April 21, 2019
नेपालगन्ज (हाम्रो खेलकुद) – नेपालगन्ज रंगशाला परिसरमा १५ करोड रुपैयाँ लगानी गर्दा पनि पौडी पोखरी तयार हुन नसकेपछि आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत राष्ट्रिय पौडी प्रतियोगिता स्थानीय होटलको पुलमा आजबाट सुरु भएको छ । नेपालगन्जस्थित सिगनेट होटलको सुरु भएको प्रतियोगितामा गेरिका सिंह र शुभम श्रेष्ठले नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन् । २५ मिटरको पुलमा खेलाइएको […]
April 21, 2019
कोहलपूर(हाम्रो खेलकुद) – स्पिनर साहब आलमले घातक बलिङ गर्दै एक्लै ६ विकेट लिएपछि नेपालगञ्जमा जारी ८ औं राष्ट्रिय खेलकुदको क्रिकेट अन्तरगत आईतबार पहिलो खेलमा त्रिभुवन आर्मी क्लवले प्रदेश नम्बर ३ लाई ८ विकेटले पराजित गरेको छ । कोहलपुर क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको प्रदेश ३ ले १५.१ ओभरमा अल आउट हुँदै ४० रनमा […]
April 21, 2019
एजेन्सी – युभेन्टस पाँच खेल अगावै यस सिजनको इटालियन सिरी ‘ए’ को च्याम्पियन बनेको छ । लगातार सिरी ‘ए’ को च्याम्पियन बन्ने क्रममा युभेन्टसले शनिबार राति फियोरेन्टिनालाई २–१ ले हरायो । सन् २०११/१२ को सिजनमा सिरी ‘ए’ च्याम्पियन भएयता युभेन्टस् लगातार च्याम्पियन बनिरहेको छ । युभेन्टसले ३३ खेलबाट ८७ अंक जोड्यो । जुन दोस्रो स्थानको […]
April 21, 2019
एजेन्सी – कप्तान श्रेयर ऐर र शिखर धवनको अर्ध शतक तथा नेपाली लेग स्पिनर सन्दीप लामिछानेको उत्कृष्ट बलिङमा इन्डियन प्रिमियर लिग (आईपीएल) को ३७ औं खेलमा दिल्ली क्पायिटल्सले किंग्स इलाभेन पन्जावलाई ५ विकेटले पराजित गरेको छ । शनिवार राती सम्पन्न आईपीएलको ३७ औं खेलमा किंग्सइलाभेन पन्जावलाई ५ विकेटले पराजित गर्दै दिल्लीले प्ले अफ बलियो बनाएको […]
April 20, 2019
एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गरेपछि इन्डियन प्रिमियर लिग(आईपीएल) को ३७ खौं खेलमा किंग्स इलाभेन पन्जावले दिल्ली क्यापिटल्सलाई १ सय ६४ रनको मध्यम लक्ष्य दिएको छ । फिरोज शाह कोटलामा टस हारेर पहिला ब्याटिङ थालेको पन्जावले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ६३ रन बनायो । पन्जवाको लागि ओपनर […]
April 20, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली स्पिनर सन्दीप लामिछानले किंग्स ईलाभेन पन्जावका ओपनर क्रिस गेललाई आउट गरेका छन् । सन्दीपले १३ अौं ओभरको दोस्रो बलमा सन्दीपले गेललाई ६९ रनमा क्याच आउट गराएका हुन् । त्यसअघि सन्दीपले अर्का ओपनर केएल राहुललाई पनि आउट गरेका थिए । गेललाई अाउट गरेकै अोभरमा सन्दीपले साम कुरनलाई पनि आउट गरे । […]
April 20, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली स्पिनर सन्दीप लामिछानेले आईपीएल अन्तर्गत दिल्ली क्यापिटल्स र किंग्स ११ पन्जावबीच जारि खेलमा आफ्नो पहिलो ओभरमा नै विकेट लिएका छन् । उनले विश्वकपका लागि भारतीय टोलीका समेत सदस्य रहेका केएल राहुलको विकेट लिएका हुन् । टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएको दिल्लीले सन्दीपलाई दोस्रो ओभरमै बलिङको जिम्मेवारी दिएको थियो […]
April 20, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली स्पिनर सन्दीप लामिछानलाई दिल्ली क्यापिटल्सले किंग्स इलाभेन पन्जावको खेलमा आज पहिलो रोजाइमा उतारेको छ । दिल्लीले घरेलले मैदान फिरोज शाह कोटलामा टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएको छ । दिल्लीका कप्तान श्रेयस ऐरले बुझाएको प्लेईङ ११ को सुचिमा सन्दीप अटाएका छन् । यस अघिका तीन खेलमा सन्दीप बेन्चमा बसेका […]
April 20, 2019
एजेन्सी (हाम्रो खेलकुद) – टोटेनहम हस्टपरलाई पराजित गर्दै म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । नििबार साँझ घरेलु मैदान इतिहाद स्टेडियममा भएको खेलमा सिटीले टोटेनहमलाई १–० ले पराजित गर्दै लिगको शीर्षस्थानमा उक्लिएको हो । सिटीले लिभरपुललाई एक अंकले पछि पारेको हो । लिगमा ४ खेल बाँकी रहँदा उपाधि होड थप रोमाञ्चक […]
April 20, 2019
एजेन्सी – इन्डियन प्रिमियर लिग(आईपीएल) मा आज दुई खेल हुँदैछन् । पहिलो खेलमा राजस्थान रोयल्स र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुनेछ । खेल राजस्थानको घरेलु मैदान चिन्नास्वामी स्टेडियम जयपुरमा दिउँसो बेलुका ४ : १५ देखी सूरु हुने छ । अंक तालिकाको दोस्रो स्थानमा रहेको मुम्बई र सातौ स्थानमा रहेको राजस्थानबीचको खेल रोचक हुने अनुमान गरिएको छ […]