January 25, 2025
काठमाडौं (हाम्रो खेलकुद) – बागमती लोकतान्त्रिक फुटबल टोली विभागीय टोली नेपाल पुलिस क्लबलाई हराउँदै सभापति कपको सेमिफाइनलमा प्रवेश गरेको छ । दशरथ रंगशालामा शनिवार भएको तेस्रो क्वाटरफाइनलमा बागमतीले पुलिसलाई २-१ ले पराजित गरेको हो । पुलिसले सुजन मगरको गोलमा पहिलो हाफमा अग्रता लिएपनि दोस्रो हाफमा २ गोल खान पुगेको हो । ५७ औं मिनेटमा अमित […]
January 25, 2025
काठमाडौं (हाम्रो खेलकुद)- धनगढी वाइल्डक्याट्स केबी साम नेपाल कबड्डी लिग (एनकेए)को प्लेअफमा प्रवेश गरेको छ। त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा शनिवार धनगढीले हिमालयन रेइडर्सलाई ४१–३८ ले पराजित गरेको हो। जितसँगै चौथो स्थानको धनगढीले ५ खेलबाट ११ अंक पुर्याएको छ। समान खेलबाट ६ अंक जोडेको हिमालयन भने प्रतियोगिताबाट बाहिरिएको छ। योसँगै प्रतियोगिताको प्ले अफ समीकरण पनि […]
January 25, 2025
सुशील पन्त क्षेत्री, चितवन चितवन ११ फुटबल क्लबको आयोजनामा मिन्नानो राईजिङ भरतपुर गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आँबुखैरेनी गाउँपालिका विजयी भएको छ । आँबुखैरेनीले पेन्गुईन् भरतपुर २४ लाई ३-२ ले हराएको हो । नेपाल प्रहरी शिक्षालयको मैदानमा भएको खेलमा आँबुखैरेनीलाई जिताउन योमी फाकुमे, शन्त बहादुर गुरुङ र आकाश थापाले गोल गरे । भरतपुर २४ का […]
January 25, 2025
काठमाडौं(हाम्रो खेलकुद) – टाइगर कप भलिबल प्रतियोगिताको पहिलो दिनको तेस्रो खेल खराब प्रकाशका कारण बीचमा नै रोकिएको छ । विभागीय टोली त्रिभुवन आर्मी क्लब र आयोजक टाइगर ग्रुपबिचको शनिवारको तेस्रो तथा अन्तिम खेल खराब प्रकाशका कारण रोकीएको हो । रोकिएको खेल आइतबार पुन: पहिलो सेटबाट नै सुरु हुने भएको छ । खेल रोकिदा आर्मी २-१ […]
January 25, 2025
धनगढी (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर कुशल भुर्तेलले डडेल्धुराको फ्रेन्ड्स क्लबबाट अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता खेल्ने भएका छन् । धनगढीको फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदानमा माघ १९ गते हुने उद्घाटन खेलमा फेन्ड्सले डिसिए धनगढी विरुद्ध खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । फेन्ड्सले माघ २१ गते वोष्टन क्रिकेट झापासँग र माघ २४ गते घोडाघोडी–११ सुख्खडसँग […]
January 25, 2025
काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली एपिएफ क्लबकी कप्तान इन्दु बर्मा प्रधानमन्त्री कप महिला राष्ट्रिय प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएकी छिन् । कैलालीको धनगढीमा शनिवार सम्पन्न फाइनल खेलमा एपिएफ सुदूरपश्चिम प्रदेशलाई पराजित गर्दै च्याम्पियन बनेको थियो । टोलीलाई च्याम्पियन बनाउँन बल र ब्याटबाट महत्वपूर्ण योगदान गरेकी इन्दु प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी भएकी हुन् । इन्दुले प्रतियोगितामा ब्याटिङतर्फ […]
January 25, 2025
काठमाडौं(हाम्रो खेलकुद) – पोखरामा पाँचौं टाइगर कप भलिबल प्रगियोगिताको महिलातर्फ टिप टप न्यु डायमन्ड स्पोर्टस क्लबले विजयी सुरुवात गरेको छ । महिला दोस्रो खेलमा न्यु डायमन्डले विभागीय टोली नेपाल पुलिस क्लबलाई ३-२ को सेटमा पराजित गरेको हो । डायमन्डले दोस्रो, चौथो र पाँचौ सेटमा जित हात पार्दै खेल जितेको हो । पुलिसले पहिलो र तेस्रो […]
January 25, 2025
काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली एपिएफ क्लब प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको च्याम्पियन भएको छ । कैलाली धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा शनिवार भएको फाइनलमा सुदूरपश्चिम प्रदेशलाई ९ विकेटले पराजित गरेको एपिएफले अपराजित रहँदै उपाधि जितेको हो । ६८ रनको लक्ष्य एपिएफले १२.५ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो । टोली ओपनर ममता चौधरीले नट […]
January 25, 2025
काठमाडौं (हाम्रो खेलकुद)- खेलको अन्त्यतिर उत्कृष्ट पुनरागमन गर्दै एपिएफ एन्फा महिला लिगको फाइनलमा प्रवेश गरेको छ। सातदोबाटो स्थित एन्फा कम्प्लेक्सको मैदानमा रश्मि कुमारी घिसिङको २ गोलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई २-१ ले हराउँदै एपिएफ फाइनल पुग्ने पहिलो बनेको छ। सुरुवात लिएको अग्रता जोगाउन नसक्दा आर्मीले फाइनल प्रवेशका अर्को चुनौतीको सामना गर्ने पर्ने भएको छ। आठौं […]
January 25, 2025
पोखरा (हाम्रो खेलकुद) – बगर भाइखलकको आयोजनमा अर्को साता आयोजना हुने १४ औं अन्तर्राष्ट्रिय भेट्रान्स एट ए साइड फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । बगर भाइखलकले आज पोखरामा पत्रकार सम्मेलन गर्दै पोखराको टुडिखेल फुटबल मैदानमा माघ १५ देखि २१ गतेसम्म आयोजना हुने प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिएको हो । बगर भाइखलकका महासचिव […]