November 29, 2019
काठमाडौं (हाम्रो खेलकुद)– ठुङ्मरम इन्टरनेसनल एकेडेमी (टिआइए) को आयोजनामा इन्टर स्कुल टिआइए कप छात्र छात्रा बास्केटबल प्रतियोगिता आयोजना हुँदैछ । टिआइएले लगातार १३ वर्षदेखि इजुकेसन एन्ड स्पोर्टस् मस्ट गो टुगेदर नाराका साथ बास्केटबल आयोजना गर्दै आएको छ । यसपटक सिनिरय ब्वाइज र गल्र्सका साथै शिक्षकको पनि अलग प्रतिस्पर्धा हुनेछ । छात्र र छात्रातर्फ समान १६ […]
November 6, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुदका लागि बास्केटबलको पुरुष तथा महिला टोलीको अन्तिम छनोट सम्पन्न भएको छ । नेपाल बास्केटबल संघले दुवै महिला र पुरुषतर्फ फुल कोर्टमा १२-१२ खेलाडी तथा ३ बाइ ३ का लागि ४-४ खेलाडीको नाम राष्ट्रिय खेलकुद परिषदलाई बुझाएको हो । नेपालले यसअघि एसियाली खेलकुदमा पनि ३ […]
September 27, 2019
काठमाडौं (हाम्रो खेलकुद) – बूढानिलकण्ठ पाँचौं बीएमके खुला पुरुष बास्केटबल प्रतियोगिताको उपाधिनजिक पुगेका छन् । विशाल मिलन केन्द्र (बीएमके) द्वारा आयोजित प्रतियोगिताको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बूढानिलकण्ठले एनसीएचएसलाई ६७–५६ ले पराजित ग¥यो । बूढानीलकण्ठका रुपेश नापितले २७ अंक जोडे । बूढानिलकण्ठले सुरुका तीन क्वाटरमा क्रमशः १८–१२, १०–५ र २६–२० को अग्रता लिएको थियो । चौथो […]
September 23, 2019
सुबास हुमागाईं, काठमाडौं नेपालमा हुने भनिएको १३ औं दक्षिण एसियाली खेलकुदका लागि बास्केटबलको पुरुष तथा महिला टोलीको छनोट सम्पन्न भएको छ । नेपाल बास्केटबल संघले दुवै महिला र पुरुषतर्फ २०-२० खेलाडीको नाम राष्ट्रिय खेलकुद परिषदलाई बुझाएको हो । दुवैतर्फ १४ खेलाडी बास्केटबल टोलीमा रहनेछन् भने ६-६ खेलाडी सम्मिलित यू-२३ टोलीले ३ बाइ ३ बास्केटबलमा हुनेछन् […]
September 12, 2019
काठमाडौं (हाम्रो खेलकुद)- छैटौं सेन्ट जेभियर्स कप इन्टर कलेज बास्केटबल प्रतियोगिता यही असोजमा आयोजना हुने भएको छ । सेन्ट जेभियर्स कलेज अन्तरगको खेलकुद विभागले १ असोजदेखि प्रतियोगिता आयोजना गर्न लागेको हो । प्रतियोगितामा स्नातक तहमा अध्ययनरत राजधनीका २१ कलेजहरुको सहभागिता रहनेछ । पुरुषतर्फको प्रतियोगिता लिग कम नकआउट आधारमा हुनेछ । महिलामा सिँगल राउण्ड रोबिन लिगपछि सिधै […]
September 7, 2019
काठमाडौं (हाम्रो खेलकुद) – आयोजक न्यु समिट कलेजले दोश्रो टीयू बीएससी सीएसआईटी अन्तरकलेज बास्केटबल प्रतियोगितामा दोहोरो उपाधि जितेको छ । शनिवार भएको पुरुषतर्फको फाइनलमा आयोजक न्यु समिटिले बर्नहार्ट कलेजलाई तथा महिलातर्फ एशियन स्कुल अफ मेनेजमेन्ट एण्ड टेक्नोेलोजी(एएसएमटी) कलेजलाई हराउदै दोहोरो उपाधि जितेको हो । पुरुषतर्फ बनहार्टलाई ४३–३७ को स्कोरमा हराउदै च्याम्पियन बन्यो भने महिलातर्फ न्यु […]
August 30, 2019
काठमाडौं (हाम्रो खेलकुद) – आयोजक ग्रिनल्यान्डले चौधौं क्विक्स चिजबल ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा शुक्रबार दोहोरो उपाधि जितेको छ । ग्रिनल्यान्ड सिनियर ब्वाइज र गल्र्समा च्याम्पियन बनेको हो ।जुनियर ब्वाइजमा लालीगुराँस पहिलो भयो । सिनियर ब्वाइज फाइनलमा ग्रिनल्यान्डले टीआईएलाई ५२–४५ ले पराजित ग¥यो । ग्रिनल्यान्डका सम्पूर्ण गुरुङले १९ अंक जोडे । सिनियर गल्र्स फाइनलमा ग्रिनल्यान्डले एचएचसीएलाई […]
August 30, 2019
काठमाडौं (हाम्रो खेलकुद) – निम्स र आयोजक रेडिअन्टले सातौं उपत्यकाव्यापी रेडिअन्ट कप बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ । शुक्रबार भएको फाइनलमा निम्सले सिनियर ब्वाइज र सिनियर गल्र्समा उपाधि जित्दै दोहोरो उपाधि जित्न सफल भयो । रेडिअन्टले जुनियर ब्वाइजको उपाधिमाथि कब्जा जमायो । सिनियर ब्वाइज फाइनलमा निम्सले आयोजक रेडिअन्टलाई ५१–४५ ले पराजित ग¥यो । निम्सको जितमा […]
August 27, 2019
बिर्तामोड (हाम्रो खेलकुद) – नेपाल बास्केटबल लिग (एनबिएल) को थ्री वाई थ्री इस्टको उपाधि धरानको उपविजेता होराइजनले जितेको छ । बिर्तामोडमा मंगलबार भएको प्रतिस्पर्धात्मक फाइनलमा होराइजनले धरानकै इटहरी स्ट्याग्सलाई १५–१३ ले पराजित गर्दै एनबिएल थ्री वाई थ्री इस्टको उपाधि उचालेको हो । जितसँगै होराइजनले धरान लेगको फाइनलमा बेहोरेको हारको बदला लिएको छ । धरानमा भएको […]
August 25, 2019
बिर्तामोड (हाम्रो खेलकुद)– टि भ्याली इलाम बास्केटबल क्लब नेपाल बास्केटबल लिग थ्री बाई थ्री इस्टको बिर्तामोड च्याम्पियन बनेको छ । टावर टेम्पल स्कुलमा आइतबार भएको फाइनलमा टि भ्यालीले बिटिएम हुलिगनलाई १८–१२ ले पराजित गर्यो । यो सँगै एनबिएल इस्टको फाइनल्सको लागि सबै ६ वटा टोली पक्का भएको छ । टि भ्याली र हुलिगनसँगै विराटनगरको इस्टर्न […]