानचेस्टर सिटीलाई १-० ले पराजित गरेको छ । दोस्रो हाफको ७८ अौं मिनेटमा सनले गोल गर्दै टोटेनहमलाई जितनजिक पुर्याएका थिए । उनले पेनाल्टी क्षेत्रभित्र एकल प्रयासमा गोल गरेका थिए । त्यसअघि टोलीका मुख्य फरवार्ड ह्यारी केन […]
April 9, 2019
एजेन्सी – चेन्नई सुपर किंग्स इन्डियन प्रिमियर लिग (आईपीएल) को अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ । मंगलबार राती सम्पन्न २३ औं खेलमा कोलकता नाइट राइडर्सलाई ७ विकेटले पराजित गर्दै चेन्नई शीर्ष स्थानमा उक्लिएको हो । १ सय ९ रनको सामान्य लक्ष्य पछ्पाएको चेन्नईले १७.२ ओभरमा ३ विकेटको क्षतिमा पुरा गर्यो । चेन्नईको जितमा फाफ […]
April 9, 2019
एजेन्सी – इन्डियन प्रिमियर लिग(आईपीएल) को २३ औं खेलमा कोलकता नाइट राइडर्सले चेन्नई सुपर किंग्सलाई १ सय ९ रनको सामान्य लक्ष्य दिएको छ । चेन्नईको घरेलु मैदान एमए चिदम्बरम स्टेडियमा टस हारेर ब्याटिङ थालेको कोलकताले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ८ रन बनायो । कोलकताका लागि आन्द्रे रसेलले ४४ बलमा ५ चौका […]
April 9, 2019
काठमाडौं (हाम्रो खेलकुद) – टोकियो ओलम्पिक २०२० को एसिया क्षेत्र अन्तर्गत दोस्रो चरणको छनोटमा नेपालले सान्त्वाना जित निकालेको छ । प्रतिष्ठाको लडाई बनेको खेलमा नेपालले अन्तिम खेलमा इन्डोनेसियालाई २–१ ले पराजित गरेको हो । सुरुवाती दुई खेलमा पराजित हुदै तेस्रो चरण पुग्ने सम्भावना सकिएको नेपालले अन्तिम खेलमा भने इन्डोनेसियालाई पराजित गर्न सफल भयो । नेपाल […]
April 9, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय फुटबल टोलीले टोकियो ओलम्पिक २०२० को एसिया क्षेत्र अन्तर्गत दोस्रो चरणको छनोटको अन्तिम खेलमा इन्डोनेसियाको सामना गर्दैछ । पछिल्लो खेलबाट प्रशिक्षक हरि खड्काले ३ खेलाडी परिवर्तन गरेका छन् । गोलरक्षक एन्जिला तुम्बापो सुब्बाको स्थानमा अन्जना रानामगरले पहिलो रोजाईमा मौका पाएकी छिन् । अन्जना यू-१९ टोलीकी पहिलो रोजाईकी गोलरक्षक […]
April 9, 2019
काठमाडौं (हाम्रो खेलकुद) – प्रदेश ५ मा वैशाख ५ गते उद्घाटन हुने आठौं राष्ट्रीय खेलकुदको ओलम्पिक टर्च र्यालीको सम्पूर्ण कार्यक्रम सार्वजनिक भएको छ । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) को व्यवस्थापनमा हुने र्याली २९ गतेदेखि सुरु हुनेछ । प्रदेश१ को विराटनगर हुँदै देशव्यापी र्याली वैशाख ५ गते नेपालगंज रंगशालामा उद्घाटन दीप प्रज्वलन (ओलम्पिक […]
April 9, 2019
काठमाडौं (हाम्रो खेलकुद) – टोकियो ओलम्पिक २०२० को एसिया क्षेत्र अन्तर्गत दोस्रो चरणको छनोटमा नेपालको अगाडी बढ्ने सम्भावना समाप्त भइसकेको छ । समूहका सुरुवाती दुई खेलमा पराजित भएको नेपाल अन्तिम खेलमा मंगलबार इन्डोनेसियाको सामना गर्दैछ । खेल नेपाली समयानुसार साँझ ५:१५ बजे सुरु हुनेछ । नेपाल पहिलो खेलमा आयोजक म्यानमारसँग ३-१ र दोस्रो खेलमा भारतसँग […]
April 9, 2019
एजेन्सी – ओपनर के एल राहुलले सानदार अर्धशतक प्रहार गरेपछि इन्डियन प्रिमियर लिग(आईपीएल) मा किंग्स इलाभेन पन्जावले सनराइजर्स हैदरावादलाई हराएको छ । सोमबार राती सम्पन्न खेलमा ६ विकेटको जितसँगै पन्जाव अंक तालिकामा तेस्रो स्थानमा उक्लिएको छ । १ सय ५१ रनको विजयी लक्ष्य पछ्याएको पन्जावले एक बल अगाडी ४ विकेटको क्षतिमा पुरा गर्यो । पन्जावलाई […]
April 8, 2019
एजेन्सी – इन्डियन प्रिमियर लिग(आईपीएल) को २२ औं खेलमा सनराइजर्स हैदरावादले किंग्स इलाभेन पन्जावलाई १ सय ५१ रनको मध्यम लक्ष्य दिएको छ । पन्जावको घरेलु मैदान मोहालीमा टस हारेर ब्याटिङको निम्तो पाएको हैदरावादले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ५० रन बनायो । हैदरावादका लागि ओपनर डेविड वार्नरले ६२ बलमा ६ चौका र […]