default_image

breaking big news

August 7, 2024

सलिना काभा नेसन्स लिगकी बेस्ट लिबेरो

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली महिला राष्ट्रिय भलिबल टोलीकी सदस्य नेपाली टोलीकी सलिना श्रेष्ठ वेस्ट लिबेरो घोषित भएकी छिन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) बुधवार सम्पन्न नेसन्स लिगको समापनमा सलिना‌लाई बेस्ट लिबेरो घोषित गरिएको थियो। टोलीकी अर्की सदस्य सरस्वती चौधरी काभा महिला  भलिबल नेसन्स लिगमा बेस्ट अपोजिट प्लेयर घोषित भएकी छिन्। फाइनलमा नेपाललाई ३-२ ले […]

August 7, 2024

काभामा सरस्वती बेस्ट अपोजिट प्लेयर घोषित

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली महिला राष्ट्रिय भलिबल टोलीकी सदस्य सरस्वती चौधरी काभा महिला  भलिबल नेसन्स लिगमा बेस्ट अपोजिट प्लेयर घोषित भएकी छिन्। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) बुधवार सम्पन्न नेसन्स लिगको समापनमा सरस्वतीलाई बेस्ट अपोजिट प्लेयर घोषित गरिएको थियो। नेपाली टोलीकी सलिना श्रेष्ठ वेस्ट लिबेरो घोषित भइन्‌। फाइनलमा नेपाललाई ३-२ ले हराउँदै भारत काभा नेसन्स […]

August 7, 2024

भारतविरुद्ध श्रीलंकाको ऐतिहासिक जित

एजेन्सी – श्रीलंकाले भारतविरुद्ध २७ वर्ष पछि ओडिआई सिरिज जितेको छ । घरेलु टोली श्रीलंकाले भारतविरुद्धको ३ खेलको ओडिआई सिरिज २-० ले जितेको हो । सिरिजको तेस्रो तथा अन्तिम खेल श्रीलंकाले १ सय १० रनले जितेको हो । सिरिजको पहिलो खेल बराबरीमा सकिदा दोस्रो खेल श्रीलंकाले ३२ रनले जितेको थियो । श्रीलंकाले दिएको २ सय […]

August 7, 2024

भारतलाई काभा भलिबल नेसन्स लिग उपाधि, नेपाल स्तब्ध

काठमाडौं (हाम्रो खेलकुद) – घरेलु टोलीलाई ५ सेटको खेलमा रोमाञ्चक नतिजामा हराउँदै दक्षिण एसियाली जाइन्ट भारत काभा महिला भलिबल नेसन्स लिगको उपाधि जित्न सफल भएको छ।घरेलु समर्थकका बीच पहिलो पटक उपाधि जित्ने सुनौलो मौका नेपाली टोलीले फेरि एक‌ पटक गुमाएको छ। कप्तान अरूणा शाहीको सर्भिससँगै सुरू भएको फाइनल खेलको पहिलो सेटमा नेपालले लगातार ३ अंक […]

August 7, 2024

काभा नेसन्स लिग भलिबल – इरान तेस्रो

काठमाडौं (हाम्रो खेलकुद)- इरान काभा महिला भलिबल नेसन्स लिगमा तेस्रो भएको छ। श्रीलंकालाई सोझो सेटमा हराउँदै इरान तेस्रो भएको हो। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा आज भएको खेलमा श्रीलंका विरूद्ध इरानले सुरूवात राम्रो गर्यो। पहिलो सेट २५-२२ ले जित्दै १-० को अग्रता बनायो। दोस्रो सेटमा भने श्रीलंकाले युवा टोली इरानलाई चुनौती दियो। सुरूदेखि नै […]

August 7, 2024

राखेप उपाध्यक्षको कार्यकाल पूरा गर्दै कोइराला बिदा भए‌

काठमाडौं (हाम्रो खेलकुद)- खेलाडीलाई प्राथमिकतामा राखेर खेलकुद योजना बन्नु पर्ने युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले बताएका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) उपाध्यक्षको चार बर्षे पदावधि सकिएर विदा भएका शिव कोईरालालाई सम्मान गर्दै मन्त्री चौधरीले खेलकुदका योजना बनाउँदा खेलाडीको सुविधलाई प्रहिलो प्राथमिकतामा राख्नु पर्ने बताएका हुन् । मन्त्री चौधरीले स्वास्थ्य तथा शिक्षामा सहुलियत दिन […]

August 7, 2024

नेपाल‌लाई घरेलु कोर्टमा पहिलो पटक च्याम्पियन बन्ने अवसर

प्रकाश तिमल्सिना, काठमाडौं नेपाली महिला राष्ट्रिय भलिबल टोलीलाई पहिलो पटक घरेलु कोर्टमा च्याम्पियन बन्ने अवसर छ। महिला भलिबल टोलीले अहिलेसम्म स्वदेशमा अन्तर्राष्ट्रिय भलिबलको उपाधि जितेको छैन । दोस्रो पटक नेपालले उपाधि जित्ने मौका‌ पाएको छ । यसअघि सन्‌ २०१९ मा‌ स्वदेशमा आयोजना भएको १३ औं‌ दक्षिण एसियाली खेलकुद (साग) को फाइनल खेलको थियो। त्रिपुरेश्वरस्थित राष्ट्रिय […]

August 7, 2024

रियलसँग चेल्सी पराजित

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडले प्रि सिजनको मैत्रीपूर्ण खेलमा इंग्लिस क्लब चेल्सीलाई हराएको छ । अमेरिकामा बुधवार भएको खेलमा रियलले चेल्सीलाई २-१ ले हराएको हो । तीनै गोल पहिलो हाफमा भएका थिए । रियललाई जित दिलाउन लुकास भाज्क्वेज र ब्राहिम डिआजले गोल गरेका थिए। चेल्सीका‌ लागि नोनी माडुकेले गोल गरेका थिए। १९ औं मिनेटमा […]

August 7, 2024

मिलानसँग बार्सिलोनाको‌ हार

एजेन्सी- स्पेनिस क्लब बार्सिलोना प्रि सिजनको‌ मैत्रीपूर्ण खेलमा इटालियन क्लब एस मिलानसँग पेनाल्टी सुटआउटमा पराजित भएको छ । अमेरिकामा बुधबार बिहान भएको खेलको निर्धारित समय २-२ को बराबरीमा सकिएको थियो । त्यसपछि पेनाल्टी सुटआउटमा बार्सिलोनाले ४-३ को हार बेहोरेको हो । मिलानका लागि लुका जोभिकले १० औं मिनेटमा गोल‌ गर्दै टोलीलाई अग्रता दिलाए थिए । […]

August 6, 2024

इरानलाई हराउँदै नेपाल फाइनलमा, उपाधिका लागि भारतसँग भिड्ने

काठमाडौं (हाम्रो खेलकुद)- इरानलाई सोझो सेटमा हराउँदै मंगलवार नेपाल काभा महिला भलिबल नेसन्स लिगको फाइनलमा प्रवेश गरेको छ। नेपालले भोलि उपाधिका लागि दक्षिण एसियन जाइन्ट भारतको सामना गर्नेछ। जारी प्रतियोगितामा नेपालको यो चौथो जित हो। अब उपाधिको लागि नेपाल एक जित टाढा रहेको छ। इरानसँग लिग चरणमा भोगेको हारको बदला लिंदै फाइनलमा पुग्ने सोचमा रहेको […]

Success

Thank you for your time.