December 21, 2023
काठमाडौं (हाम्रो खेलकुद) – बूढानीलकण्ठले समृद्धि यु–१९ राष्ट्रिय बास्केटबल प्रतियोगिताको पुरुषतर्फ जित हासिल गरेको थियो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा बूढानीलकण्ठले बिहीबार काभ्रे एकेडेमीलाई ७९–६५ ले पराजित ग¥यो । बूढानीलकण्ठका तेन्जिङ शेर्पाले २७ स्कोर गरे । पुरुषमै गोल्डेन गेटले उर्गेन लामाको २० स्कोरमा समृद्धिलाई ८९–३७ ले पराजित गर्यो । सिसिआरसीले ह्वाइटहाउसलाई ६८–५४ ले हराउँदा […]
December 18, 2023
काठमाडौं (हाम्रो खेलकुद) – समृद्धि स्कुलको सहकार्यमा नेपाल बास्केटबल संघले समृद्धि यु–१९ राष्ट्रिय बास्केटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगिता मंगलबारदेखि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सुरु हुँदैछ । पुरुषमा २० तथा महिलामा ५ टिमको सहभागिता रहने राष्ट्रिय महिला बास्केटबल टोलीका प्रशिक्षक एवं प्रतियोगिता संयोजक विकास शाहीले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । […]
December 10, 2023
काठमाडौं (हाम्रो खेलकुद) – गोल्डेनगेटले दोश्रो नखिपोट पुरुष खुला तथा महिला यु–२३ बास्केटबल प्रतियोगिताको पुरुषमा आइतबार जित हात पारेको छ । नखिपोट युवा क्लबको आयोजनामा भइरहेको प्रतियोगितामा गोल्डेनगेटले ओइभीएस हाउन्ड्सलाई ९४–८८ ले पराजित ग¥यो । गोल्डेनगेटका आशिष सिङडेनले २२ स्कोर गरे । पुरुषमै टाइम आउट नेपाल र टाइम्सले पनि सफलता पाए । टाइमआउटले स्नोल्यान्ड स्पोर्ट्सलाई […]
December 10, 2023
काठमाडौं (हाम्रो खेलकुद) – रेडियन्ट पब्लिक र रातो बंगलाले २९औं ज्ञान कार्निभलअन्तर्गत अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि आइतबार जितेका छन् । रेडियन्ट ब्वाइज तथा रातो बंगला गल्र्समा च्याम्पियन बने । बुङमतिस्थित आयोजक ज्ञानोदयको कोर्टमा भएको ब्वाइज फाइनलमा रेडियन्टले आयोजक ज्ञानोदयलाई ५४–४१ ले पराजित ग¥यो । रेडियन्टका सन्तोष शर्माले २२ अंक जोडे । गल्र्समा पनि रेडियन्ट फाइनलमा […]
October 13, 2023
काठमाडौं (हाम्रो खेलकुद) – टाइम्स इन्टरनेसनल कलेज अपराजित रहँदै राष्ट्रिय बास्केबल लिग (एनबिएल) च्याम्पियन बनेको छ । त्रिभुवन आर्मी क्लबलाई शुक्रबार ११५–९० ले हराउँदै सातौं जितका साथ च्याम्पियन बनेको हो । एनबिएलका अन्तिम दुई खेल बाँकी रहँदा १४ अंकसहित टाइम्स च्याम्पियन बनेको हो । पहिलो क्वार्टरबाट अग्रता बनाएको टाइम्सले सजिलै नतिजा आफ्नो पक्षमा पार्यो । […]
October 11, 2023
काठमाडौं (हाम्रो खेलकुद) – टाइम्स इन्टरनेसनल कलेजले राष्ट्रिय बास्केटबल लिग (एनबिएल) मा विजय यात्रालाई जारी राखेको छ । टाइम्सले बुधबार विशाल मिलन केन्द्रलाई ११२–७६ ले हराउँदै एनबिएलमा छैटौं जित दर्ता गरेको छ । अन्तिम खेल अघि १२ अंकका साथ टाइम्स शीर्षस्थानमा रहेको छ । टाइम्सलाई पछ्याउँदै त्रिभुवन आर्मी क्लब दोस्रो स्थानमा उक्लेको छ । आर्मीले […]
October 9, 2023
काठमाडौं (हाम्रो खेलकुद)– त्रिभुवन आर्मी क्लब राष्ट्रिय बास्केटबल लिग (एनबिएल) अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ । बुढानिलकण्ठ बास्केटबल क्लबलाई सोमबार १०४–७७ ले हराउँदै आर्मी दोस्रो स्थानमा उक्लेको हो । अन्तिम २ खेल बाँकी रहँदा आर्मीको ९ अंक पुगेको छ । १० अंकसहित टाइम्स इन्टरनेसनल कलेज शीर्षस्थानमा छ ।त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा आर्मीले […]
October 8, 2023
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय बास्केटबल लिग (एनबिएल) मा आफ्नो अन्तिम दुई खेल बाँकी रहँदासम्म टाइम्स इन्टरनेसनल कलेजले अंकतालिकाको अग्रतालाई कायम राखेको छ । टाइम्सले आफ्नो पाँचौं खेलमा गोल्डेनगेट इन्टरनेसनल कलेजलाई आइतबार ८९–६५ ले हराएको छ । शतप्रतिशत नतिजा निकालेको टाइम्स खेलको कुनै पनि समय पछि परेन । पहिलो क्वार्टरमा २३–१८ ले अगाडि रहेको टाइम्सले अग्रतालाई […]
October 7, 2023
काठमाडौं (हाम्रो खेलकुद) – विशाल मिलन केन्द्रले राष्ट्रिय बास्केबल लिग (एनबिएल) मा पहिलो जित हासिल गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शनिबार भएको खेलमा बुढानिलकण्ठ बास्केटबल क्लबलाई ओभर टाइममा पुगेर ९७–८८स्कोरले हराउँदै विशाल मिलनले पहिलो जित दर्ता गरेको छ । पहिलो क्वार्टरमा २१–२१ को बराबरी रहेको खेलमा दोस्रो क्वार्टरको समाप्तीमा विशाल मिलन […]
October 6, 2023
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय बास्केटबल लिग (एनबिएल) का शीर्ष दुई टोलीबीचको प्रतिस्पर्धामा टाइम्स इन्टरनेसन कलेज विजयी भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शनिबार भएको खेलमा टाइम्सले रोयल स्पोर्टस सेन्ट्रललाई ११७ –६७ ले हरायो । पहिलो क्वार्टरमा २८ –२३ को झिनो अग्रता लिएको टाइम्सले दोस्रोमा अग्रता थप्दै ५९–३२ र तेस्रोको अन्त्यमा ९०–५५ […]