May 10, 2019
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली महिला राष्ट्रिय टोलीका सावित्रा भण्डारी र अनिता बस्नेत सम्मिलित सेथु फुटबल क्लबले इन्डियन वुमन्स लिगमा लगातार तेस्रो जित हासिल गरेको छ । सेथुले शुक्रबार स्पोर्टस् एकडेमी अफ इन्डिया (एसएआई) लाई ९–० ले हराउँदा सावित्राले १ गोल गरेकी थिइन् । यद्दपी उनी शुक्रबारको खेलमा भने पहिलो रोजाइमा थिइनन् । अनिताले भने आजको […]
May 10, 2019
एजेन्सी – क्लब फुटबलको दुई ठुला प्रतियोगिता युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको फाइनल खेल्ने चारै टोली एकै राष्ट्रको बनेको यो पहिलो अवसर हो । च्याम्पियनस लिगमा लिभरपुल र टोटेनहम तथा युरोपा लिगमा चेल्सी र आर्सनलले फाइनलमा स्थान बनाएसँगै इंग्ल्यान्ड एकै वर्षमा दुई प्रतिष्ठित प्रतियोगिताको फाइनल खेल्ने पहिलो राष्ट्र बनेको हो । पछिल्लो समय इंग्लिस […]
May 10, 2019
एजेन्सी – गोलरक्षक किपा आरिजावालगाले दुई पेनाल्टी रोकेपछि इंग्लिस क्लब चेल्सीले जर्मन प्रतिद्धन्द्धी फ्रान्कफर्टमाथि कठिन जित निकाल्दै युरोपा लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । चेल्सीले फ्रान्कफर्टलाई पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गर्दै उपाधिनजिक पुगेको हो । निकै नै रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको खेलको निर्धारि समय र थप गरिएको अतिरिक्त समयको खेल १–१ गोलको बराबरीमा […]
May 9, 2019
काठमाडौं (हाम्रो खेलकुद) –आउदो मङ्सिरमा नेपालमा आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालबाट ६ सय २५ जना खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । युवा तथा खेलकुद मन्त्रालयमा बिहीबार बसेको १३औं सागको मुल आयोजक समितिको बैठकले मंसिर १५ देखि २४ गते सम्मका लागि तय भएको १३ औं सागमा नेपालका ६ सय २५ खेलाडीले प्रतिस्पर्धा […]
May 9, 2019
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी सम्बाले आफ्नो स्कोरिङमा अझै सुधार गर्न आवश्यक रहेको बताइकी छिन् । इन्डियन वुमन्स लिगमा सेथु फुटबल क्लबबाट खेलिरहेकी सावित्राले टोलीका पछिल्ला दुवै खेलमा गोल गरेकी थिइन् । सावित्राले लिगको २ खेलमा ५ गोल गरिसकेकी छिन् । मणिपुर पुलिस स्पोटस क्लबलाई सेथुले ६–४ ले हराउँदा […]
May 9, 2019
चितवन (हाम्रो खेलकुद)- तेक्वान्दोका कीर्तिमानी पदकधारी तथा ओलम्पियन दीपक विष्टको संयोजकत्वमा धुर्मुस सुन्तली फाउण्डेशले निर्माण गर्न लागेको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’ निर्माण अभियानका लागि १३ सदस्यीय खेलकुद समिति गठन गरिएको छ । धुर्मुस सुन्तली फाउन्डेसनले विभिन्न खेलकुदका व्यक्तित्वहरुलाई समेट्दै १३ सदस्यीय समिति गठन गरेको हो । समितिको संयोजकमा दीपक विष्ट रहँदा फुटबलबाट हरि खड्का, […]
May 9, 2019
सुबास हुमागाईं, काठमाडौं मौरिसियो पोचेटिनो इंग्लिस फुटबलमा परिचित भएको धेरै भएको छैन । टोटेनहम हट्सपरका प्रशिक्षक पोचेटिनो आफ्नो जमानाका राम्रा डिफेन्डर हुन् । खेलाडी जीवनमा फ्रान्सको पेरिस सेन्ट जर्मेन र स्पेनको एस्पान्योलबाट खेलेका उनले अर्जेन्टिनाको राष्ट्रिय टोलीबाट समेत खेले। प्रशिक्षण करिअरमा स्पेनिस क्लब एस्पान्योल हुँदै साउथह्याम्पटन आएर टोटेनहम आइपुगेका हुन् । यहि जुनमा पोचेटिनो टोटेनहम […]
May 9, 2019
भुपेन्द्र जिसी, काठमाडौं नेपाली क्रिकेट टोलीले पछिल्लो समय अन्तर्राष्ट्रिय स्तरमा एक पछि अर्को सफलता हात पारिरहेको छ । जुन सफलताले क्रिकेट मात्र नभई सिङ्गो नेपाली खेलकुदमानै नयाँ उत्साह, उमंग र खुसी थपेको छ । पछिल्लो समयको सफलतासँगै खेलाडीहरुबीच टोलीमा स्थान बनाउन तीव्र प्रतिस्पर्धा छ । यो प्रतिस्पर्धालाई लिएर कप्तान पारस खड्काले बेला बेलामा खुसि व्यक्त […]
May 9, 2019
एजेन्सी – ब्राजिलियन फरवार्ड लुकास मौराले खेलको दोस्रो हाफको इन्ज्युरी समयको अन्तिम मिनेटमा गोल गरेपछि टोटेनहम हट्सपर आयाक्सलाई पराजित गर्दै च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ । पहिलो हाफमा २-० ले पछाडी परेको टोटेनहमका लागि लुकास मौराले दोस्रो हाफमा ह्याट्रिक प्रहार गरेका थिए । अवे खेलमा ३-२ ले विजयी हुँदै टोटेनहम समग्रमा ३-३ को बराबरी पछि […]
May 8, 2019
एजेन्सी – दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग(आईपीएल) को क्वालिफायरमा प्रवेश गरेको छ । बुधबार राती सम्पन्न खेलमा सनराइजर्स हैदरावादलाई २ विकेटले पराजित गर्दै नेपाली स्पिनर सन्दीप लामिछाने सम्मिलित दिल्लीले क्वालिफायरमा स्थान बनाएको छ । अब दिल्लीले फाईनल प्रवेशका लागि चेन्नई सुपर किंग्ससँग खेल्ने छ । हैदरवादको भने यस सिजनको आईपीएल यात्रा यहि सकिएको छ । […]