April 4, 2018
काठमाडौं (हाम्रो खेलकुद)– कीर्तिपुर नगरपालिकाको आयोजनामा अर्को महिना प्रथम मेयर कप ३ नम्बर प्रदेश स्तरीय बास्केटबल प्रतियोगिता हुने भएको छ । कीर्तिपुर नगरपालिकाले राजधानीमा पत्रकार सम्मेलन गर्दै मयर कप बास्केटबलको पहिलो संस्करणको ३ बैशाख २२ गतेबाट २९ गतेसम्म कीर्तिपुरको खेल मैदानमा हुने जानकारी दियो । प्रतियोगितामा १६ टिमको सहभागिता रहने कीर्तिपुर नगरपालिकाका मेयर तथा नेपाल […]
April 1, 2018
पोखरा(हाम्रो खेलकुद)– अपांग खेलकुद समिति कास्की र स्वावलम्वन जीवन पद्धती केन्द्रको संयुक्त आयोजनामा पोखरामा यहि साता छैटौ गोर्खा ज्वलेरी राष्ट्रिय ह्विल चियर बास्केटबल प्रतियोगिता हुने भएको छ । पोखरा रंगशालाको बास्केटबल कोर्टमा मंगलबार र बुधबार हुने उक्त प्रतियोगितामा ६ टोलीको सहभागिता रहन अपागं खेलकुद समितिका अध्यक्ष भरत विक्रम बानियाँले जानकारी दिए । प्रतियोगितामा विभागिय टिम […]
March 31, 2018
काठमाडौं (हाम्रो खेलकुद)– गोल्डेनगेट कलेजले ‘होम एण्ड अवे’ को आधारमा पहिलोपटक भएको क्वीक्स बास्केटबल लिगको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा शनिबार भएको रोमाञ्चक र प्रतिपर्धात्मक फाइनल खेलमा विभागीय टोली आर्मीलाई ९७–९६ को झिनो अन्तरमा पराजित गर्दै गोल्डेनगेटले उपाधि जितेको हो । खेल सकिन एक सेकेण्ड बाकी रहँदा मनिषराज राजोपाध्यायले महत्वपूर्ण […]
March 30, 2018
काठमाडौं (हाम्रो खेलकुद) – गत फागुन ५ गतेबाट सुरु भएको ‘होम एण्ड अवे’ क्वीक्स बास्केटबल लिग (केविएल) को फाइनल खेल भोलि शनिबार हुँदैछ । फाइनल अघिको पत्रकार सम्मेलनमा दुवै टिमका प्रशिक्षक र कप्तानले उपाधि जित्ने दावी गरेका छन् । गोल्डेनगेट कलेजका प्रशिक्षक विपिन कपालीले आर्मी बलियो टिम रहेपनि गोल्डेनगेटले आर्मीलाई चुनौती दिने बताए । ‘आर्मी […]
March 30, 2018
काठमाडौं (हाम्रो खेलकुद) – आधारशिला कलेजको आयोजनामा ‘प्रथम आधारशिला अन्तर कजेल बास्केटबल’ प्रतियोगिता हुने भएको छ । प्रतियोगिता नयाँबजारस्थित कलेजको कोर्टमा चैत २२ र २३ गते दुई दिन हुने प्रतियोगिता संयोजक रघुनाथ पौड्यालले जानकारी दिए ।प्रतियोगितामा विभिन्न २४ कलेजको सहभागिता रहने आयोजकले अपेक्षा गरेको छ । नकआउटको आधारमा हुने प्रतियोगिताको विजेताले ३० हजार र उपविजेताले […]
March 28, 2018
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय टोली त्रिभुवन आर्मी क्लब र गोल्डेन गेट कलेज राजधानीमा जारी ‘होम एण्ड अवे’ क्वीक्स बास्केटबल लिगको फाइनलमा प्रवेश गरेका छन् । लिग अन्तर्गत बुधबार भएको पहिलो प्ले अफमा त्रिभुवन आर्मी क्लबले हिमालयन हन्डसलाई १०५–७९ को फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाउन भएको हो । त्यस्तै गोल्डेनगेटले वशाल मिलन केन्द्र […]
March 24, 2018
काठमाडौं (हाम्रो खेलकुद) – प्ले अफमा स्थान बनाइसकेको गोल्डेनगेट कलेज र विशाल मिलन केन्द्र (विमएके) राजधानीमा जारी ‘होम एण्ड अवे’ क्वीक्स बास्केटबल लिगमा विजयी भएको छ । लिग अन्तर्गत शनिबार भएको खेलमा गोल्डेनगेट कलेजले कीर्तिपुर बास्केटबल टिमलाई ८१–६५ को अन्तरमा पराजित गरेको हो । घरेलु मैदानमा गोल्डेनगेटले पहिलो क्वार्टरमा १८–१६ को झिनो अग्रता बनाएको थियो । […]
March 19, 2018
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी क्लबले राजधानीमा जारी ‘होम एण्ड अवे’ क्वीक्स बास्केटबल लिगमा आफ्नो अपराजित यात्रा कायमै राखेको छ । लिग अन्तर्गत सोमबार भएको खेलमा जेभियर्स कलेजलाई ९३–७३ ले पराजित गर्दै आर्मीले लिगमा अपराजित यात्रा कायम राखेको हो । जेभियर्सको घरेलु कोर्टमा भएको खेलमा आर्मी पहिलो क्वार्टरमा २३–२८ ले पछि परेपनि त्यसपछिको […]
March 14, 2018
काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले राजधानीमा जारी ‘होम एण्ड अवे’ क्वीक्स बास्केटबल लिगमा आफ्नो अपराजित यात्रा कायमै राखेका छन् । लिग अन्तर्गत बुधबार भएको खेलमा आर्मीले टिम बुढानिलकण्ठ नगरपालिकालाई ८९–८४ को अन्तरमा पराजित गर्दै आफ्नो अपरजित यात्रा यथावतै राखेको हो । जितपछि आर्मीले ९ खेलबाट २७ अंकसहित लिगको शीर्ष स्थान थप बलियो बनाएको […]
March 10, 2018
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय टोली त्रिभुवन आर्मी क्लबले राजधानीमा जारी ‘होम एण्ड अवे’ क्वीक्स बास्केटबल लिगमा आफ्नो अपराजित यात्रालाई कायमै राखेका छन् । लिग अन्र्तगत शनिबार भएको खेलमा आर्मीले हिमालयन हन्डस्लाई ८३–५८ को अन्तरमा पराजित गर्दै आफ्नो अपराजित यात्रालाई यथावत राखेका हुन् । लिगमा अपराजित रहने आर्मी एक्लो टोली हो । आठ खेल खेलेको […]