December 26, 2016
काठमाडौं (हाम्रो खेलकुद)– आयोजक ठूङरम इन्टनरनेसनल एकेडेमी (टिआइए) को गल्र्स र ब्वाइज दुवै टोली १२ औं टिआइए अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेका छन् । समूह चरणको अन्तिम खेलमा सोमबार लोयल्टीसँग १८–१७ ले हार्नाका वावजुद टिआइए गल्र्सको अन्तिम आठमा प्रवेश गरेको हो । लोयल्टीका लागि विन्दु लिम्बुले ६ स्कोर गरिन् । व्वाइजतर्फ भने भने टिआइएले समूह […]
December 25, 2016
काठमाडौं (हाम्रो खेलकुद)– टिआइए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा आइतबार भ्याली पब्लिकले दोहोरो सफलता हासिल गरेको छ । ब्वाइजतर्फ चान्दबागलाई ३३–२७ ले हराएको भ्याली पब्लिकले गल्र्समा इडन ब्रिजलाई २७–१६ ले हराएको छ । भ्याली पब्लिकको जितमा ब्वाइजतर्फ विनोद नेपालीले १२ र गल्र्समा रोशनी श्रेष्ठले १४ स्कोर गरिन् । ठुङरम इन्टरनेसनल एकेडेमी (टिआइए) को आयोजनामा जारी १२ […]
December 24, 2016
काठमाडौं (हाम्रो खेलकुद)– टिआइए कप अन्तरविद्यालय बास्केटबलको गल्र्सतर्फ चान्दबागले आयोजक ठुङ्रम इन्टरनेसनल एकेडेमी (टिआइए) लाई २३–१० ले हराएको छ । हात्तिगौडास्थित टिआइएको कोर्टमा भएको गल्र्सका अन्य खेलमा होली भिजन र भ्याली पब्लिक विजयी भएका छन् । त्यस्तै ब्वाइजतर्फ टिआइए, भ्याली पब्लिक एचएचसिए र एन्जल हार्ट विजयी भए । रितिस्नाको २१ स्कोरमा होली भिजनले बाबालाई २८–१० […]
December 24, 2016
पोखरा (हाम्रो खेलकुद) – दसौं हिसान कास्की स्पोर्टस मिट–२०७३ अन्र्तगत शनिबार गल्र्स बास्केटबलमा लिटिल स्टेप, प्रतिभा, पश्चिमाञ्चल र माउन्ट अन्नपूर्ण क्याम्पस विजयी भएका छन् । ब्वाइज बास्केटबलमा माउन्ट अन्नपुर्ण क्याम्पस, करुणनिधी, डायमण्ड, पोखरा उमावी, प्रतिभा, सवलाइम, मेरी गोल्ड, लिटिल स्टेप, मल्टि मोडल, माउन्ट अन्नपुर्ण उमावी, पश्चिमाञ्चल, नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट हुँदै दोश्रो चरणमा पुगेको […]
December 23, 2016
काठमाडौं (हाम्रो खेलकुद)– आयोजक ठुङरम इन्टरनेसनल एकेडेमी (टिआइए) ले १२ औं टिआइए कप अन्तर स्कुल बास्केटबल प्रतियोगिताको पहिलो दिन शुक्रबार दोहोरो सफलता हासिल गरेको छ । हात्तिगौडास्थित टिआइएको कोर्टमा गल्र्सतर्फ होली भिजनलाई २१–४ ले हराएको टिआइएले ब्वाइजतर्फ बसुन्धरा नेसनल एकेडेमीलाई ४३–३३ ले पराजित गरेको छ । टिआइएका लागि गल्र्समा सुदिक्षा खड्काले १२ र ब्वाइजमा सलिन […]
December 21, 2016
काठमाडौं (हाम्रो खेलकुद) – टिआइए अन्तर विद्यालय बास्केटबल प्रतियोगिताको १२ औं संस्करण शुक्रबार सुरु हुँदा अलग अलग विधामा ३४ टोलीले प्रतिस्पर्धा गर्ने भएका छन् । हात्तिगौंडा बाँसबारीस्थित ठुङरम इन्टरनेशनल एकेडेमी (टिआइए) को आयोजनामा एकेडेमीकै कोर्टमा सिनियर ब्वाइज, गल्र्स र स्टाफ विधामा प्रतिस्पर्धा हुने टीआइएका अतिरिक्त क्रियाकलाप संयोजक सन्तोष भट्टराईले जानकारी दिए । प्रतियोगितामा सिनियर गल्र्समा […]
December 13, 2016
काठमाडौं (हाम्रो खेलकुद) – आयोजक लालीगुराँस नेसनल एकेडेमी ‘ए’ दोश्रो लालीगुराँस अन्तरविद्यालय जुनियर ब्वाइज बास्केटबल प्रतियोगितामा मंगलबार क्वाटरफाइनलमा प्रवेश गरेको छ । लालीगुराँस ‘ए’ ले राइजिङ स्टारलाई १४–८ ले पराजित गर्दै क्वाटरफाइनल पुग्ने पहिलो टोली बन्यो । लगातार तीन खेल जितेको लालीगुराँस ‘ए’ समूह ‘ए’ को विजेताका रुपमा क्वाटरफाइनल पुगेको हो । लालीगुराँस ‘ए’ को […]
November 30, 2016
काठमाडौं (हाम्रो खेलकुद) –विद्यालय स्तरीय छैटौ एञ्जल हार्ट खेल महोत्सब बिहीबारबाट सुरु हुने भएको छ । महोत्सव अन्तर्गत बास्केटबलमा जुनियर र सिनियर छात्र, फुटबल तर्फ सिनियर छात्र र टेबल टेनिसमा छात्र र छात्रा दुवैमा प्रतिस्पर्धा हुनेछ । मंसिर २५ गते सम्म हुने महोत्सवका तीनै खेलमा गरेर ४४ विद्यालयको सहभागिता रहने महोत्सव संयोजक टक बहादुर थाापाले […]
November 25, 2016
काठमाडौं (हाम्रो खेलकुद) – भारतमा हुने व्हील चेयर क्रिकेट र बास्केटबल प्रतियोगितामा भाग लिन नेपाली टोली शनिबार त्यसतर्फ प्रस्थान गर्दैछ । भारत जाने खेलाडी हिमाल अर्याल, भरत कार्की, तिलकराम पोखरेल क्षेत्री, अकल तामाङ, डिगमसिंह चेम्जोङ, धनमान तामाङ, रामबहादुर तामाङ, साजन श्रेष्ठ छन् । त्यस्तै राजु गुरुङ, डम्बर मगर, दानबहादुर थिङ, दण्ड बुढाथोकी, विष्णु श्रेष्ठ, रामकाजी […]
November 11, 2016
काठमाडौं (हाम्रो खेलकुद) लामा टेन्डी शेर्पा लगातार तेस्रो पटक नेपाल बास्केटबल संघको अध्यक्षमा निर्वाचित भएका छन् । राजधानीमा शुक्रबार भएको साधारण सभाले शेर्पासहित ११ सदस्यीय कार्यसमितिको निर्वाचिध चयन गरेको हो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष समेत रहेका शेर्पा नेपाल ओलम्पिक कमिटी (एनओसी) का महासचिव हुन् । सन् २००५ मा उपाध्यक्षबाट बास्केटबल संघमा प्रवेश […]