default_image

बास्केटबल

April 15, 2019

बास्केटबल: सेमिफाइनल समीकरण पूरा

काठमाडौं (हाम्रो खेलकुद) आठौंअन्तर्गत १५ औं राष्ट्रिय महिला बास्केटबलको सेमिफाइनल समीकरण सोमबार पूरा भएको छ । सेमिफाइनल प्रदेश ३ र आर्मी तथा सुदूरपश्चिम प्रदेश र प्रहरीबीच हुने भएको छ । लिगको अन्तिम दिन प्रदेश ३ ले प्रदेश ५ लाई ४७–१२, आर्मीले प्रदेश ४ लाई ५९–३१, सुदूरले प्रदेश १ लाई ३३–२९ र प्रहरीले एपीएफलाई ५७–३५ ले […]

April 14, 2019

बास्केटबल : प्रदेश ५ लाई सफलता

नेपालगन्ज (हाम्रो खेलकुद) – आठौं राष्ट्रिय खेलकुदअन्तर्गत १५ औं राष्ट्रिय महिला बास्केटबलमा प्रदेश ५ ले जित हात पारेको छ । प्रदेश ५ ले प्रदेश १ लाई २७–२४ को झीनो अन्तरले पराजित ग¥यो । विजयी टिमका लागि अस्मिता भुजेलले ८ अंक जोडिन् । अन्य लिगमा प्रदेश ३ ले सुदूरपश्चिम प्रदेशलाई ५७–३३ले हराउँदा प्रदेश ३ की सदीना […]

April 13, 2019

बास्केटबल : प्रदेश ३ को जित

काठमाडौं (हाम्रो खेलकुद) – आठौंअन्तर्गत १५औं राष्ट्रिय महिला बास्केटबलमा राष्ट्रिय टिमकी कप्तान समेत रहेकी सदीना श्रेष्ठको टोली प्रदेश ३ ले विजयी सुरुआत गरेको छ । दाङको घोराहीमा भएको प्रतियोगितामा प्रदेश ३ ले प्रदेश १ लाई ४८–१७ ले पराजित ग¥यो । जितमा सदीनाले ११ अंक योगदान गरिन् । महिलामै एपीएफले प्रदेश ४ लाई ५०–३५, प्रदेश ७ […]

April 12, 2019

बास्केटबल : प्रदेश ३ को जित

काठमाडौं (हाम्रो खेलकुद) – आठौंअन्तर्गत १६ औं राष्ट्रिय पुरुष बास्केटबलमा प्रदेश ३ ले शुक्रबार जित हात पारेको छ । प्रदेश ३ ले प्रदेश ५ लाई ९४–४८ ले सहजै पराजित ग¥यो । प्रदेश ३ का लागि राष्ट्रिय टोलीका कप्तान समेत रहेका सदीश प्रधानले २६ अंक जोडे । समूह चरणको अन्य खेलमा प्रदेश ४, एपीएफ र आर्मी […]

April 11, 2019

बास्केटबल : विभागीय टोलीकै दबदबा

काठमाडौं (हाम्रो खेलकुद) – आठौं राष्ट्रिय खेलकुद अन्तर्गत १६ औं राष्ट्रिय पुरुष बास्केटबलमा तीनै विभागीय टिम (प्रहरी, एपीएफ, आर्मी) ले बिहीबार विजयी सुरुआत गरेका छन् । प्रहरीले कर्णाली प्रदेशलाई ९३–२९, एपीएफले प्रदेश ५ लाई ७४–४० र आर्मीले गण्डकी प्रदेशलाई ७८–३६ ले पराजित गरे । घोराहीको सालघारीमा भइरहेको प्रतियोगिताको अर्को खेलमा सुदूर प्रदेशले प्रदेश २ लाई […]

April 11, 2019

एनबीएल एक साता पछाडी सर्यो

काठमाडौं (हाम्रो खेलकुद) – आठौं राष्ट्रिय खेलकुदको व्यस्त तालिकाका कारण प्ले फर डिप्राइभ्ड चिल्ड्रेन नेपाल (पिडिसिएन) ले आयोजन गर्न गइरहेको नेपाल बास्केटबल लिग (एनबीएल) एक साता पछाडी धकेलिएको छ । नेपाली बास्केटबल इतिहासकै सबैभन्दा लामो र ठूलो बास्केटबल प्रतियोगिता वैशाख ७ गतेदेखि सुरु हुने कार्यक्रम रहेको थियो । तर आठौं राष्ट्रिय खेलकुदका कारण खेलाडीलाई उचित […]

April 9, 2019

टाइम्सलाई लिनिङको साथ

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल बास्केटबल लिग (एनबीएल) मा सहभागिता जनाउने टाइम्स बास्केटबल क्लब र खेलकुद सामग्री निर्माता लिनिङ नेपालबीच मङ्गलबार दुई बर्षको सम्झौता भएको छ । सम्झौता अनुसार लिनिङ नेपालले क्लबलाई दुई बर्षका लागि बास्केटबल सामग्री प्रदान गर्नेछ । झन्डै ५ लाख भन्दा बढीको सम्झौता गरेको लिनिङले टाइम्स बास्केटबल क्लबलाई वर्षको दुई पटक जर्सि, […]

April 1, 2019

एनबीएल वैशाख पहिलो सातादेखि

काठमाडौं (हाम्रो खेलकुद) – नेपालकै सर्वाधिक ठूलो बास्केटबल प्रतियोगिता नेपाल बास्केटबल लिगको दोस्रो संस्करण वैशाख ७ २०७६ देखि सुरु हुने भएको छ । पिडिसिएन (प्ले फर डिप्राइभ्ड चिल्ड्रेन नेपाल) को आयोजनमा हुने प्रतियोगिता ५५ दिनसम्म चल्नेछ । ८ टिमको सहभागिता रहने प्रतियोगितामा सहभागि टोलीहरुले एक अर्कासँग डबल राउण्ड रोबिन लिगका आधामा होम एण्ड अवे गरि […]

March 30, 2019

नेपाल बास्केटबल लिगलाई कंगारुको साथ

काठमाडौं (हाम्रो खेलकुद) – कंगारु एजुकेसन फाउन्डेसनले नेपाल बास्केटबल लिगसँग साझेदारी गर्ने भएको छ । प्ले फर डिप्राइभ्ड चिल्ड्रेन नेपाल (पिडिसिएन) को आयोजनमा वैशाख ७ देखि शुरु हुन गइरहेको लिगका लागि कंगारु शैक्षिक साझेदारको रुपमा भित्रिएको हो । नेपालकै सर्वाधिक ठूलो बास्केटबल प्रतियोगितामा ८ टिमको सहभागिता रहनेछ । डबल राउण्ड रोबिन लिगका आधारमा होम एण्ड […]

March 24, 2019

टाइम्सलाई ह्वाइटहाउस इन्टर कलेज बास्केटबलको उपाधि

काठमाडौं (हाम्रो खेलकुद)– टाइम्स इन्टरनेशनल कलेजले प्रथम ह्वाइट हाउस इन्टर कलेज यु–१८ बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ । आइतबार भएको फाइनल खेलमा टाइम्सले जेभियर स्कुलमाथि ६८–३८ को फराकिलो जित निकाल्दै उपाधि जित्न सफल भएको हो । फाइनल खेलको कुनै पनि पनि क्वाटरमा जेभियरले अग्रता लिन सकेन । एकपक्षीय बनेको फाइनल खेलको पहिलो क्वाटरमा टाइम्स १९–९ […]

Success

Thank you for your time.