August 3, 2017
काठमाडौं (हाम्रो खेलकुद)- ललितपुर जिल्ला ब्याडमिन्टन संघको आयोजनामा थ्री वाई थ्री राष्ट्रिय स्तरको पुरुष तथा महिला बास्केटबल च्याम्पियनसिप हुने भएको छ । आयोजकले बिहिबार पत्रकार सम्मेलन गर्दै शनिबार र आइतबार दुई दिन राखेप कवर्डहलमा प्रतियोगिता गराउने जानकारी गराएको हो । प्रतियोगितामा पुरुष र महिला दुवैतर्फ गरी ७५ भन्दा बढी टिमको सहभागिता रहने छ । लिगकम […]
July 10, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – आयोजक एन्जल्स हर्टले प्रथम यु–१८ एन्जल्स हर्ट कप बास्केटबल प्रतियोगिताको ब्वाइज र गल्र्स दुवैमा सोमबार विजयी सुरुआत गरेको छ । मनमैजुस्थित एन्जल्स हर्ट स्पोर्ट्स एकेडेमीको परिसरमा भएको उद्घाटन खेलमा एन्जल्स हर्टको ब्वाइज टिमले ह्वाइट हाउस कलेजलाई ५३–३५ ले पराजित गर्यो । एन्जल्स हर्टको जितमा निकेश मगरले सर्वाधिक २२ अंक योगदान गरे […]
July 9, 2017
काठमाडौं (हाम्रो खेलकुद) – प्रथम यु–१८ एञ्जल्स् हार्ट बास्केटबल प्रतियोगिता सोमबारदेखी हुने भएको छ । एञ्जल्स् हार्ट मावी र एञ्जल्स् हार्ट इन्टरनेशनल कलेजको आयोजनामा हुने यु–१८ बास्केटबल महिला र पुरुष दुवै तर्फ हुनेछन् । आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजक एञ्जल्स् हार्टले प्रतियोगिता बारे जानकारी गराएको छ । प्रतियोगिताबाट उमेरसमुहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले […]
June 10, 2017
काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले दोस्रो संस्करणको इंगेज ह्वीलचेयर बास्केटबल लिगमा दोहोरो जित हासिल गरेको छ । शनिबार भएको लिगका खेलमा आर्मीको पुरुष टोलीले बोधिसत्व इन एक्सन र ह्वीलचेयर स्पोर्टस एसोसिएसनलाई पराजित गर्दै दोहोरो जित निकालेको हो । तेस्रो हप्तामा चलिरहेको लिगको दोस्रो खेलमा बोधिसत्वलाई २८–४ को फराकिलो अन्तरमा पराजित गरेको आर्मीले अर्को […]
June 7, 2017
फर्ब्स – अमेरिकन बिजनेस म्यागजिन फर्ब्सले सार्वजनिक गरेको ‘बिश्वको सर्वाधिक कमाउने खेलाडी’ सुचीमा रियल म्याड्रिड फरवार्ड क्रिस्टियानो रोनाल्डो पहिलो स्थानमा रहेका छन् । बास्केटबल खेलाडी लेब्रन जेम्स भन्दा धेरै कमाउदै रोनाल्डोले पहिलो स्थान पक्का गरेका हुन् । फर्ब्सको अनुसार उनको कमाई बार्षिक ७१.८ मिलियन पाउण्ड छ । रोनाल्डो भन्दा अघि गल्फर टाइगर वुड्स र बक्सर फ्लोइड […]
May 23, 2017
काठमाडौं (हाम्रो खेलकुद) – माल्दिभ्समा जारी छैटौं साबा च्याम्पियनसिप अन्तर्गत अन्तिम खेलमा भारतसँग ९०-४४ स्कोरले हार व्येहोर्दै नेपालले प्रतियोगिता टुंग्याएको छ। प्रतियोगितामा खेलेका ४ खेलमध्ये एक खेलमा जित दर्ता गरेको नेपालले ३ खेलमा पराजित भयो। प्रतियोगिताको पहिलो खेलमा बंगलादेशसंग ७६-६६ले पराजित भएको नेपालले दोश्रो खेलमा आयोजक राष्ट्र माल्दिभ्सलाई ६१-५९ले पराजित गरेको थियो। तेश्रो खेलमा श्रीलंकासँग […]
May 23, 2017
काठमाडौं (हाम्रो खेलकुद)– दोस्रो संस्करणको इंगेज इम्पावर ह्वील चेयर बास्केटबल लिग यहि साता सुरु हुने भएको छ । आयोजक इंगेज इम्पावरिङले मंगलबार पत्रकार सम्मेलन गर्दै छ हप्ता चल्ने दोस्रो संस्करणको लिग गर्ने जानकारी गराएको हो । शनिबारबाट सुरु हुने ह्वील चेयर बास्केटबल लिगमा पुरुषतर्फ ६ र महिलातर्फ ४ टिमको सहभागिता रहेको छ । लिग हरेक […]
May 16, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – पाँचौं दक्षिण एसियाली बास्केटबल च्याम्पियनसिपमा सहभागी हुन १२ खेलाडीसहित १५ सदस्यीय नेपाली टोली बुधबार माल्दिभ्सको माले प्रस्थान गर्दैछ । सदीश प्रधानको कप्तानीमा रहेको टोलीका अन्य खेलाडीमा सौरव श्रेष्ठ, अजय कुश्वाहा, विनोद महर्जन, विनोद श्रेष्ठ, केतन खड्का, मविन्द्र भण्डारी, विक्रम जोशी, रविन खत्री, अशिम श्रेष्ठ, विजय बुर्जा र आयुश सिंह रहेका छन् […]
April 3, 2017
पोखरा (हाम्रो खेलकुद) – जावलाखेलले पाँचौ भिबोर सोसाइटी राष्ट्रिय ह्विल चियर बास्केटबल प्रतियोगितामा उपाधि जितेको छ । पोखरा रंगशालामा सोमबार भएको फाइनलमा नेपाली सेनाको आर्मी टिमलाई ३०–२७ स्कोरले हराउँदै जावलाखेल च्याम्पियन बनेको हो । अपांग खेलकुद समिति कास्की र स्वाबलम्बन जीवन पद्धती समाज नेपालको संयुक्त आयोजनामा भएको प्रतियोगितामा आयोजक समिति कास्कीले तेस्रो भयो । तेश्रो […]
February 8, 2017
काठमाडौं – (हाम्रो खेलकुद) – पाचौँ नेरिक बास्केटबल प्रतियोगिता बिहिबारदेखि हुने भएको छ । बुधवार पत्रकार सम्मेलन मार्फत आयोजक नेरिक इन्टरनेशनल स्कुलका प्रिन्सिपल मन खत्रीले जानकारी गराए । फागुन ४ गतेसम्म संचालन हुने प्रतियोगितामा सिनियर ब्वाईज र जुनियर ब्वाईजका समान १२-१२ विद्यालयको सहभागीता रहनेछ । लिगकम नकआउटका आधारमा हुने प्रतियोगिताको सिनियरतर्फ समुह एमा नेरिक “ए”सुदेसा,ज्ञान निकेतन,सुमह […]