April 29, 2019
एजेन्सी – चेक गणतन्त्रका स्ट्राइकर जोसेफ सुराल बस दुर्घटनामा परेर निधन भएको छ। खेलपछि फर्कने क्रममा खेलाडी बोकेको बस दुर्घटना परेपछि उनको मृत्यु भएको हो। टर्किस क्लब आएत्मिज एलानयस्पोरका खेलाडी बोकेको बस दुर्घटनामा परेपछि अस्पतालमा उपचारका क्रममा २८ वर्षीय सुरालको निधन भएको हो। उनले चेकबाट २० खेल खेल्दै १ गोल गरेका थिए। लिभरपुलका पूर्व डिफेन्डर […]
April 29, 2019
इलाम (हाम्रो खेलकुद)- पाहुना टोली भुटानको पारो एफसीमाथी ३–० गोल अन्तरको जित निकाल्दै विभागीय टिम नेपाल पुलिस क्लब काँकडभिट्टामा जारी मेची नेत्रालय मेचीनगर गोल्डकपको सेमीफाइनल प्रवेश गरेको छ । आज भएको तेश्रो क्वाटरफाइनल खेलमा पुलिसको जितका लागी भरत शाह र रवि पासवानले गोल गरे । पहिला हाफको इन्जुरी समयमा तेज तामाङको फ्रिकिकमा मानबहादुर परियार मिलाइएको […]
April 29, 2019
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले हरेक वर्षको वैशाख २२ गते ‘एन्फा दिवस’ को रुपमा मनाउने निर्णय गरेको छ । एन्फाले जारि गरेको प्रेस विज्ञप्तिका अनुसार यस वर्ष विभिन्न विधाका ११ व्यक्तित्व तथा संस्थालाई विविध विधामा अवार्ड प्रदान गरिनेछ । राजधानीको एक होटेलमा आयोजित हुने कार्यक्रममा हरेक विधाका विजेताले नगद पुरस्कारसहित […]
April 29, 2019
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय टोली नेपाल एपीएफ क्लब दोस्रो संस्करणको चन्द्रागिरी रोज बहिनी गोल्डकप फुटबल प्रतियोगिता सेमिफाइनलमा प्रवेश गरेको छ । चन्द्रागिरी नैकापस्थित नैकाप फुटबल मैदानमा सोमबार भएको खेलमा एपीएफले एनआइविएल फ्रेन्डस् क्लबलाई अतिरिक्त समयमा २–१ ले पराजित गर्दै अन्तिम चारमा पुग्न सफल भएको हो । एपीएफको जितमा प्रविन स्याङ्तान र आशिष लामाले गोल […]
April 29, 2019
काठमाडौं (हाम्रो खेलकुद )- त्रिभुवन आर्मी क्लब केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ । मंगलबार हुने उपाधि भिडन्तमा आर्मीले अर्को विभागिय टोली नेपाल एपिएफको सामाना गर्ने छ । आर्मीले सोमबार भएको सेमिफाइनलमा अर्को विभागिय टोली नेपाल पुलिस क्लबलाई ३-१ ले हराएको थियो । निरुता ठगुन्नाको उच्च प्रदर्शनबाट प्रेरित आर्मीले पहिलो सेट गुमाए पनि […]
April 29, 2019
काठमाडौं (हाम्रो खेलकुद )- नेपाल एपिएफ क्लब राजधानीमा जारी केएनपी राष्ट्रिय महिला भलिबलको फाइनलमा पुगेको छ । लगनखेलस्थित नेपाली सेनाको कर्भडहलमा सोमबार होङ्गवान्जी न्यू डायमन्ड एकेडेमीलाई २५–१६, २५–२० र २५–२६ को सोझो सेटमा पराजित गर्दै एपिएफ उपाधि नजिक पुगेको हो। एपीएफले फाइनलमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीचको विजेतासंग खेल्ने छ ।
April 29, 2019
एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज सनराइजर्स हैदरावाद र किंग्स इलाभेन पन्जावबीच प्रतिस्पर्धा हुँदै छ । खेल बेलुका ८ : १५ देखी हैदरावादको घरेलु मैदान राजिभ गान्धी इनटरनेशल क्रिकेट स्टेडियममा सुरु हुने छ । दुवै टोलीलाई प्ले अफको यात्रा बलियो बनाउन आजको खेल जित्नै पर्ने दवाव छ । आजको खेलमा पराजित हुने टोलीको […]
April 29, 2019
एजेन्सी – वेस्ट इन्डिजका अलराउण्डर आन्द्रे रसेल चम्केपछि इन्डियन प्रिमियर लिग(आईपीएल) को ४७ औं खेलमा कोलकता नाइट राइडर्सले मुम्बई इन्डियन्सलाई ३४ रनले पराजित गरेको छ । आइतबार राती सम्पन्न खेलमा मुम्बईलाई ३४ रनले पराजित गर्दै कोलकताले प्ले अफको संभावना कायमै राखेको छ । २ सय ३३ रनको विशाल लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा ७ […]
April 28, 2019
एजेन्सी – आन्द्रे रसेलको विष्फोटक ब्याटिङ र शुभमन गिल र क्रिस लिनको अर्धशतकसँगै इन्डियन प्रिमियर लिग(आईपीएल) को ४७ औं खेलमा कोलकता नाइट राइडर्सले मुम्बई इन्डियन्सलाई २ सय ३३ रनको विशाल लक्ष्य दिएको छ । घरेलु मैदान इडेन गार्डेनमा टस हारेर पहिला ब्याटिङ थालेको कोलकताले निर्धारित २० ओभरमा मात्र २ विकेट गुमाउँदै २ सय ३२ रन […]
April 28, 2019
एजेन्सी – इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबारको खेलमा म्यानचेस्टर सिटीले बर्नलीलाई १-० ले पराजित गर्दै शीर्षस्थानमा उक्लिएको छ । अर्को खेलमा च्याम्पियन्स लिगको दौडमा रहेको आर्सनल लेस्टरको मैदानमा पराजित भयो । बर्नलीको घरेलु मैदानमा भएको निकै प्रतिस्पर्धात्मक खेलको दोस्रो हाफमा सर्जियो अगुएरोले गरेको गोल नै निर्णायक सावित भयो । उनले पेनाल्टी क्षेत्र भित्रबाट गरेको प्रहार […]