August 1, 2016
काठमाडौं, साउन १७ गते । आयोजक श्रीदिवा इन्टरनेसनल स्कुल श्रीदिवा मन्सुन मिट बास्केटबल प्रतियोगिताको गल्र्सतर्फ सोमबार सेमिफाइनलमा प्रवेश गरेको छ । हाँडीगाउँस्थित घरेलु कोर्टमा श्रीदिवाले बृहस्पति विद्या सदनलाई २८–१० ले पराजित ग¥यो । विजेताकी सदीक्षा मगरले १० अंक जोडिन् । गल्र्सको अन्य प्रतिस्पर्धामा स्किब्सले एलआरआईलाई २०–११ तथा डाफोडिलले विल्सन एकेडेमीलाई २८–३ ले हराए । स्किब्सकी […]
July 24, 2016
काठमाडौं, साउन ८ गते । भ्याली पब्लिक ‘बी’ र डाफोडिलले प्रथम माउन्ट कैलाश अल्मुनाई बास्केटबल कपको गल्र्सतर्फ शनिबार जित हात पारेका छन् । भ्याली पब्लिक ‘बी’ ले गोल्डेनपिकलाई १४–१० ले पराजित गर्यो । विजेताकी सविना सुवेदीले ८ अंक जोडिन् । डाफोडिलले मन्जुगोक्सालाई २–११ को सााघुरो अन्तरले हरायो । विजयी टिमका लागि प्रकृतिले ६ अंक जोडिन् […]
July 17, 2016
काठमाडौं(हाम्रो खेलकुद), साउन २ गते । इनोभेटिभ इङलिस स्कुल र रेडिअन्ट सातौं प्याब्सन विद्यालयस्तरीय यु–१६ छात्र बास्केटबल प्रतियोगितामा आइतबार प्रि- क्वाटरफाइनलमा प्रवेश गरेका छन् । काठमाडौं प्याब्सनद्वारा आयोजित प्रतियोगितामा इनोभेटिभले ज्ञानमालालाई ३८–१५ ले पराजित गर्यो । इनोभेटिभका सोहन महर्जनले १२ अंक जोडे । आकृश शाहीको १३ अंक सहयोगमा रेडिअन्टले एआईएलाई ३६–२४ ले हरायो । त्यस्तै […]
July 4, 2016
साउथ साइडर्स र प्राइम मोर्गन कप १२ औं महिला तथा १३ औं पुरुष राष्ट्रिय क्लबस्तरीय बास्केटबल प्रतियोगितामा आइतबार च्याम्पियन बनेका छन् । साउथ साइडर्सले पुरुष तथा प्राइमले महिलातर्फ उपाधि जिते । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको पुरुष फाइनलमा साउथ साइडर्सले गोल्डेनगेटलाई ९१–७८ ले पराजित गर्यो । साउथ साइडर्सको जितमा विजय बुर्जाले २७ […]
July 4, 2016
गोल्डेनगेट र साउथ साइडर्स मोर्गन कप १२ औं महिला तथा १३ औं पुरुष राष्ट्रिय क्लबस्तरीय बास्केटबल प्रतियोगिताको पुरुषतर्फ आइतबार फाइनलमा प्रवेश गरेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको पहिलो सेमिफाइनलमा गोल्डेनगेटले जिएएलाई ८४–६० ले पराजित गर्यो । गोल्डेनगेटको जितमा सुशील गुरुङले ३० अंक योगदान गरे । गोल्डेनगेटले पहिलो क्वाटरमा २९–१३ र दोश्रोमा २४–९ को […]
June 30, 2016
काठमाडौं, असार १६ गते । इनोभेटिभले मोर्गन कप १२ औं महिला तथा १३ औं पुरुष राष्ट्रिय क्लबस्तरीय बास्केटबल प्रतियोगिताको पुरुषतर्फ बिहीबार लगातार दोश्रो जित हात पारेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहल इनोभेटिभले बाबालाई ८०–७४ ले पराजित गर्यो । इनोभेटिभको जितमा अजय मानन्धरले २० अंक योगदान गरे । इनोभेटिभ पहिलो क्वाटरमा १७–२५ ले पछि […]
June 27, 2016
काठमाडौं, असार १३ गते । जिएए र प्राइमले मोर्गन कप १२ औं महिला तथा १३ औं पुरुष राष्ट्रिय क्लबस्तरीय बास्केटबल प्रतियोगितामा सोमबार जित हात पारेका छन् । बसुन्धारास्थित मोर्गन इन्टरनेसनल कलेजको कोर्टमा भइरहेको प्रतियोगिताको पुरुषतर्फ जिएएले जेभियर इन्टरनेसनललाई ८५–६९ ले पराजित गर्यो । जिएएको जितमा विकास गुरुङले २२ अंक योगदान गरे । जेभियरका विनेश न्यौपानेले […]
June 3, 2016
काठमाडौं( हाम्रो खेलकुद) -बंगलादेशको ढाकामा सम्पन्न फिबा एसिया यु–१८ क्वालिफाइङ च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली टोलीलाई नेपाल बास्केटबल संघले शुक्रबार स्वागत गरेको छ । जुलाई १ र २ तारिखमा भएको प्रतियोगितामा नेपालले श्रीलंकालाई ६५–६४ तथा बंगलादेशलाई ५७–५४ ले पराजित गरेको थियो । राउन्ड रोविन लिगका आधारमा भएको चार राष्ट्र सहभागी प्रतियोगितामा नेपाल भारतसंग ११७–४० ले पछि […]
June 2, 2016
काठमाडौं (हाम्रो खेलकुद ) – बंगलादेशको ढाकामा भएको फिबा एसिया यु–१८ क्वालिफाइङ च्याम्पियनसिपको अन्तिम दिन बिहीबार नेपाल पराजित भएको छ । लिगको अन्तिम खेलमा नेपाल भारतसंग ११७–४० अंकले पराजित भयो । नेपालका लागि आशिष बस्नेत र निश्चल महर्जनले ८–८ तथा अजय कुँवरले ६ र कुन्खेनजित थिङले ५ स्कोर गरेका थिए । भारतले चार क्वाटरमा क्रमशः […]
May 29, 2016
काठमाडौं, जेठ १६ गते । सीसीआरसी ‘बी’ ले प्रथम स्किम्स कप खुला थ्री बाइ थ्री छात्र बास्केटबल प्रतियोगिताको उपाधि आइतबार जितेको छ । महाराजगन्ज, चक्रपथस्थित आयोजक स्किम्सको कोर्टमा भएको फाइनलमा सीसीआरसीले नासालाई २१–१८ ले पराजित गर्यो । सीसीआरसीको जितमा आशिष बस्नेत र थिलेन शेर्पाले समान १०–१० तथा करण केसीले १ अंक जोडे । हिमालयन ह्याप्पी […]