June 22, 2019
एजेन्सी – न्युजिल्यान्डका कप्तान केन विलियमसनले वेस्ट इन्डिजबीरुद्ध शतक प्रहार गरेका छन् । इंग्ल्यान्ड र वेल्समा जारी एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा कप्तान केन विलियमसनको यो लगातार दोस्रो शतक हो । विलियमसनले यस अघि दक्षिण अफ्रिकासँग पनि अविजित शतक प्रहार गरेका थिए । विलियमसनले १ सय २४ बलमा आफ्नो वान डे करियरको १३ औं शतक पुरा […]
June 22, 2019
काठमाडौं (हाम्रो खेलकुद) – टाइम्स इन्टरनेसनल कलेज र विभागीय नेपाल पुलिस क्लब नेपाली बास्केटबल इतिहासकै सबैभन्दा लामो र ठूलो प्रतियोगिता क्विक्स नेपाल बास्केटबल लिग (एनबीएल) को च्याम्पियन बनेका छन् । टाइम्स पुरुषतर्फ र पुलिस महिला तर्फ च्याम्पियन बनेको हो । त्रिपुरेश्वस्थित कभर्डहलमा शनिबार भएको फाइनलमा टाइम्सले साविकको उपविजेता समेत रहेको विभागीय त्रिभुवन आर्मी क्लबलाई ८८–७२ […]
June 22, 2019
एजेन्सी – एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत शनिवारको पहिलो खेलमा उपाधिको दाबेदार भारतले अफगानिस्तानलाई २ सय २५ रनको मध्यम लक्ष्य दिएको छ । साउथह्याप्टनमा टस जितेर पहिला ब्याटिङ थालेको भारतले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २ सय २४ रनमात्रै बनाउन सक्यो । भारतका लागि कप्तान विराट कोहलीले सर्वाधिक ६७ रनको योगदान दिए । ३१ […]
June 22, 2019
काठमाडौं (हाम्रो खेलकुद) – एसीसी यू-१९ इस्टर्न रिजन प्रतियोगिताको तयारीमा रहेको नेपाली यू१९ राष्ट्रिय क्रिकेट टोली अभ्यासको लागि भारत नजाने भएको छ । नेपाली टोलीले एसीसीलाई भारत भ्रमणको प्रस्ताव पठाएपनि आजसम्म कुनै जवाफ नआएपछि नजाने भएको हो । यू१९ का प्रशिक्षक विनोद दासले नेपाली यू१९ टोली भारत भ्रमणमा नजाने बताएका छन् । प्रस्ताव अनुसार नेपाली […]
June 22, 2019
एजेन्सी – एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत शनिवारको पहिलो खेलमा उपाधिको दाबेदार भारतले कमजोर अफगानिस्तानविरुद्ध पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ । भारतले टस जितेर कप्तान विराट कोहलीले पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् । भारतले आज एक खेलाडी परिवर्तन गरेको छ । घाइते भुवनेश्वर कुमारको स्थानमा मोहम्मद सामीलाई स्थान दिएको छ । अफगानिस्तानले भने […]
June 22, 2019
एजेन्सी – एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत शनिवारको पहिलो खेलमा उपाधिको दाबेदार भारतले कमजोर अफगानिस्तानको सामना गर्दैछ । खेल नेपाली समय अनुसार दिउँसो ३:१५ देखी सुरु हुनेछ । जारी प्रतियोगितामा पराजित नभएको भारतले जित विहीन अफगानिस्तानमाथि फराकिलो जित निकाल्ने दाउमा छ । भारत ४ खेलमा ३ मा जित सहित चौथो स्थानमा छ । यता अंक […]
June 22, 2019
एजेन्सी – कोपा अमेरिका २०१९ अन्तर्गत समूह ‘सी’ को दोस्रो खेलमा चिलीले इक्वेडरलाई २-१ ले पराजित गरेको छ । लगातार दोस्रो जितसँगै चिली क्वाटरफाइनलमा प्रवेश गरेको छ । चिलीले खेलको आठौं मिनेटमा नै अग्रता लिएको थियो । कर्नरबाट आएको बल इक्वेडरले क्लियर गर्न नसकेपछि रिबाउन्डमा जोसे फुएनजालिडाले १२ यार्डबाट गोल गर्दै चिलीलाई अग्रता दिलाए । […]
June 21, 2019
एजेन्सी – एकदिवसिय विश्वकप क्रिकेटमा श्रीलंकाले उपाधिको बलियो दाबेदार घरेलु टोली इंग्ल्यान्डलाई पराजित गरेको छ । शुक्रबार राती सम्पन्न खेलमा श्रीलंकाले इंग्ल्यान्डलाई २० रनले स्तब्ध पारेको हो । २ सय ३३ रनको लक्ष्य पछ्याएको घरेलु टोली इंग्ल्यान्ड ४७ ओभरमा अल हुँदै २ सय १२ रनमा समेटिन पुग्यो । इंग्ल्यान्डको लागि बेन स्टोक्सले उत्कृष्ट प्रर्दशन गर्दै […]
June 21, 2019
सुबास हुमागाईं, काठमाडौं पछिल्लो दुई वर्षमा नेपालको बास्केटबल क्षेत्रले नयाँ आयाम पाएको छ । एक संस्थाको सानो प्रयासले जिउँदो लासजस्तो अवस्थामा पुगेको नेपाली बास्केटबल ब्युँतिएको महसुस गर्न सकिन्छ । प्ले फर डिप्राइभ्ड चिल्ड्रेन (पीडीसीएन) नेपाल नामक सामाजिक संस्थाले आयोजना गरेको नेपाल बास्केटबल लिग (एनबीएल) ले नेपाली बास्केटबलको उत्थान नै गरेको छ भन्दा फरक नपर्ला । एक वर्ष […]
June 21, 2019
काठमाडौं (हाम्रोखेलुकद) – नेपाली राष्ट्रिय टोलीका युवा लेग स्पिनर सन्दीप लामिछाने र तीव्र गतिका बलर सोमपाल कामी ग्लोबल टी २० क्यानडा प्रिमियर लिगमा अनुबन्ध भएका छन् । बिहीबार राती सम्पन्न ड्राफ्टमा सन्दीपलाई टोरान्टो नेशनल र सोमपाललाई विनिपेग हक्सले अनुबन्ध गरेका हुन् । सन्दीपले ६० हजार र सोमपालले ३ हजार अमेरिकी डलर पाउने छन् । सन्दीपले […]