September 30, 2015
इस्लिङ्टन कलेजले ‘हिरो’ दोश्रो एलए छात्र बास्केटबल कपको उपाधि बिहीबार जितेको छ । इस्लिङ्टनले द ब्रिटिस कलेजलाई ६१–५४ ले पराजित गर्यो । तेश्रो क्वाटरको समाप्तिसम्म इस्लिङ्टन २ अंकले पछि थियो । चौथो क्वाटरमा इस्लिङ्टनले २२–१३ को प्रदर्शन गर्दै उपाधि सुनिश्चित गर्यो । पहिलो क्वाटर ११–११ को बराबरीमा सकियो भने दोश्रोमा इस्लिङ्टन १३–१८ ले पछि परेको थियो […]
September 29, 2015
१२ अशोज | काठमाडौं ब्रिटिस कलेज र इस्लिङटन कलेज ‘हिरो’ दोश्रो एलए छात्र बास्केटबल कपमा मंगलबार फाइनलमा प्रवेश गरेका छन् । ब्रिटिसले एसलाई ५१–४८ ले पराजित ग¥यो । पहिलो र दोश्रो क्वाटरमा ७–१२ र १०–१७ ले पछि पर्नका बावजुद ब्रिटिसले फाइनल यात्रा तय ग¥यो । तेश्रो क्वाटरको खेलमा फर्केको ब्रिटिसले १८–५ अंक जोड्दै दोश्रो क्वाटरको […]
September 25, 2015
काठमाडौं, असोज ८ गते । प्राइम कलेज र मोर्गन इन्टरनेसनल कलेजले छैटौं काठमाडौं बर्नहार्ट कप अन्तरकलेज बास्केटबल प्रतियोगिताको उपाधि शुक्रबार जितेका छन् । प्राइम ब्वाइज र मोर्गन गल्र्समा च्याम्पियन बने । बल्खुस्थित आयोजक काठमाडौं बर्नहार्ट कलेजको कोर्टमा भएको ब्वाइज फाइनलमा प्राइमले एलआरआईलाई ४४–३४ ले पराजित गर्यो । प्राइमको जितमा प्रयुश श्रेष्ठले १३ अंक योगदान गरे […]
September 14, 2015
काठमाडौं, भदौ २८ गते। आयोजक काठमाडौं बर्नहार्ट कलेजले छैटौं बर्नहार्ट कप अन्तरकलेज बास्केटबल प्रतियोगितामा सोमबार दोहोरो जित हात पार्दै विजयी सुरुआत गरेको छ । बल्खुस्थित घरेलु कोर्टमा भएको ब्वाइजको उद्घाटन खेलमा बर्नहार्टले ज्ञाननिकेतनलाई ५१–२५ ले पराजित गर्यो । विजयी टिमका लागि आशिष विष्टले १२ अंक जोडे । गल्र्समा बर्नहार्टले रोजबर्डलाई १९–१२ ले हरायो । बर्नहार्टको […]
September 12, 2015
गोल्डेनगेट इन्टरनेसनल कलेजले एनसेल यु–१८ अन्तरकलेज बास्केटबल प्रतियोगिताको उपाधि शनिबार जितेको छ । लगनखेलस्थित आर्मी शारीरिक तालिम तथा प्रशिक्षण केन्द्रमा भएको फाइनलमा गोल्डेनगेटले लिभरपुल इन्टरनेसनल कलेजलाई ५४–४९ ले पराजित गर्यो । विजयी टिमका लागि खुखेन लामाले १८ अंक जोडे । उनी ‘मोस्ट भेलुएबल प्लेयर’ पनि घोषित भए । मोर्गन इन्टरनेसनल कलेजले प्राइम कलेजलाई ४९–३१ ले […]
September 11, 2015
न्यु समिट स्कुलले दशौ क्विइक्स चिजबल ग्रीनल्याण्ड बास्केटबल प्रतियोगितामा शुक्रवार बिजयी शुरुवात गरेको छ । सिनियर ब्वाईजको आफ्नो पहिलो खेलमा न्यु समिटले बालबिकासलाई २३–१६ ले रोक्यो । बिजयी टिमका लाक्पा शेर्पाले ९ स्कोर गरे । सिनियरतर्फ ग्लीनवर्डले फेरिल्याण्डलाई ३२–…१४ र हिमालय हेल्थ चाइल्ड एकेडेमी (एचएचसीए)ले ज्ञान सिन्धुलाई ७४–३४ ले हराए । ग्लीनवर्ड र हिमालयको जितका लागि क्रमश जीयो किनोशित्ताले १२ […]
September 10, 2015
प्राइम कलेज र गोल्डेनगेट इन्टरनेसनल कलेज एनसेल यु–१८ अन्तरकलेज बास्केटबल प्रतियोगितामा बिहीबार सेमिफाइनलमा प्रवेश गरेका छन् । प्राइमले एलआरआई कलेजलाई ५९–५४ ले पराजित गर्यो । प्राइमको जितमा शशि पराजुलीले १९ अंक योगदान गरे । अन्तिम तथा चौथो क्वाटरमा २८–१७ को अग्रता बनाउदै प्राइमले जितको आधार खडा गरेको थियो । तेश्रो क्वाटरको समाप्तिसम्म प्राइम ३१–३७ ले पछाडि […]
September 9, 2015
आयोजक जेभियर र ह्वाईटहाउसलाई उपाधि आयोजक जेभियर इन्टर नेश्नल कलेजले तेश्रो जेभियर कप यु १९ महिला तथा पुरुष बास्केटबल प्रतियोगिताको यु १९ पुरुष बास्केटबलको उपाधि माथी ह्याट्रिक गरेको छ । जभियरले लगातार तेश्रो पटक शिल्ड घरमै राखेको हो । बुधवार भएको फाईनल खेलमा जेभियरले रिलायन्सलाई ६२–४७ ले हराउदा छेवाङ बिष्टले सर्वाधिक १९ स्कोर गरे । कालापुल स्थित आयोजकको कोर्टमा भएको […]
September 9, 2015
लिभरपुल इन्टरनेसनल कलेज र मोर्गन इन्टरनेसनल कलेज एनसेल यु–१८ अन्तरकलेज बास्केटबल प्रतियोगितामा बुधबार सेमिफाइनलमा प्रवेश गरेका छन् । लगनखेलस्थित आर्मी शारीरिक तालिम तथा खेलकुद केन्द्रमा भएको पहिलो सेमिफाइनलमा लिभरपुलले टाइम्स इन्टरनेसनल कलेजलाई ५४–३९ ले पराजित गर्यो । लिभरपुलका समिर निरौलाले १८ अंक जोडे । लिभरपुलले पहिलोमा १०–३, दोश्रोमा १९–१६ र तेश्रोमा १४–६ को अग्रता बनाउदै […]
September 8, 2015
भाद्र २१, काठमाडौं- एनसेल यु–१८ अन्तरकलेज बास्केटबल प्रतियोगिताको क्वाटरफाइनल समीकरण मंगलबार पूरा भएको छ । क्वाटरफाइनलमा लिभरपुलको भेट टाइम्ससंग हुनेछ भने मोर्गनले जेभियरको सामना गर्नेछ । दुवै खेल बुधबार हुनेछ । बााकी क्वाटरफाइनल प्राइम र एलआरआई तथा गोल्डेनगेट र जेम्सबीच बिहीबार हुनेछ । लगनखेलस्थित आर्मी शारीरिक तालिम तथा खेलकुद केन्द्रमा जेम्सले ह्वाइटहाउसलाई ४७–३० ले पराजित […]