September 18, 2024
काठमाडौं (हाम्रो खेलकुद)- विश्वकप लिग टु अन्तर्गतको क्यानडामा जारी त्रिकोणात्मक ओडिआई सिरिजको दोस्रो खेलमा नेपाली टोलीमा तीन परिवर्तन भएको छ । सोमवार क्यानडासँगको खेलमा टोलीमा रहेका कुशल भुर्तेल, कुशल मल्ल र दीपेन्द्र सिंह ऐरी ओमानसँगको खेलमा बेन्चमा रहेका छन् । उनीहरुको स्थानमा अर्जुन साउद, अनिल कुमार शाह र आरिफ शेखले मौका पाएका छन् । ओमानविरुद्ध […]
September 18, 2024
काठमाडौं (हाम्रो खेलकुद) – ओमानविरुद्ध नेपालले टस हारेको छ । विश्वकप लिग टु अन्तर्गतको क्यानडामा जारी त्रिकोणात्मक ओडिआई सिरिजको दोस्रो खेलमा नेपालले टस हारेको हो । ओमानका कप्तान अकिब इल्यासले टस जितेर बलिङ रोजे पछि नेपालले पहिले ब्याटिङ गर्दैछ । पहिलो खेलमा नेपाल क्यानडासँग पराजित भएको थियो।
September 18, 2024
एजेन्सी – कमिन्डु मेन्डिसको शतकमा श्रीलंकाले न्युजिल्यान्डविरुद्धको पहिलो टेस्टको राम्रो सुरुवात गरेको छ । दुई टेस्टको सिरिजका लागि न्युजिल्यान्ड श्रीलंका भ्रमणमा रहेको छ । टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले पहिलो दिनको खेल सकिदा ७ विकेट गुमाएर ३ सय २ रन बनाएको छ । टोलीका लागि मेन्डिसले १ सय ७३ बलमा ११ चौकाको सहयोगमा […]
September 18, 2024
काठमाडौं (हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग टु अन्तर्गतको क्यानडामा जारी त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा नेपालले ओमानको सामना गर्दैछ । क्यानडाको किङ्ग सिटीमा हुने खेल नेपाली समय अनुसार बुधवार बेलुका ८ः४५ बजे सुरु हुनेछ । यस संस्करणको लिग टुमा नेपाल र ओमान पहिलो पटक आमने सामने हुँदैछन् । नेपाल यस सिरिजको आफ्नो दोस्रो खेल खेल्दैछ […]
September 18, 2024
काठमाडौं (हाम्रो खेलकुद) – एन्फा महिला लिगमा सुदूरपश्चिम प्रदेशले लगातार छैटौं हार बेहोरेको छ ।बुधवारको दोस्रो खेलमा सुदूर कर्णाली प्रदेशसॅंग ३-० गोल अन्तरले पराजित भयो । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा कर्णालीलाई जित दिलाउन भुमिका बुढाथोकी, वर्षा ओली र गरिमा राईले गोल गरे । कर्णालीका लागि भुमिकाले २४औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाइन् । […]
September 18, 2024
काठमाडौं(हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग टु अन्तर्गतको क्यानडामा जारी त्रिकोणात्मक सिरिजमा नेपालले आफ्नो दोस्रो खेलमा आज ओमानको सामना गर्दैछ । क्यानडाको किङ्ग सिटीमा हुने खेल नेपाली समय अनुसार मंगलबार बेलुका ८ः४५ बजे सुरु हुनेछ । यो संस्करणको लिग टुमा नेपाल र ओमान पहिलो पटक आमने सामने हुदैछन् । अघिल्लो संस्करणमा ओमानले दोस्रो र नेपालले […]
September 18, 2024
काठमाडौं (हाम्रो खेलकुद) – एन्फा महिला लिगमा विभागीय टोली नेपाल पुलिस क्लबलाई चन्द्रपुर नगरपालिकाले बराबरीमा रोकेको छ । लिगमा बुधवारको पहिलो खेलमा पुलिस र चन्द्रपुरले गोलरहित बराबरी खेलेका हुन् । लगातार दोस्रो बराबरीसँगै पुलिस ६ खेलबाट १२ अंकका साथ लिगको तेस्रो स्थानमा छ । पुलिसले चन्द्रपुरलाई हराउँदै दोस्रो स्थानमा उक्लिने मौका गुमाएको छ । दोस्रो […]
September 18, 2024
एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडले युइएफए च्याम्पियन्स लिगमा विजयी सुरुवात गरेको छ । रियलले मंगलवार जर्मन क्लब भिएबी स्टुडगार्डलाई ३-१ गोलले पराजित गरेको हो । घरेलु मैदानमा भएको खेलमा रियललाई जित दिलाउन केलियन एमबाप्पे, एन्टोनियो रुडिगर र एन्ड्रिक समान गोल गरे । स्टुडगार्डका लागि डिनिज अन्डाभले १ गोल फर्काए । ४६औं मिनेटमा एमबाप्पेको गोलमा […]
September 17, 2024
एजेन्सी – अर्को महिनामा संयुक्त अरब इमिरेट्स (युएई) मा आयोजना हुने महिला टि ट्वान्टी विश्वकपको विजेताले पाउने पुरस्कार राशीमा वृद्धि गरिएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद(आइसिसी) का अनुसार यस पटकको विश्वकप विजेताले २३ लाख ४० हजार अमेरिकी डलर प्राप्त गर्नेछ । सन् २०२३ मा दक्षिण अफ्रिकामा भएको विश्वकप च्याम्पियन अस्ट्रेलियाले जितेको रकमको तुलनामा १ सय […]
September 17, 2024
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब एन्फा महिला लिगको दोस्रो स्थानमा उक्लिएको छ । दोस्रो स्थानमा उक्लिनेक्रममा आर्मीले मंगलवार कोशी प्रदेशलाई ५–० ले हराएको छ । एन्फा कम्प्लेक्समा भएको दिनको दोस्रो खेलमा आर्मीलाई जित दिलाउन विमला चौधरी र अनिता लम्जेलले समान २ तथा हिमा चौधरीले १ गोल गरिन् ।आठौं मिनेटमा विमलाले […]