default_image

बास्केटबल

July 9, 2022

इन्साइट र ग्रान्डीलाई एसिया प्यासिफिक कप

काठमाडौं (हाम्रो खेलकुद) – इन्साइट भिजन र ग्रान्डी स्पोर्ट्स सेन्टरले प्रथम एसिया प्यासिफक एसइइ कप थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि शनिबार जितेका छन् । इन्साइट भिजन ब्वाइज तथा ग्रान्डी स्पोर्ट्स सेन्टर गल्र्समा च्याम्पियन बनेका हुन् । धापासीस्थित आयोजक एसिया प्यासिफिक कलेजको कोर्टमा भएको ब्वाइज फाइनलमा इन्साइट भिजनले एन्जल्स हार्टलाई १९–१३ ले पराजित ग¥यो । […]

July 7, 2022

एसिया प्यासिफिक प्रि क्वाटरफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – आयोजक एसिया प्यासिफिक ‘ए’ प्रथम एसिया प्यासिफक एसइइ कप थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको प्रि क्वाटरफाइनलमा प्रवेश गरेको छ । धापासीस्थित घरेलु कोर्टमा ब्वाइजमा बिहीबार एसिया प्यासिफिक ‘ए’ ले डिआर मेमोरियललाई ९–५ ले लक्ष्मीपुर ‘बी’ लाई ९–५ र एन्जल्स हार्ट ‘बी’ लाई ९–७ ले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएको […]

July 7, 2022

न्यु जेनिथ र ग्रान्डीलाई ऋत कप

काठमाडौं (हाम्रो खेलकुद) – न्यु जेनिथ र ग्रान्डी स्पोर्ट्स एकेडेमीले ऋत एसइइ कप थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि बिहीबार जितेका छन् । न्यु जेनिथ ब्वाइज तथा ग्रान्डी गल्समा च्याम्पियन बनेको हो । बसुन्धारास्थित आयोजक ऋत एकेडेमीको कोर्टमा भएको ब्वाइज फाइनलमा न्यु जेनिथले इन्साइट भिजनलाई १३–८ ले पराजित ग¥यो । न्यु जेनिथको जितमा सुसन मगरले […]

July 6, 2022

ओमेगा कप भोलिदेखि

काठमाडौं (हाम्रो खेलकुद) – ओमेगा इन्टरनेसनल स्कुलको आयोजनामा तेश्रो ओमेग कप एसइइ थ्री बाइ थ्री बास्केटबल प्रतियोगिता बिहीबारदेखि हुने भएको छ । प्रतियोगितामा ब्वाइजतर्फ २० र गल्र्समा ५ गरी २५ टिमको सहभागिता रहने ओमेगाका इसीए को–ओर्डिनेटर मनोजराज राजोपाध्यायले जनाएका छन् । खेल लिग कम नकआउट आधारमा हुनेछ । ब्वाइजमा पहिलो हुनेले १० हजार र दोश्रोले […]

July 6, 2022

एसियन प्यासिफिक र टिम किरण फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – एसियन प्यासिफक र टिम किरण ऋत एसइइ कप थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको गल्र्समा बुधबार फाइनलमा प्रवेश गरेका छन् । बसुन्धारास्थित आयोजक ऋत एकेडेमीको कोर्टमा भएको सेमिफाइनलमा एसिया प्यासिफिकले बलर्स एकेडेमीलाई ६–४ ले पराजित ग¥यो । अर्को सेमिफाइनलमा टिम किरणले हिमालयन गल्र्सलाई ८–४ ले हरायो । ब्वाइजमा आयोजक ऋत, न्यु जेनिथ […]

July 5, 2022

रोयललाई यु–२३ बास्केटबल उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – रोयल सेन्ट्रल स्पोर्ट्सले राष्ट्रव्यापी खेलकुदअन्तर्गत प्रथम यु–२३ पुरुष बास्केटबल प्रतियोगिताको उपाधि मंगलबार जितेको छ । कीर्तिपुरको नयाँ बजारस्थित कभर्डहलमा भएको फाइनलमा रोयलले टाइम्सलाई ६६–५७ ले पराजित गरी उपाधिसंगै १ लाख नगद पुरस्कार जित्यो । दोश्रो भएको टाइम्सले ५० हजार नगदमा चित्त बुझायो । रोयलका निकेश रखाल मगरले २२ स्कोर गरे । […]

July 5, 2022

एसिया प्यासिफिकमा एसइइ बास्केटबल

काठमाडौं (हाम्रो खेलकुद) – एसिया प्यासिफिक कलेजको आयोजनामा प्रथम एसिया प्यासिफक एसइइ कप थ्री बाइ थ्री बास्केटबल प्रतियोगिता बिहीबारदेखि हुने भएको छ । प्रतियोगिताको ब्वाइजमा २४ तथा गल्र्समा १६ गरी ४० टिमको सहभागिता रहने एसिया प्यासिफिकका प्रिन्सिपल रमेश घिमिरेले जनाएका छन् । खेल लिग कम नकआउट आधारमा हुनेछ । प्रिन्सिपल घिमिरेले विद्यार्थीहरुमा अन्तरनिहित सम्पूर्ण क्षमताको […]

July 5, 2022

प्रिमियरमा फुटसल र बास्केटबल हुने

काठमाडौं (हाम्रो खेलकुद) – प्रिमियर इन्टरनेसनल आईबी इन्टरनेसनल स्कुलको आयोजनामा प्रथम एसइइ कपअन्तर्गत फुटसल र बास्केटबल प्रतियोगिता असार २६ गतेदेखि हुने भएको छ । दुवै खेलमा बढीमा २४ टिमलाई मात्र सहभागी गराइने प्रतियोगिता संयोजक राजु श्रेष्ठले जनाएका छन् । ब्वाइजतर्फ मात्र प्रतिस्पर्धा हुनेछ । बास्केटबल थ्री बाइ थ्री स्वरुपमा हुनेछ । गल्र्समा भने २ सातापछि […]

July 5, 2022

आयोजक ऋत प्रि–क्वाटरफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – आयोजक ऋत एकेडेमी ऋत एसइइ कप थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको ब्वाइजमा मंगलबार प्रि–क्वाटरफाइनलमा प्रवेश गरेका छन् । बसुन्धारास्थित घरेलु कोर्टमा ऋतले ब्ल्याक रिबनलाई ८–५ ले पराजित ग¥यो । ब्वाइजमै एन्जल्स हार्ट ‘ए’ ले सिनर्जीलाई ७–२, इन्साइट भिजन ‘ए’ ले बलर्स एकेडेमीलाई ७–५ र बुद्ध नेसनल एकेडेमीले विद्या व्यायामलाई ७–३ ले […]

July 4, 2022

ऋत बास्केटबलमा ९६ टिम

काठमाडौं (हाम्रो खेलकुद) – ऋत एकेडेमीको आयोजनामा ऋत एसइइ कप थ्री बाइ थ्री बास्केटबल प्रतियोगिता मंगलबारदेखि हुने भएको छ । प्रतियोगितामा ब्वाइजमा ८० र गल्र्समा १६ गरी ९६ टिमको सहभागिता रहने ऋत एकेडेमीका प्रमुख कार्यकारी अधिकृत सिद्धार्थ लामाले जनाएका छन् । ब्वाइज-गल्र्समा समान नगद पुरस्कार राखिएको छ । शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ७ […]

Success

Thank you for your time.