June 12, 2023
काठमाडौं (हाम्रो खेलकुद) – हिमरश्मी र एन्जल्स हार्ट प्रथम तार्केश्वर नगर प्याब्सन अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा सोमबार सेमिफाइनलमा प्रवेश गरेका छन् । तार्केश्वर नगर प्याब्सनद्वारा आयोजित प्रतियोगितामा हिमरश्मीले काठमाडौं लिङकनलाई २२–१८ ले पराजित ग¥यो । हिमरश्मीको जितमा सविन लामाले ८ अंक योगदान गरे । रुपेश पौडेलको ७ अंक सहयोगमा एन्जल्स हार्टले जीवन ज्योतिलाई १९–१७ […]
June 11, 2023
काठमाडौं (हाम्रो खेलकुद) – माल्दिभ्समा हुने फाइभ नेसन्स पुरुष बास्केटबल च्याम्पियनसिप सहभागी हुने नेपाली राष्ट्रिय पुरुष बास्केटबल टोलीलाई आइतबार बिदाइ गरिएको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले १२ खेलाडीसहित १६ सदस्यीय टोलीलाई सफलताको शुभकामना दिदै एक कार्यक्रमबीच बिदाइ गरे । खेलाडीहरुमा सदिश प्रधान (कप्तान), विनोद महर्जन (उप कप्तान), विजय बुर्जा, निकेश राखल मगर, […]
June 11, 2023
काठमाडौं (हाम्रो खेलकुद) – लालीगुराँस नेसनल एकेडेमी (एलएनए) प्रथम तार्केश्वर नगर प्याब्सन अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा आइतबार क्वाटरफाइनलमा प्रवेश गरेको छ । मनमैजुस्थित घरेलु कोर्टमा एलएनएले प्रारम्भ वल्र्डलाई २७–२० ले पराजित ग¥यो । एलएनएका साहिल पुनले १२ स्कोर गरे । एन्जल्स हार्टले नर्थ भ्यालीलाई २०–१४ ले हराउदै क्वाटरफाइनलमा स्थान सुरक्षित ग¥यो । एन्जल्स हार्टका […]
June 10, 2023
काठमाडौं (हाम्रो खेलकुद) – मनास्लु वल्र्ड कलेज र ललितपुर हाइले मदन भण्डारी कप दोश्रो खुला बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् । मनास्लु पुरुष तथा ललितपुर हाइ महिलामा च्याम्पियन बने । कीर्तिपुर कभर्डहलमा भएको पुरुष फाइनलमा मनास्लुले नेपाल आर्मीलाई ८६–६६ ले पराजित ग¥यो । महिलाको उपाधि भिडन्तमा ललितपुर हाइले बूढानीलकण्ठलाई ५३–४१ ले हरायो । दुवैमा प्रथम […]
June 10, 2023
काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं भ्यालीले प्रथम तार्केश्वर नगर प्याब्सन अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा शनिबार जित हात पारेको छ । तार्केश्वर नगर प्याब्सनद्वारा आयोजित प्रतियोगितामा काठमाडौं भ्यालीले नर्थ भ्यालीलाई २३–२२ को साँघुरोअन्तरले पराजित ग¥यो । काठमाडौं भ्यालीका जस्वाल लम्पीले ६ स्कोर गरे । जुनियर ब्वाइजमै सिद्धार्थ मोडलले सिर्जना ज्ञान सागरलाई १८–१५ तथा जीवन ज्योतिले […]
June 10, 2023
काठमाडौं (हाम्रो खेलकुद) – ग्रिनल्यान्ड, भ्याली पब्लिक र गोल्डेनपिकले प्रथम बीएमसीए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् । ग्रिनल्यान्ड सिनियर ब्वाइज, भ्याली पब्लिक सिनियर गल्स र गोल्डेनपिक जुनियर ब्वाइजमा च्याम्पियन बनेका हुन् । बूढानीलकण्ठ मोडेल कम्युनिटी एकेडेमी (बीएमसीए) र बूढानीलकण्ठ नगरपालिकाद्वारा संयुक्त आयोजित प्रतियोगिताको शनिबार भएको सिनियर ब्वाइज फाइनलमा ग्रिनल्यान्डले भ्याली पब्लिकलाई ३५–३४ को […]
June 9, 2023
काठमाडौं (हाम्रो खेलकुद) – हिमरश्मीले प्रथम तारकेश्वर नगर प्याब्सन अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा दोहोरो जित हात पारेको छ । हिमरश्मीले जुनियर ब्वाइज र सिनियर गल्र्स दुवैमा जित निकाल्यो । मनमैजुस्थित लालीगुराँस नेसनल एकेडेमी (एलएनए) को कोर्टमा शुक्रबार भएको जुनियर ब्वाइजको खेलमा हिमरश्मीले स्प्रिङ भ्यालीलाई २१–१६ ले पराजित ग¥यो । विजयी टिमका लागि सुबोध पनेरुले ६ अंक […]
June 9, 2023
काठमाडौं (हाम्रो खेलकुद) – भ्याली पब्लिक प्रथम बीएमसीए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको दुई उपाधिनजिक पुगेको छ । भ्याली पब्लिक सिनियर ब्वाइज र गल्र्स दुवैमा उपाधिनजिक पुगेको हो । बूढानीलकण्ठ मोडेल कम्युनिटी एकेडेमी (बीएमसी) र बूढानीलकण्ठ नगरपालिकाद्वारा संयुक्त आयोजित प्रतियोगिताको सिनियर ब्वाइजमा शुक्रबार भ्याली पब्लिकले सेन्ट जोसेफलाई ५८–४७ ले पराजित गर्दै ग्रिनल्यान्डसंग उपाधि भिडन्त पक्का ग¥यो […]
June 9, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय बास्केटबल टोलीले अर्को सातादेखि माल्दिभ्समा सुरु हुने फाइभ नेसन्स मेन्स बास्केटबल च्याम्पियनसिपमा भाग लिने भएको छ । १२ खेलाडीसहितको टोली च्याम्पियनसिपमा भाग लिन सोमबार त्यसतर्फ जाने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा नेपाल बास्केटबल संघका कार्यवहाक अध्यक्ष भिमसिंह गुरुङले जानकारी दिए । च्याम्पियनसिपका लागि एक महिनादेखि बास्केटबलका मुख्य प्रशिक्षक दीनेश […]
June 8, 2023
काठमाडौं (हाम्रो खेलकुद) – रातो बंगलाले तेश्रो संस्कृति कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा बिहीबार दोहोरो जित हात पारेको छ । ब्वाइजमा रातो बंगलाले एपेक्स लाइफलाई २५–१२ तथा गल्र्समा होली भिजनलाई २९–४ ले पराजित ग¥यो । ब्वाइजमा काठमाडौं वल्र्डले टीआईएलाई १६–१५ तथा युरोले इम्पेरियललाई २७–२६ ले हराए । गल्र्समा आयोजक संस्कृति ‘ए’ ले इम्पेरियललाई ३६–६ तथा काठमाडौं […]