default_image

बास्केटबल

October 2, 2022

रजत पदक विजेता बास्केबटल टोली फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)– माल्दिभ्समा सम्पन्न साबा महिला बास्केटबल च्याम्पिनयसिपको रजत पदक विजेता राष्ट्रिय महिला बास्केबल टोली गए राती स्वदेश फर्केको छ । टोली असोज ७ गते माल्दिभ्स गएको थियो । साबा च्याम्पिनसिपमा श्रीलंका विजेता बन्दा नेपाल दोस्रो आयोजक माल्दिभ्स तेस्रो र भुटान तालिकाको पुछारमा रहेको थियो । तीन वर्ष अघि स्वदेशमा आयोजना भएको १३ औं […]

September 30, 2022

रजत पदक विजेता बास्केटबल टोली भोली स्वदेश आइपुग्ने

काठमाडौं (हाम्रो खेलकुद)– साबा महिला बास्केटबल च्याम्पिनयसिपको रजत पदक विजेता नेपाली टोली शनिबार राती स्वदेश आइपुग्ने भएको छ । माल्दिभ्समा बिहीबार सम्पन्न साबा च्याम्पिनसिपमा श्रीलंका विजेता बन्दा नेपाल दोस्रो आयोजक माल्दिभ्स तेस्रो र भुटान तालिकाको पुछारमा रहेको थियो । तीन वर्ष अघि स्वदेशमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) पछि महिला टोली पहिलो […]

September 28, 2022

साबा महिला बास्केटबलमा नेपाल फेरि दोस्रो

काठमाडौं (हाम्रो खेलकुद)– साबा महिला बास्केटबल च्याम्पिनयसिपमा नेपाल फेरि पनि उपविजेतामा सिमित भएको छ । माल्दिभ्सविरुद्धको पहिलो खेलमा हार बेहोरेको नेपालले पछिल्ला दुई खेल जित्दै उपाधि जित्ने सम्भावनालाई जीवित राखेको थियो । तर च्याम्पियनसिपको राउन्ड रोविन अन्तर्गत अन्तिम खेलमा बुधबार माल्दिभ्सलाई ७२-५९ ले हराउँदै श्रीलंका च्याम्पियन बन्दा नेपाल दोस्रो स्थानमा सिमित रहेन पुग्यो । सन् […]

September 28, 2022

भुटानमाथि नेपालको सहज जित

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले माल्दिभ्समा जारी साबा महिला बास्केटबल च्याम्पियनसिपमा दोस्रो जित निकालेको छ । माल्दिभ्सको मालेमा बुधबार नेपालले तुलनात्मक रुपमा कमजोर भुटानमाथि ६५–२६ को सहज जित हात पारेको हो । नेपाललाई पहिलो क्वाटरमा भुटानले कडा चुनौती पेश गरेपनि बाँकी तीन क्वाटरमा भने चुनौती पेश गर्न सकेन । नेपाल पहिलो क्वाटरमा १२–१० ले अघि […]

September 27, 2022

साबा बास्केटबलमा श्रीलंकामाथि नेपालको जित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल माल्दिभ्समा जारी साबा महिला बास्केटबल च्याम्पियनसिपको आफ्नो दोस्रो खेलमा विजयी भएको छ । मंगलबार राती भएको खेलमा श्रीलंकालाई ५५–४९ ले हराउँदै नेपालले पहिलो जित निकाल्न सफल भएको हो । पहिलो क्वाटरमा १५–१२ को अग्रता लिएको नेपालले दोस्रो क्वाटरमा पनि १७–९ को आरामदायी अग्रता लिएको थियो । तेस्रो क्वाटरमा ११–१२ ले […]

September 25, 2022

साबा बास्केबलमा माल्दिभ्ससँग नेपालको हार

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले हारका साथ साबा महिला बास्केटबल च्याम्पियनसिपको सुरुवात गरेको छ । आइतबार राती आयोजक माल्दिभ्सदसँगको खेल नेपालले ५१–४७ ले गुमाएको छ । पहिलो दुई क्वार्टरमा पछि परेको नेपालले तेस्रो क्वार्टरमा पुगेर अग्रता बनाएको थियो । अन्तिम क्वार्टरमा पुनः पछि पर्दै नेपालले पहिलो खेल गुमाएको हो । पहिलो क्वार्टरमा नेपाल १४–१६ ले […]

September 25, 2022

साबा च्याम्पिनयसिप – नेपालले माल्दिभ्सको सामना गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आयोजक माल्दिभ्सविरुद्ध आइतबार खेल्दै साबा महिला बास्केटबल च्याम्पियनसिपको सुरुवात गर्दैछ । नेपाल र माल्दिभ्सबीचको खेल नेपाली समय अनुसार राती ९ः१५ बजे सुरु हुनेछ । दक्षिण एसियाका ४ राष्ट्रको सहभागिता रहने च्याम्पियनसिपमा नेपालले दोस्रो खेल असोज ११ गते श्रीलंकासँग र राउन्ड रोविनको अन्तिम खेल भुटानसँग असोज १२ गते खेल्नेछ । सदिना […]

September 23, 2022

महिला बास्केटबल टोली माल्दिभ्स जाँदै

काठमाडौं (हाम्रो खेलकुद) – माल्दिभ्समा अर्को साता हुने साबा महिला बास्केटबल च्याम्पियनसिपमा भाग लिन १२ खेलाडीसहितको १५ सदस्यीय टोली शुक्रबार त्यसतर्फ जाँदैछ । दक्षिण एसियाका ४ राष्ट्रको सहभागिता रहने च्याम्पियनसिपमा माल्दिभ्ससँग आइतबार प्रतिस्पर्धा गर्दै नेपालले च्याम्पियनसिपको सुरुवात गर्नेछ । नेपालले दोस्रो खेल असोज ११ गते श्रीलंकासँग र राउन्ड रोविनको अन्तिम खेल भुटानसँग असोज १२ गते […]

September 20, 2022

बास्केटबल टोलीको बिदाई

काठमाडौं (हाम्रो खेलकुद) – माल्दिभ्समा हुने साबा महिला बास्केटबल च्याम्पियनसिपमा सहभागी हुन १३ खेलाडीसहित १५ सदस्यीय नेपाली टोलीलाई मंगलबार बिदाइ गरिएको छ । टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले एक कार्यक्रमबीच बिदाई गरे । प्रतियोगिता सेप्टेम्बर २४ देखि ३० तारिखसम्म हुनेछ । खेलाडीमा कप्तान सदिना श्रेष्ठ, एलिना गुरुङ, एलिशा मल्ल, अमिशा […]

September 18, 2022

बास्केटबल टोली सर्विया जाने

काठमाडौं (हाम्रो खेलकुद) – सर्वियाको बेलग्रेडमा आयोजना हुने आईएसएफ वल्र्ड स्कुल बास्केटबल च्याम्पियनसिपमा सहभागी हुन नेपाली बास्केटबल टोली त्यसतर्फ प्रस्थान गर्ने भएको छ । नेपाली टोलीलाई आईतबार एक कार्यक्रमबी राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले विदाई गरे । सदस्य सचिव घिसिङले अध्ययनका साथ साथै खेललाई पनि अगाडी बढाई रहेकोमा खेलाडी प्रति कृतज्ञ हुँदै स्कुल […]

Success

Thank you for your time.