November 21, 2018
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको रोजवड उपत्यकाव्यापी बास्केटबल प्रतियोगिता शनिबारदेखि सुरु हुने भएको छ । आयोजक रोजबड स्कुलले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै तेस्रो संस्करणको पुरुष तथा महिला बास्केटबल प्रतियोगिता आयोजना गर्ने जानकारी गराउँदै प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको पनि जानकारी गराएको छ । प्रतियोगिता मंसिर ८ गतेदेखि १७ गतेसम्म आयोजक रोजवड स्कुलकै प्राङ्गणमा आयोजना […]
August 24, 2018
दिपक न्यौपाने जाकार्ता – इन्डोनेसियामा जारी एसियन गेम्स अन्र्तगतको पुरुष थ्री वाईं थ्री बास्केटलमा नेपालले शुक्रबार मिश्रित नतिजा निकालेको छ । जिविके बास्केटबल हलमा शुक्रबार भएको पहिलो खेलमा सिरियासँग २१–१९ को झिनो अन्तरमा पराजित भएपनि समुह चरणका अन्तिम खेलमा जोर्डनमाथि २१–१० को शानदार जित निकालेको थियो । समूह ‘सी’ मा माल्दिभ्सले वाकओभर दिएपछि नेपालले […]
August 4, 2018
काठमाडौं (हाम्रो खेलकुद)– फिबा थ्री अन थ्री एसिया क्वेस्ट स्टोप–साबा क्वालिफायरमा सहभागी हुन नेपाली बास्केटबल टोली श्रीलंकाको कोलोम्बो प्रस्थान गरेको छ । पुरुष टोलीमा मबिन्द्र भण्डारी (कप्तान), अजय कुश्वाहा, निश्चल महर्जन र अनिश बस्नेत रहेका छन् । अनुषा मल्लको कप्तानीमा रहेको महिला टोलीमा भावना लामा, श्रेया खड्का र एलिना गुरुङ छन् । अफिसियलमा विकास शाही […]
July 30, 2018
काठमाडौं (हाम्रो खेलकुद)– बीकेएसपी कप यु–१८ बास्केटबल प्रतियोगितामा सहभागी हुन १२ खेलाडीसहित १७ सदस्यीय नेपाली टोली बुधबार बंगलादेशको ढाका जाने भएको छ । खेलाडीमा निश्चल देवकोटा, राकेश श्रेष्ठ, मिन बुढा मगर, ध्रुव विक, गोचेन शेर्पा, राजबहादुर स्याङ्तान, अनिल तामाङ, सुनील तामाङ, मनराज गुरुङ, हितेश गुरुङ, शितल अधिकारी र रोशन तामाङ रहेका छन् । प्रमुख प्रशिक्षकमा […]
June 22, 2018
काठमाडौं (हाम्रो खेलकुद) – फिबा एसिया कप २०२१ को लागि साबा प्रि क्वालिफायरका लागि नेपाली सिनियर बास्केटबल टोली बंगलादेश प्रस्थान गर्ने भएका छन् । टोली शनिबार बंगलादेशका् ढाका प्रस्थान गर्नेछन् । टोलीलाई नेपाल बास्केटबल संघका अध्यक्ष लामा टेण्डी शेर्पाले शुक्रबार शुभकामनासहित बिदाई गरे । क्वालिफायरमा नेपालसहित आयोजक बंगलादेश, श्रीलंका, भुटान र माल्दिभ्स रहेका छन् । […]
April 4, 2018
काठमाडौं (हाम्रो खेलकुद)– कीर्तिपुर नगरपालिकाको आयोजनामा अर्को महिना प्रथम मेयर कप ३ नम्बर प्रदेश स्तरीय बास्केटबल प्रतियोगिता हुने भएको छ । कीर्तिपुर नगरपालिकाले राजधानीमा पत्रकार सम्मेलन गर्दै मयर कप बास्केटबलको पहिलो संस्करणको ३ बैशाख २२ गतेबाट २९ गतेसम्म कीर्तिपुरको खेल मैदानमा हुने जानकारी दियो । प्रतियोगितामा १६ टिमको सहभागिता रहने कीर्तिपुर नगरपालिकाका मेयर तथा नेपाल […]
April 1, 2018
पोखरा(हाम्रो खेलकुद)– अपांग खेलकुद समिति कास्की र स्वावलम्वन जीवन पद्धती केन्द्रको संयुक्त आयोजनामा पोखरामा यहि साता छैटौ गोर्खा ज्वलेरी राष्ट्रिय ह्विल चियर बास्केटबल प्रतियोगिता हुने भएको छ । पोखरा रंगशालाको बास्केटबल कोर्टमा मंगलबार र बुधबार हुने उक्त प्रतियोगितामा ६ टोलीको सहभागिता रहन अपागं खेलकुद समितिका अध्यक्ष भरत विक्रम बानियाँले जानकारी दिए । प्रतियोगितामा विभागिय टिम […]
March 31, 2018
काठमाडौं (हाम्रो खेलकुद)– गोल्डेनगेट कलेजले ‘होम एण्ड अवे’ को आधारमा पहिलोपटक भएको क्वीक्स बास्केटबल लिगको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा शनिबार भएको रोमाञ्चक र प्रतिपर्धात्मक फाइनल खेलमा विभागीय टोली आर्मीलाई ९७–९६ को झिनो अन्तरमा पराजित गर्दै गोल्डेनगेटले उपाधि जितेको हो । खेल सकिन एक सेकेण्ड बाकी रहँदा मनिषराज राजोपाध्यायले महत्वपूर्ण […]
March 30, 2018
काठमाडौं (हाम्रो खेलकुद) – गत फागुन ५ गतेबाट सुरु भएको ‘होम एण्ड अवे’ क्वीक्स बास्केटबल लिग (केविएल) को फाइनल खेल भोलि शनिबार हुँदैछ । फाइनल अघिको पत्रकार सम्मेलनमा दुवै टिमका प्रशिक्षक र कप्तानले उपाधि जित्ने दावी गरेका छन् । गोल्डेनगेट कलेजका प्रशिक्षक विपिन कपालीले आर्मी बलियो टिम रहेपनि गोल्डेनगेटले आर्मीलाई चुनौती दिने बताए । ‘आर्मी […]
March 30, 2018
काठमाडौं (हाम्रो खेलकुद) – आधारशिला कलेजको आयोजनामा ‘प्रथम आधारशिला अन्तर कजेल बास्केटबल’ प्रतियोगिता हुने भएको छ । प्रतियोगिता नयाँबजारस्थित कलेजको कोर्टमा चैत २२ र २३ गते दुई दिन हुने प्रतियोगिता संयोजक रघुनाथ पौड्यालले जानकारी दिए ।प्रतियोगितामा विभिन्न २४ कलेजको सहभागिता रहने आयोजकले अपेक्षा गरेको छ । नकआउटको आधारमा हुने प्रतियोगिताको विजेताले ३० हजार र उपविजेताले […]