April 28, 2019
एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) को ४६ औं खेलमा दिल्ली क्यापिटल्सले रोयल च्यालेन्जर्स बेंगलोरलाई १ सय ८८ रनको लक्ष्य दिएको छ । घरेलु मैदान फिरोज शाह कोटला टस जितेर पहिला ब्याटिङ थालेको दिल्लीले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ८७ रन बनायो । दिल्लीका लागि ओपनर शिखर धवन र कप्तान श्रेयस ऐरले […]
April 28, 2019
काठमाडौं (हाम्रो खेलकुद) – एएफसी यू-१९ च्याम्पियन्सिपको छनोट चरण अन्तर्गत समूह ए को दोस्रो खेलमा नेपाल उज्बेकिस्तानसँग ४-० ले पराजित भएको छ । म्यानमारको मन्डलेस्थित मन्डलाथिरि रंगशालामा नेपाल पहिलो हाफमा १-० ले पछाडी परेको थियो । दोस्रो हाफमा उज्बेकिस्तानले ३ गोल थपेको थियो । प्रतियोगिताको पहिलो खेलमा अष्ट्रेलियासँग ११-१ को फराकिलो हार बेहोरेको नेपाल लगातार […]
April 28, 2019
एजेन्सी – नेपालले एसीसी यू१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । आइतबार फाईनल खेलमा मलेसियालाई ५९ रनले पराजित गर्दै नेपालले उपाधि जितेको हो । नेपालका कप्तान विशाल विक्रम केसी ‘म्यान अफ द सिरिज’ चुनिए । उनले प्रतियोगिताभर ५ खेलमा ९३ रन बनाउनुका साथै ४ विकेट लिए । नेपाललाई उपाधी दिलाउन उनको उत्कृष्ट अलराउण्डर […]
April 28, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली स्पिनर सन्दीप लामिछानेलाई दिल्ली क्यापिटल्सले रोयल च्यालेन्जर्स बेंगलोरविरुद्ध पहिलो रोजाइमा मैदान उतारेको छ । दिल्लीले घरेलु मैदान फिरोज शाह कोटलामा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ । दिल्लीका कप्तान श्रेयस ऐरले बुझाएको प्लेईङ ११ को सुचिमा सन्दीप अटाएका छन् । क्रिस मोरिसको स्थानमा सन्दीपले मौका पाएका हुन् । […]
April 28, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला फुटबल टोलीका फरवार्ड सावित्रा भण्डारी र मिडफिल्डर अनिता बस्नेतले भारतीय लिग खेल्ने भएका छन् । दुवै खेलाडीले सेतु फुटबल क्लबबाट खेल्ने भएका हुन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार दुवै खेलाडीलाई विदाई गरेको छ । हिरो गोल्डकप र साफ च्याम्पियनसिपको प्रदर्शनका आधारमा क्लबले दुवैलाई एक महिनाका […]
April 28, 2019
एजेन्सी – नेपालले एसीसी यू१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । आइतबार फाईनल खेलमा मलेसियालाई ५९ रनले पराजित गर्दै नेपालले उपाधि जित्न सफल भएको हो । यस भन्दा अघिल्लो संस्करणको उपाधि पनि नेपाललेनै जितेको थियो । १ सय ४१ रनको विजयी लक्ष्य पछ्पाएको मलेसिया ३४.५ ओभरमा ८१ रनममा अल आउट भयो । मलेसियाका […]
April 28, 2019
एजेन्सी – थाईल्यान्डमा जारी एसीसी यू१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको फाईनलमा नेपालले मलेसियालाई १ सय ४१ रनको मध्यम लक्ष्य दिएको छ । थाईल्यान्डको प्रेम इन्टरनेशनल स्कुलमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको नेपालले निर्धारित ३५ ओभरमा ९ विकेट गुमाउँदै १ सय ४० रन बनायो । नेपालका लागि प्रसान्त महतले सर्वाधिक ४० रनको योगदान दिए […]
April 28, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला यू-१९ राष्ट्रिय फुटबल टोलीले एएफसी यू-१९ च्याम्पियनसिपको छनोट चरण अन्तर्गत समूहको दोस्रो खेलमा उज्बेकिस्तानको सामना गर्दैछ । समूह ‘ए’ को पहिलो खेलमा नेपाल अष्ट्रेलियासँग ११-१ को फराकिलो अन्तरले पराजित भएको थियो । लगातार दोस्रो खेलमा पराजित भएको खण्डमा नेपालको अन्तिम चरणमा पुग्ने सम्भावना लगभग समाप्त हुनेछ । नेपाली टोलीमा […]
April 28, 2019
एजेन्सी – थाईल्यान्डमा जारी एसीसी यू१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको उपाधिको लागि नेपाल र मलेसिया भिड्दै छन् । थाईल्यान्डको प्रेम इन्टरनेशनल स्कुलमा भएको टस नेपालले जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ । सेमिफाइनल खेलमा नेपालले हङकङलाई ४ विकेट र मलेसियाले सिंगापुरललाई ५७ रनले पराजित गर्दै उपाधि यात्रामा भेट पक्का गरेका थिए । समुह चरणको […]
April 28, 2019
एजेन्सी – पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च कपको फाइनलमा रेनेससँग सडन डेथमा ६-५ ले पराजित भएको छ । निर्धारित समयको खेल २-२ को बराबरी र अतिरिक्त ३० मिनेटमा कुनै गोल हुन नसक्दा खेलको नतिजा टाइब्रेकरमा लिइएको थियो । पीएसजीले खेलको १३ औं मिनेटमा ड्यानी आल्भेसको गोलमा अग्रता लिएको थियो । ब्राजिलियन फरवार्ड नेयमारले २१ औं […]