September 5, 2022
काठमाडौं (हाम्रो खेलकुद) – किङडम र लोयल्टी चौथो केभीकेएसएस अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा सोमबार सेमिफाइनलमा प्रवेश गरेका छन् । किङडमले एन्जल्स हार्टलाई ६१–२६ ले पराजित ग¥यो । किङडमको जितमा मनोज तामाङले ३५ अंक योगदान गरे । निङमा शेर्पाको २२ अंक सहयोगमा लोयल्टीले रिलायन्स पब्लिकलाई ४८–२२ ले हरायो । सिनियर ब्वाइजमै भ्याली पब्लिकले रेडिअन्टलाई ४८–४० […]
September 4, 2022
काठमाडौं (हाम्रो खेलकुद) – स्कलर्स होम चौथो केभीकेएसएस अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा आइतबार क्वाटरफाइनलमा प्रवेश गरेको छ । स्कोलर्स होमले संस्कृतिलाई ३७–३४ ले पराजित ग¥यो । स्कोलर्स होमका एलेन छन्त्यालले १५ अंक जोडे । सोही स्पर्धामा एन्जल्स हार्टले एचएचसीएलाई ३८–३७, लोयल्टीले तिरुपतिलाई ४९–२६, रेडिअन्टले प्राण्जलीलाई ३८–१७, रिलायन्सले एपेक्स लाइफलाई ३९–२२ र भ्याली पब्लिकले लक्ष्मीपुरलाई […]
September 3, 2022
काठमाडौं (हाम्रो खेलकुद) – रेडिअन्ट चौथो केभीकेएसएस अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा शनिबार प्रिक्वाटरफाइनलमा प्रवेश गरेको छ । रेडिअन्टले एन्जल्स हार्टलाई ४४–२४ ले पराजित ग¥यो । रेडिअन्टका सागर लामिछानेले १४ अंक जोडे । सिनियर ब्वाइजमै प्राण्जलीले आयोजक केभीकेएसएसलाई ३४–११, लोयल्टीले क्लिन्टनलाई ५८–४ र भ्याली पब्लिकले विन्डीलाई ५६–१८ ले हराउदै प्रिक्वाटरफाइनलमा पुगे । प्राण्जलीका तौसिन अन्सारीले […]
September 2, 2022
काठमाडौं (हाम्रो खेलकुद) – एचएचसीए चौथो केभीकेएसएस अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा क्वाटरफाइनलमा प्रवेश गरेको छ । धापासीस्थित आयोजक केभीकेएसएसको कोर्टमा शुक्रबार एचएचसीएले रिलायन्स पब्लिकलाई ३०–११ ले पराजित ग¥यो । एचएचसीएकी सरा घलेले १४ अंक जोडिन् । टीआईएले लालीगुराँस नेसनल एकेडेमीबाट वाकओभर पाउदै क्वाटरफाइनलमा पुग्यो । केभीकेएसएस, पृथ्वी, भ्याली पब्लिक र तिरुपति पनि क्वाटरफाइनलमा पुगे […]
September 2, 2022
काठमाडौं (हाम्रो खेलकुद) – सामाखुशी इङलिस बोर्डिङ स्कुल (सेब) र दीक्षालयले युरो कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् । सेब सिनियर ब्वाइज तथा दीक्षालय सिनियर गल्र्समा च्याम्पियन बनेका हुन् । हात्तीगौडास्थित आयोजक युरो स्कुलको कोर्टमा शुक्रबार भएको सिनियर ब्वाइजको फाइनलमा सेबले सेन्ट जोसेफलाई ५७–३७ ले पराजित ग¥यो । सेबका रोशन घलेले १६ अंक जोडे […]
September 1, 2022
काठमाडौं (हाम्रो खेलकुद) – एचएचसीएले चौथो केभीकेएसएस अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा बिहीबार दोहोरो जित हात पारेको छ । सिनियर ब्वाइजमा एचएचसीएले आयोजक केभीकेएसएसलाई ३४–१४ ले पराजित ग¥यो । जितमा पवन मगरले १७ अंक योगदान गरे । सिनियर गल्र्समा पनि सरा घलेको ८ अंक सहयोगमा एचएचसीएले केभीकेएसएसलाई २०–८ ले हरायो । सिनियर ब्वाइजको अन्य खेलमा संस्कृतिले बागमतीलाई […]
September 1, 2022
काठमाडौं (हाम्रो खेलकुद) – सेब युरो कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा बिहीबार फाइनलमा प्रवेश गरेका छन् । हात्तीगौडास्थित आयोजक केभीकेएसएसको कोर्टमा भएको सेमिफाइनलमा सेबले मोर्डन इन्डियन स्कुल (एमआईएस) लाई ४६–४१ ले पराजित ग¥यो । सेबका लोकेन्द्रले २३ अंक जोडे । फाइनलमा सेबको भेट सेन्ट जोसेफसंग हुनेछ । अर्को सेमिफाइनलमा सेन्ट जोसेफले सेन्ट जेभियर्सलाई ४६–३० […]
August 31, 2022
काठमाडौं (हाम्रो खेलकुद) – केभीकेएसएसले चौथो केभीकेएसएस अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा बुधबार जित हात पारेको छ । धापासीस्थित घरेलु कोर्टमा केभीकेएसएसले रिलायन्सलाई १३–२ ले पराजित ग¥यो । केभीकेएसएसकी सुष्मा आलेले ११ अंक जोडिन् । सिनियर गल्र्समै वेन्डी हाउसले काठमाडौं ग्लोबललाई ९–२, तिरुपतिले क्लिनटनलाई २६–५ र पृथ्वीले लालीगुराँस नेसनल एकेडेमी (एलएनए) लाई ३२–६ ले हराए […]
August 31, 2022
काठमाडौं (हाम्रो खेलकुद) – आयोजक युरो स्कुल युरो कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको गल्र्समा बुधबार सेमिफाइनलमा प्रवेश गरेको छ । युरोले मोर्डन इन्डियन स्कुल (एमआईएस) लाई २५–१३ ले पराजित ग¥यो । युरोको जितमा साना दीपकले १० स्कोर गरिन् । गल्र्समै बौद्ध इन्टरनेसनल स्कुल (बीआईएस) ले विद्या संस्कारलाई २०–१२, काष्ठमण्डपले संस्कृतिलाई १२–८ र दीक्षालयले साम्तेनलाई २४–१२ ले […]
August 30, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल बास्केटबल संघको आयोजनामा राष्ट्रिय रेफ्री क्लिनिक मंगलबार सम्पन्न भएको छ । क्लिनिकमा ३५ रेफ्रीको सहभागिता रहेको आयोजक संघका महासचिव नरेन्द्र थापाले जनाएका छन् । तीनदिने क्लिनिक फिबा रेफ्री राजकुमार महर्जनले सञ्चालन गरेका थिए । कार्यक्रमको समापनका अवसरमा आयोजक संघका कार्यवाहक अध्यक्ष भीमसिं गुरुङले क्लिनिकको महत्व बारे प्रकाश पारेका थिए । […]