default_image

breaking big news

April 12, 2019

नेपालको विशाल जित, सिंगापुर ६५ रनमा अलआउट !

काठमाडौं (हाम्रो खेलकुद) – आईसीसी यू-१९ विश्वकप छनोटअन्तर्गत नेपालले पहिलो खेलमा सिंगापुरमाथि २ सय १७ रनको विशाल जित दर्ता गरेको छ । नेपालले प्रस्तुत गरेको २ सय ८३ रनको लक्ष्य पछ्याउने क्रममा सिंगापुर ३१ अोभरमा ६५ रनमै अलआउट भएको हो । २ सय ८३ रनको विशाल लक्ष्य पछ्याएको सिंगापुर नेपालको कसिलो बलिङ सामु ३१ ओभरमा […]

April 12, 2019

रोहित शतकबाट चुक्दा नेपालको बलियो योगफल !

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली यू १९ टोलीका कप्तान रोहित कुमार पौडेलले आईसीसी यू१९ विश्वकप एक दिवसिय एसिया छनोटमा सिंगापुरविरुद्ध शतक प्रहार गर्नबाट थोरैले चुकेका छन् । रोहितले उत्कृष्ट ब्याटिङ गरेपछि नेपालले ४६.२ ओभरमा अलआउट हुनुअघि २ सय ८२ रन जोड्यो । मलेसियाको क्वालालाम्पुरमा टस हारेर पहिला ब्याटिङ थालेको नेपालले सिंगापुरलाई जितका लागि २ सय […]

April 12, 2019

पूर्व गोलकिपर बास्तोलाको निधन

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय फुटबल टोलीका पूर्व गोलकिपर शम्भु बास्तोलाको निधन भएको छ । विराटनगरस्थित नोबल अपस्तालमा अपचारका क्रममा बास्तोलाको गए राती मृत्यु भएको अखिल नेपाल फुटबल संघ (एन्फा) का सहायक महासचिव बसन्त अर्यालले हाम्रो खेलकुदलाई जानकारी दिए । केहि दिनअघि दुर्घटनामा परेपछि उपचारका लागि उनलाई नोबलमा राखिएको थियो । दाईको घर जाने क्रममा सडक […]

April 12, 2019

कप्तान रोहितको अर्ध शतक पुरा

एजेन्सी – आईसीसी यू१९ विश्वकप एक दिवसिय एसिया छनोटमा सिंगापुर र नेपालबीचको खेल मलेसियाको क्वालालाम्पुरमा जारी छ । टस हारेर पहिला ब्याटिङ थालेको नेपालले २५ ओभरमा ५ विकेटको क्षतिमा १ सय ४८ रन बनाएको छ । नेपालका लागि कप्तान रोहित कुमार पौडेलले ४९ बलमा अर्ध शतक पुरा गरेका छन् । रोहित ४९ बलमा ५ चौका […]

April 12, 2019

चेन्नईको रोमान्चक जितमा धोनीको कीर्तिमान

एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) को २५ औं खेलमा चेन्नई सुपर किंग्सले राजिस्थान रोयल्समाथि रोमान्चक जित हात पारेको छ । विहिवार राती सम्पन्न खेलमा चेन्नईले राजस्थानलाई ४ विकेटले पराजित गरेको छ । यो जितसँगै कप्तान महेन्द्र सिंह धोनी आईपीएलमा एक सय खेल जिताउने पहिलो कप्तान बनेका छन् । १ सय ५२ रनको लक्ष्य पछ्याएको […]

April 11, 2019

चेन्नईलाई मध्यम लक्ष्यसँगै धोनी कीर्तिमाननजिक

एजेन्सी – इन्डियन प्रिमियर लिग(आईपीएल) को २५ औं खेलमा राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई १ सय ५२ रनको मध्यम लक्ष्य दिएको छ । घरेलु मैदान जयपुरमा टस हारेर पहिला ब्याटिङ थालेको राजस्थानले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ५१ रन बनायो । राजस्थानका लागि जोफ्रा आर्चर १३ र श्रेयस गोपाल १९ रनमा अविजित […]

April 11, 2019

यू१९ विश्वकप छनोट : बलियो नेपाल, अपरिचित प्रतिद्वन्द्वी

भुपेन्द्र जिसी, काठमाडौं आईसीसी यू१९ विश्वकप एक दिवसिय एसिया छनोट प्रतियोगिता शुक्रबारदेखि मलेसियामा सुरु हुँदैछ । ६ दिन सम्म चल्ने प्रतियोगितामा ६ टोलीबीच प्रतिस्पर्धा हुनेछ । कुल १५ खेल हुँदा शीर्षस्थानमा रहन सफल हुने टोलीले अर्को वर्ष दक्षिण अफ्रिकामा हुने विश्वकप खेल्न पाउनेछ । प्रतियोगितामा नेपालसहित मलेसिया, सिंगापुर, कुवेत, यूएई र ओमान छन् । राष्ट्रिय […]

April 11, 2019

आठौंको पहिलो स्वर्ण पुलिसलाई

काठमाडौं (हाम्रो खेलकुद) – आठौं राष्ट्रिय खेलकुदको पहिलो स्वर्ण पदक नेपाल पुलिस क्लबले हात पारेको छ । टेबल टेनिसको महिला टिम इभेन्टमा नेपाल एपीएफ क्लबलाई ३-१ ले पराजित गर्दै पुलिसले स्वर्ण जितेको हो । पुलिसकी एलिना महर्जनले सेलिषा खड्गीलाई ३-२ तथा नविता श्रेष्ठले अनिता महर्जनलाई ३-० ले पराजित गरेपछि पुलिस २-० ले अगाडी बढेको थियो […]

April 11, 2019

मातृभूमि कपका लागि कलाकारको तयारी

काठमाडौं (हाम्रो खेलकुद) – धुर्मुस- सुन्तली फाउन्डेसनद्धारा निमार्णधीन गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निमार्ण सहयोगार्थ आयोजना गर्न लागेको मैत्रीपूर्ण क्रिकेट ‘मातृभूमि कप’ को तयारी अन्तिम चरणमा पुगेको छ । चैत ३० गते शनिबार कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा हुने खेलका लागि कलाकारको टोली पनि बिहीबार मैदान परिसरमा तयारीमा देखियो । शनिबार दुई खेल हुनेछन् । नेपाली […]

April 11, 2019

किरणले अर्को सिजन टिसी स्पोर्ट्सबाटै खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका पहिलो रोजाइका गोलरक्षक किरण चेम्जोङले अर्को सिजन पनि माल्दिभ्सको ट्रस्ट एन्ड केयर (टिसी) स्पोर्ट्स क्लबबाट खेल्ने भएका छन् । अघिल्लो सिजन टिसीलाई माल्दिभ्सको शीर्ष डिभिजन लिगको च्याम्पियन बनाउँदा किरणले महत्त्वपूर्ण भूमिका खेलेका थिए । लिगको सर्वोत्कृष्ट गोलरक्षक बनेका किरणले माल्दिभ्स एफएको वर्षको उत्कृष्ट गोलरक्षकको उपाधि पनि जितेका […]

Success

Thank you for your time.