November 5, 2024
डालस, (हाम्रो खेलकुद) – सामान्य वर्षाको कारण आईसीसी विश्वकप लिग(२ मा नेपाल र स्कटल्यान्डबीचको खेल फेरि रोकिएको छ । ग्राउण्ड प्रेरी क्रिकेट रंगशाला डालासमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले ६ ओभरमा १ विकेट गुमाउँदै २६ रन बनाएको छ । आसिफ शेख ९ र कुशल भुर्तेल क्रिजमा छन् । त्यसअघि १ ओभरमा १ रन बनाउँदा […]
November 4, 2024
डालस,(हाम्रो खेलकुद) – सामान्य वर्षाको कारण आईसीसी विश्वकप लिग-२ मा नेपाल र स्कटल्यान्डबीचको खेल रोकिएको छ । ग्राउण्ड प्रेरी क्रिकेट रंगशाला डालासमा टस हारेर पहिला ब्याटिङ गरेको नेपाल १ ओभरमा २ रन बनाएको छ । तर सामान्य वर्षाको कारण पिच कभरले ढाकिएको छ । दुबै टोलीका खेलाडी डग आउटमा छन् । अम्पायर पनि मैदान बाहिर […]
November 4, 2024
काठमाडौं(हाम्रो खेलकुद) – स्कटल्याण्डसँग विश्व कप लिग टु अन्तर्गतको त्रिकोणात्मक ओडिआई सिरिजको खेलमा नेपाली टोलीमा २ परिवर्तन भएको छ । शनिवार अमेरिकासँग खेलेको नेपाली टिममा रहेका करण केसी र कुशल मल्ल बेन्चमा रहँदा रिजन ढकाल र ललितनारायण राजवंशीले मौका पाएका छन् । करण सिरिजबाट बाहिरिएका कारण आज खेलिरहेका छैनन् । उनको स्थानमा रिजनले तथा कुशलको […]
November 4, 2024
काठमाडौं(हाम्रो खेलकुद) – स्कटल्याण्डसँग विश्व कप लिग टु अन्तर्गतको त्रिकोणात्मक ओडिआई सिरिजमा नेपालले टस हारेको छ । डालसमा रहेको ग्राण्ड प्रेरीमा स्कटल्याण्डका कप्तान रिची बेरिंग्टनले टस जितेर नेपाललाई ब्याटिङको निम्ता दिएका हुन् ।
November 3, 2024
डालस, (हाम्रो खेलकुद) – नेपाल आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिजमा अमेरिकासँग ३७ रनले पराजित भएको छ । यसअघि पहिलो खेलमा नेपाल अमेरिकासँग ३ विकेटले पराजित भएको थियो । जित्नलाई २ सय ८२ रनको लक्ष्य पछ्याएको नेपाल ४९.५ ओभरमा २ सय ४४ रनमा अल आउट भयो । ओपनर अनिल साहले ८० बलमा ४ चौका र […]
November 3, 2024
डालस(हाम्रो खेलकुद) – ओपनर अनिल कुमार साहले आईसीसी विश्वकप लिग-२ मा अमेरिकाविरुद्ध अर्धशतक प्रहार गरेका छन् । अनिलले ७७ बलमा ४ चौका र १ छक्कासहित अर्धशतक पूरा गरेका हुन् । २ सय ८२ रनको लक्ष्य पछ्याएको नेपालले २६ ओभरमा २ विकेट गुमाउँदै १०२ रन बनाएको छ । नेपालले अब जित्नलाई १ सय ८० रन बनाउनु […]
November 3, 2024
डालस, (हाम्रो खेलकुद) – अमेरिकाले आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिजमा नेपाललाई २ सय ८२ रनको लक्ष्य दिएको छ । ग्राण्ड पेरी क्रिकेट रंगशाला डालसमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अमेरिकाले ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ८१ रन बनायो । अमेरिकाका साइतेजा मकामल्लाले ८७ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ७५ […]
November 2, 2024
डालस, (हाम्रो खेलकुद) – नेपालले आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिजमा घरेलु टोली अमेरिकाविरुद्ध टस जितेर पहिला फिल्डिङ गर्ने भएको छ । ग्राण्ड प्रेरी क्रिकेट रंगशालामा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । नेपाल पहिलो खेलमा अमेरिकासँग ३ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा नेपालले स्कटल्यान्डलाई ५ विकेटले हराएको […]
November 2, 2024
एजेन्सी – टि ट्वान्टी विश्व विजेता भारत हङकङ सिक्सेस क्रिकेटको समूह चरणबाट नै बाहिरिएको छ । पहिलो खेलमा पाकिस्तानसँग ६ विकेटले पराजित भएको भारतले दोस्रो खेल शनिवार युएईसँग १ रनले गुमाएको छ । १ सय ३१ रनको लक्ष्य पछयाएको भारतले निर्धारित ६ ओभरमा ४ विकेट गुमाएर १ सय २९ रन बनाउन सक्यो । समूह ‘सी’ […]
November 2, 2024
काठमाडौं(हाम्रो खेलकुद) – द हङकङ सिक्सेसमा नेपालले क्वाटरफाइनलमा श्रीलंकाको सामना गर्ने भएको छ । नेपाली टोलीले सेमिफाइनल प्रवेशका लागि नेपाली समय अनुसार दिउँसो १ः३५ बजे खेल्दैछ । क्वाटरफाइनलमा ‘बी’ २ टोलीले ‘डी’ १ टोलीसँग खेल्ने प्रतियोगिता नियमावलीमा उल्लेख छ। समूह ‘बी’ को सुरुवाती सिडिङमा ‘बी’ २ मा इङ्ग्ल्याण्ड थियो । इङ्ग्ल्याण्ड क्वाटरफाइनल पुग्न असफल भएपछि […]