default_image

breaking big news

September 24, 2024

विश्वकप लिग टु – अमेरिकाको लगातार चौथो जित

एजेन्सी – मिलान्ड कुमारको कीर्तिमानी शतकको सहयोगमा अमेरिकाले विश्वकप लिग टुमा लगातार चौथो जित हासिल गरेको छ । नामिबियामा जारी लिग टु अन्तर्गतको त्रिकोणात्मक सिरिजमा मंगलवार युएईलाई १ सय ३६ रनले हराउँदै अमेरिकाले लगातार चौथो जित निकालेको हो । ३ सय ४० रनको विशाल लक्ष्य पछ्याएको युएईले ३६.२ ओभरमा अल आउट हुदै २ सय ३ […]

September 24, 2024

शिखर इन्स्योरेन्सबाट उषालाई १ लाख, शान्ति र सुमित्रा लाई ५० हजार

काठमाडौं (हाम्रो खेलकुद)- शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले माल्दिभ्समा सम्पन्न काभा महिला क्लब भलिबल च्याम्पियनसिपमा सर्वोत्कृष्ट खेलाडी चुनिएकी उषा भण्डारीलाई १ लाख रुपैयाँसहित सम्मान गरेको छ। नेपाल पुलिस क्लबलाई च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेकी उषा बेस्ट अपोजिट हिटर पनि घोषित भइन् । त्यस्तै सुमित्रा रेग्मी वेस्ट मिडल ब्लकरमा र शान्तिकला तामाङ उत्कृष्ट लिबेरो घोषित भएकी […]

September 24, 2024

शिखर इन्स्योरेन्सद्वारा पुलिस टोली नगदसहित सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- शिखर इन्स्योरेन्स कम्पनीले माल्दिभ्समा काभा महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको नेपाल पुलिस क्लबको टोलीलाई मंगलवार नगदसहित सम्मान गरेको छ। शिखर इन्स्योरेन्सले पुलिस टोलीका हरेक खेलाडी , प्रशिक्षक अफिसियललाई जनही ५० हजार रुपैयाँसहित सम्मान गरेको हो । पूर्व मन्त्री रामकुमारी झाँक्री,शिखर इन्स्योरेन्सका अध्यक्ष गौरव अग्रवाल, सिइओ दिप प्रकाश पाण्डेलगायतले खेलाडीलाई सम्मान गरेका थिए। शिखर इन्स्योरेन्सले […]

September 24, 2024

फिफा अध्यक्ष इन्फान्टिनो नेपाल आउने

काठमाडौं (हाम्रो खेलकुद)-अन्तराष्ट्रिय फुटबल महासंघ (फिफा) का अध्यक्ष जियानी इनफान्टिनो नेपाल आउने भएका छन् । दक्षिण एसियाली राष्ट्रहरू भ्रमणका क्रममा इन्फान्टिनो असोज २१ गते नेपाल‌ आइपुग्ने अखिल नेपाल फुटबल संघ (एन्फा) स्रोतले जनाएको छ। करिब १३ घण्टाको नेपाल बसाईको क्रममा इन्फान्टिनोले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट्ने कार्यक्रम तय भएको छ। साथै […]

September 24, 2024

साफको लागि प्रारम्भिक टोलीको घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपालमै अर्काे महिना आयोजना हुन लागेको साफ महिला च्याम्पियनसिपका लागि प्रारम्भिक टोली घोषणा गरेको छ । महिला राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले मंगलवार ४० सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको हो । प्रारम्भिक चरणमा स्थान बनाउन सफल खेलाडी जारी महिला राष्ट्रिय लिगमा व्यस्त छन् । […]

September 24, 2024

चन्द्राको ह्याट्रिकमा आर्मीको फराकिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – चन्द्रा भन्डारीको ह्याट्रिक सहयोगमा त्रिभुवन आर्मी क्लबले मंगलवार एन्फा महिला लिगमा वालिङ नगरपालिकालाई पराजित गरेको छ । आर्मी ८-० ले विजयी भएको हो। एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा आर्मीको जितमा चन्द्रा प्लेयर अफ द म्याच भइन् । चन्द्राका साथै विमला विक र अमिशा कार्कीले समान २ गोल गर्दा वालिङले १ गोल उपहार […]

September 24, 2024

एक वर्षपछि एरिकाको उस्तै भव्य स्वागत

काठमाडौं (हाम्रो खेलकुद)-  एक वर्षमा करातेकी एरिका गुरुङले त्यस्तै भव्य स्वागत पाएकी छिन् । चीनमा आइतवार सम्पन्न २०औं  सिनियर एकेएफ च्याम्पियनसिपमा ऐतिहासिक रजत पदक जितेकी एरिका मंगलवार स्वदेश आइपुग्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गत वर्षकै जस्तो स्वागत पाएकी हुन्। राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङ, कराते प्रशिक्षक, खेलाडी, पदाधिकारी , खेलप्रतिले एरिका सहित टोलीलाई […]

September 24, 2024

लय गुमाएको नेपाल ओमानसँग खेल्दै

काठमाडौं(हाम्रो खेलकुद) – लगातार हारसँगै लय गुमाएको नेपालले विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक ओडिआई सिरिजको चौथो खेलमा ओमानसँग खेल्दैछ । निरन्तर हारका कारण दबाबमा रहेको नेपालले ओमानसँगको खेल नेपाली समय अनुसार मंगलवार बेलुका ८ः४५ बजे क्यानडाको किंग्स सिटी क्रिकेट मैदानमा खेल्दैछ । त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा क्यानडासँग १ सय ३ रनको फराकिलो अन्तरले पराजित […]

September 23, 2024

समिरको ह्याट्रिकमा नेपालको जित

काठमाडौं(हाम्रो खेलकुद) – समिर तामाङको ह्याट्रिकको सहयोगमा नेपालले एएफसी यु२० एसियन कप छनोटमा पहिलो जित हासिल गरेको छ । नेपालले घरेलु टोली चाइनिज ताइपेइलाई सोमवार ३-१ ले पराजित गरेको हो। पहिलो खेलमा भने कम्बोडियासँग नेपालले ४-१ को हार बेहोरेको थियो। खेलको ३२औं मिनेटमै समिरले गोल गर्दै नेपाललाई सुरवाती अग्रता दिलाएका थिए । समिरले अर्को गोल […]

September 23, 2024

सुजनको ह्याट्रिकमा नेपालको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले साफ यु-१७ च्याम्पियनसिपमा पहिलो जित हात पारेको छ। सुजन डंगोलको ह्याट्रिकमा नेपालले श्रीलंकाविरूद्ध ४-० को रवाफिलो जित दर्ज गरेको हो। यो जितमा‌ नेपालले सेमिफाइनलमा पुग्ने संभावनालाई जिवितै राखेको छ। भुटानको चाङलिमिथाङ रङ्गशालामा आज भएको खेलको १३ मिनेटभित्र नेपालले २-० को अग्रता बनाइसकेको थियो। नवौं मिनेटमा सुजनले हेडर गोल गर्दै टिमलाई […]

Success

Thank you for your time.