June 1, 2019
काठमाडौं (हाम्रो खेलकुद)-साविकको उपविजेता विभागीय त्रिभुवन आर्मी क्लबले राजधानीमा होम एन्ड लिगको आधारमा जारी क्वीक्स नेपाल बास्केटबल लिगमा जित हात पारेको छ । आर्मीले दि रोयल बास्केटबल टिमलाई ९७–८५ को स्कोरमा पराजित गरेको हो । यो जितसँगै आर्मीले एक खेल बाँकी रहँदा शीर्ष स्थानमा उक्लने सम्भावना बढाएको छ । लिगको अन्तिम खेलमा आर्मीले एएनके कीर्तिपुर […]
May 31, 2019
काठमाडौं (हाम्रो खेलकुद) – प्ले फर डिप्राइभ्स चिल्ड्रेन (पीडिसिएन) ले पहिलोपटक आयोजना गर्न लागेको महिला बास्केटबल लिग (डब्लुएनबीएल) लिगमा चार टोलीको सहभागिता रहने भएको छ । आयोजक पीडिसिएनले शनिबारदेखि शुरु हुने प्रतियोगितामा चार टोलीको सहभागिा रहेको जानकारी गराएको हो । आयोजकले यसअघि ५ टोलीबीच प्रतिस्पर्धा हुने जानकारी गराएपनि शुक्रबार चार टोलीको मात्रै सहभागित जनाएको पीडिसिएनका […]
May 30, 2019
काठमाडौं (हाम्रो खेलकुद)-एएनके कीर्तिपुर बास्केटबल टिमले लराजधानीमा होम एन्ड लिगको आधारमा जारी क्वीक्स नेपाल बास्केटबल लिगमा रोमाञ्चक जित हात पारेको छ । घरेलु मैदानमा कीर्तिपुरले बिएमसी साउथ साइडर्सलाई ७४–७१ को रोमाञ्चक जित निकालेको हो । बिहीबार भएको खेलको पहिलो क्वाटरमा घरेलु टोली २२–२६ ले पछि परेको थियो । दोस्रो क्वाटरमा पनि १०–११ ले पछि परेको […]
May 29, 2019
काठमाडौं (हाम्रो खेलकुद) – साविकको विजेत गोल्डेनगेट कलेज राजधानीमा होम एन्ड लिगको आधारमा जारी क्वीक्स नेपाल बास्केटबल लिगको प्लेअफ नजिक पुगेको छ । गोल्डेनगेटले बुधबार एएनके कीर्तिपुर बास्केटबल टिमलाई ८९–६७ ले पराजित गर्दै लिगको प्ले अफ नजिक पुगेको हो । लिगको एक खेल बाँकी रहँदा गोल्डेनगेट १३ खेलबाट २० अंक जोडेर चौथो स्थानमा उक्लिएको छ […]
May 28, 2019
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय टोली त्रिभुवन आर्मी क्लबले क्विक्स नेपाल बास्केटबल लिगमा शीर्षस्थानमा उक्लने सम्भावना बलियो बनाएको छ । मंगलबार त्रिभुवन आर्मी क्लबले बिएमसी साउथ साइडर्सलाई ९२–७१ को अन्तरले पराजित गरेको हो । आर्मीको सहज जितमा म्यान अफ दि म्या बनेका कप्तान रविन खत्रीले २१ अंकको साथै ९ असिस्ट, ३ रिवाउन्ड र २ स्टल […]
May 28, 2019
काठमाडौं (हाम्रो खेलकुद) – टाइम्स इन्टरनेसनल कलेजले राजधानीमा होम एन्ड लिगको आधारमा जारी क्वीक्स नेपाल बास्केटबल लिगमा लगातार दोस्रो हार बेहोरेको छ । अघिल्लो दिन विभागीय त्रिभुवन आर्मी क्लबसँग पराजित भएको टाइम्सले मंगलबार अर्काे विभागीय टोली नेपाल पुलिस क्लबसँग ७०–६३ को अन्तरमा पराजित हुदै लगातार दोस्रो हार बेहोरेको हो । घरेलु कोर्टमा मंगलबार बिहान भएको […]
May 27, 2019
काठमाडौं (हाम्रो खेलकुद) – गोल्डेनगेट इन्टरनेसनल कलेजले राजधानीमा होम एन्ड अवे लिगको आधारमा जारी क्वीक्स नेपाल बास्केटबल लिगमा बिएमसी साउथ साइडर्समाथि सहज जित निकालेको छ । गोल्डेनगेटले घरेलु मैदानमा साउथ साइडर्समाथि १०४–६५ को सहज जित निकालेको हो । जितसँगै गोल्डेनगेटले प्ले अफ पुग्ने सम्भावना जीवितै राखेको छ । गोल्डेनगेटको १२ खेलबाट १८ अंक जोडेर पाँचौ […]
May 27, 2019
काठमाडौं (हाम्रो खेलकुद) – टाइम्स इन्टरनेसनल कलेजले राजधानीमा होम एन्ड लिगको आधारमा जारी क्वीक्स नेपाल बास्केटबल लिगमा पहिलो हार बेहोरेको छ । टाइम्सले साविकको उपविजेता त्रिभुवन आर्मी क्लबसँग १ अंकको अन्तरमा पराजित हुदै लिगमा पहिलो हार बेहोरेको हो । आर्मीको कोर्ट भद्रकालीमा भएको प्रतिस्पर्धात्मक खेलमा टाइम्स ६७–६६ को अन्तरमा पराजित भएको हो । यसअघि टाइम्सले […]
May 26, 2019
काठमाडौं (हाम्रो खेलकुद) – बुढानिलकण्ठ नगरपालिका बास्केटबल टिम राजधानीमा होम एन्ड अवे लिगको आधारमा जारी क्वीक्स नेपाल बास्केटबल लिगको प्ले अफ नजिक पुगेको छ । आइतबार घरेलु मैदानमा भएको निकै नै रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई ७८–७६ को स्कोरमा पराजित गर्दै प्ले अफ नजिक पुगेको हो । बुढानिलकण्ठले अवे मैदानमा […]
May 25, 2019
काठमाडौं (हाम्रो खेलकुद) – टाइम्स इन्टरनेसनल कलेजले राजधानीमा जारी क्वीक्स नेपाल बास्केटबल लिगमा आफ्नो अपराजित यात्रालाई जारी राख्दा विभागीय नेपाल पुलिस क्लबले बुढानिलकण्ठ नगपालिका बास्केटबल टिमसँग हारे बेहोेरेको छ । शनिबार भएको पहिलो खेलमा टाइम्सले दि रोयल बास्केटबल क्लबलाई ८४–६९ ले पराजित गदै आफ्नो अपराजित यात्रा ११औं चरणसम्म लम्व्याएको हो । टाइम्सले पहिलो क्वाटरमा २५–१७ […]