September 6, 2015
नेरिक र भ्यालीपब्लिक स्कुलले पन्ध्रौं वल्सन हुप अन्तर बिद्यालय बास्केटबल प्रतियोगितामा आईतवार उपाधि जितेका छन् । शंखमुलको नेरिक स्कुलले दोहोरो उपाधि हात पारेको छ । जुनियर ब्वाईजको खेलमा नेरिकले ग्रिनफिल्डमाथी २५–२४ को रोमान्चक जित निकाल्यो । नेरिकबाट उत्कृष्ट खेल प्रर्दशन गदै क्रिजन पन्तले १६ स्कोर गरे । सिनियर ब्वाईजको फाईनल खेलमा अंकित भण्डारीको महत्वपुर्ण १७ स्कोरको मद्दतमा नेरिकले बाबालाई […]
September 5, 2015
मोर्गन इन्टरनेसनल कलेजले एनसेल यु–१८ अन्तरकलेज बास्केटबल प्रतियोगितामा शनिबार लगातार दोश्रो जित हात पारेको छ । मोर्गनसंगै एलआरआई कलेज र प्राइम कलेजले पनि दोश्रो जित दर्ता गरे । लगनखेलस्थित आर्मी शारीरिक तालिम तथा खेलकुद केन्द्रमा भएको लिगमा मोर्गनले ह्वाइटहाउसलाई ५३–२४ ले पराजित गर्यो । मोर्गनका सोहर्त शाहले १७ अंक जोडे । अन्तिम क्वाटरसम्म अग्रतालाई कायमै राखेको मोर्गनले […]
September 4, 2015
आयोजक जेभियर कलेज तेश्रो जेभियर इन्टरनेश्नल कप यु–१९ महिला तथा पुरुष बास्केटबल प्रतियोगितामा सेमिफाईनलको यात्रा तय गरेको छ । शुक्रवार भएको पुरुष यु–१९ तर्फको पहिलो क्वाटरफाईनल खेलमा जेभियरको ए टिमले एलआरआइलाई ५४–४७ ले हराउदा विनेश न्यौपानेले २२ स्कोर गरे । वल्सन हुप अन्तर बिद्यालय बास्केटबल जारी नेरिकको दुवै टिम सेमिफाईनलमा नेरिक स्कुलको दुवै टिम पन्ध्रौं वल्सन हुप अन्तर बिद्यालय बास्केटबल प्रतियोगितामा शुक्रवार […]
September 1, 2015
लिभरपुल कलेजले एनसेल यु–१८ अन्तरकलेज बास्केटबल प्रतियोगितामा मंगलबार विजयी सुरुआत गरेको छ । लगनखेलस्थित आर्मी शारीरिक तालिम तथा खेलकुद केन्द्रमा भएको उद्घाटन खेलमा लिभरपुलले ट्रिनिटी इन्टरनेसनल कलेजलाई ४६–३७ ले पराजित गर्यो । विजयी टिमका लागि आशिष बस्नेतले १८ अंक जोडे । पहिलो क्वाटरमा ६–१३ ले पछि पारेको लिभरपुलले त्यसपछिको खेलमा अग्रता कायम गर्दै जित हात […]
August 31, 2015
डेनेब एकेडेमीले छैटौं प्याब्सन मध्य क्षेत्रीय अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा दोहोरो उपाधि जितेको छ । डेनेब ब्वाइज र गल्र्स दुवैमा च्याम्पियन बन्यो । प्याब्सन मध्य क्षेत्रीय समिति, काठमाडौंद्वारा आयोजित प्रतियोगिताको ब्वाइज फाइनलमा डेनेबले मार्बलस इङलिस स्कुललाई ४१–२५ ले पराजित गर्यो । डेनेबको जितमा सौरव खड्काले १२ अंक जोडे । अनामनगरस्थित एसियन पब्लिक स्कुलको कोर्टमा भएको गल्र्स फाइनलमा […]
August 30, 2015
ह्वाईटहाउस कलेज तेश्रो जेभियर इन्टरनेश्नल कप यु–१९ महिला तथा पुरुष बास्केटबल प्रतियोगितामा आईतवार सेमिफाईनलमा प्रवेश गरेकोछ । महिला यु–१९ को अन्तिम लिग खेलमा ह्वाईटहाउस कलेजले बर्नहाटमाथी १००–१८ को सहज जित निकाल्दै सेमिफाईनलमा मोर्गनसग भेट पक्का गरेकोछ । ह्वाईटहाउसकी भावना लामाले २० स्कोर गरिन् । अर्को सेमिफाईनलमा साइपल र एनसीसीएस बीच हुने छन् । पुरुष यु–१९ को खेलमा साविक बिजेता […]
August 30, 2015
हेम्स छैटौं प्याब्सन मध्य क्षेत्रीय अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको गल्र्सतर्फ शनिबार फाइनलमा प्रवेश गरेको छ । प्याब्सन मध्य क्षेत्रीय समिति, काठमाडौंद्वारा आयोजित प्रतियोगिताको पहिलो सेमिफाइनलमा हेम्सले एसियन पब्लिक स्कुललाई १०–८ ले पराजित गर्यो । हेम्सको जितमा सम्झना पोखरेलले ६ अंक योगदान गरिन् । हेम्सले उपाधिका लागि डेनेब र मार्वलसबीचको विजेतासंग प्रतिस्पर्धा गर्नेछ । डेनेबले सूर्योदयलाई १६–४ तथा मार्वलसले मार्टियर्स मेमोरियललाई १४–८ […]
August 29, 2015
प्राइम कलेजले तेश्रो जेभियर इन्टरनेश्नल कप यु–१९ महिला तथा पुरुष बास्केटबल प्रतियोगितामा शुक्रवार जित निकालेको छ । पुरुष यु–१९ को खेलमा प्राइमले एड्भान्समाथी ६३–३६ को सहज जित निकालेको हो । बिेजयी टिमका लागि निश्चल महर्जनले १८ स्कोर गरे । पुरुषतर्फ यु–१९ को अन्य खेलमा ह्वाइटहाउस,मल्पी र रिलायन्सले सफलता हात पारेका छन् । ह्वाइटहाउसले आयोजक जेभियर […]
August 27, 2015
काठमाडौं, भदौ १० गते । प्याब्सन मध्य क्षेत्रीय समिति, काठमाडौंको आयोजनामा छैटौं प्याब्सन मध्य क्षेत्रीय अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि सुरु हुँदैछ । प्रतियोगितामा ब्वाइजतर्फ १५ र गल्र्समा १२ गरी जम्मा २७ टिमको सहभागिता रहने बिहीबार आयोजि तपत्रकार सम्मेलनमा आयोजकका अध्यक्ष सुकुमार थपलियाले जानकारी गराए । प्याब्सन मध्य क्षेत्रीय समितिमा विभिन्न ३२ विद्यालय आबद्ध छन् । […]
August 26, 2015
ट्रिनिटि कलेजले तेश्रो जेभियर इन्टरनेश्नल कप यु–१९ महिला तथा पुरुष बास्केटबल प्रतियोगिताको पुरुषतर्फ लगातर दोश्रो जित निकालेको छ । बुधवार भएको खेलमा सन्देश उप्रेतीको उत्कृष्ट प्रदर्शनमा ट्रिनिटिले ह्वाईटहाउस कलेजमाथी ६८–५६ को सहज जित निकाल्यो । उप्रेतीले सर्वाधिक १८ स्कोर गरेका थिए । पुरुषतर्फकै अन्य खेलमा सीसीआरसी,टाईम्स र रुपिज कलेजले जित हात पारेका छन् । […]