November 26, 2022
काठमाडौं (हाम्रो खेलकुद) – प्याब्सन मध्य क्षेत्रीय समिति, काठमाडौंको आयोजनामा ११ औं प्याब्सन मध्य क्षेत्रीय बास्केटबल प्रतियोगिता आइतबारदेखि सुरु हुँदैछ । प्रतियोगितामा जम्मा ४२ टिमको सहभागिता रहने आयोजक समितिका अध्यक्ष दिनेशकुमार पाण्डेले शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । सिनियर ब्वाइजमा १८, सिनियर गल्र्समा १४ र जुनियर ब्वाइजमा १० टिमले प्रतिस्पर्धा गर्ने छन् । अध्यक्ष […]
November 26, 2022
काठमाडौं (हाम्रो खेलकुद) – ग्रिनल्यान्ड र नेसनल युनाइटेडले १५औं माछापुच्छ्रे भ्याली पब्लिक कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा शनिबार जित हात पारेका छन् । ग्रिनल्यान्डले गोल्डेनपिकलाई ४३–३० ले पराजित ग¥यो । ग्रिनल्यान्डको जितमा सुरेश बिसीले १९ अंक योगदान गरे । विराज श्रेष्ठको १० अंक मद्दतमा नेसनल युनाइटेडले केभीकेएसएसलाई २१–१४ ले हरायो । सोही स्पर्धामा इडेन […]
November 24, 2022
काठमाडौं (हाम्रो खेलकुद) – भ्याली पब्लिक माविको आयोजनामा १५औं माछापुच्छ्रे भ्याली पब्लिक कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ । प्रतियोगितामा ३ विधामा जम्मा ४९ टिमको सहभागिता रहने भ्याली पब्लिक ब्यवस्थापन समितिका अध्यक्ष पूर्व मेजर लिलबहादुर गुरुङले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । सिनियर ब्वाइजमा २५ तथा सिनियर गल्र्स र जुनियर ब्वाइजमा समान […]
November 15, 2022
काठमाडौं (हाम्रो खेलकुद) – निम्स र युनिक नेपाल एकेडेमी, भक्तपुरले आठौं रेडिअन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि मंगलबार जितेका छन् । निम्सले सिनियर ब्वाइज र सिनियर गल्र्स दुवैको उपाधि रक्षा ग¥यो । युनिक जुनियर ब्वाइजमा च्याम्पियन बन्यो । स्युचाटारस्थित आयोजक रेडिअन्ट पब्लिक स्कुलको कोर्टमा भएको सिनियर ब्वाइज फाइनलमा डिफेन्डिङ च्यामिपयन निम्सले जेनिथलाई ४७–३६ ले पराजित […]
November 13, 2022
काठमाडौं (हाम्रो खेलकुद) – ग्रिनफिल्ड र इडेन ब्रिज एकेडेमी (इबीए) आठौं रेडिअन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा आइतबार सेमिफाइनलमा प्रवेश गरेका छन् । ग्रिनफिल्डले श्रृजना ज्ञान सागरलाई १५–२ ले पराजित ग¥यो । ग्रिनफिल्डको जितमा पुजन उप्रेतीले ९ अंक योगदान गरे । साश्वत कार्कीको १० अंक सहयोगमा इबीएले आयोजक रेडिअन्ट पब्लिकलाई १४–१० ले हरायो । […]
November 12, 2022
काठमाडौं (हाम्रो खेलकुद) – आयोजक रेडिअन्ट पब्लिक आठौं रेडिअन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा शनिबार सेमिफाइनलमा प्रवेश गरेको छ । स्युचाटारस्थित घरेलु कोर्टमा रेडिअन्टले स्वर्णिमलाई १८–११ ले पराजित ग¥यो । रेडिअन्टकी प्रशंसा बुढाथोकीले १० अंक जोडिन् । सोही स्पर्धामा न्यु भिजन एकेडेमीले इनोभेटिभलाई १३–१२ तथा डिफेन्डिङ च्याम्पियन निम्सले रिब्सलाई २८–४ ले हराउदै सेमिफाइनलमा स्थान […]
November 11, 2022
काठमाडौं (हाम्राे खेलकुद) – इनोभेटिभ आठौं रेडिअन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा शुक्रबार क्वाटरफाइनलमा प्रवेश गरेको छ । इनोभेटिभले लोक आदर्शलाई ६–२ ले पराजित ग¥यो । इनोभेटिभको जितमा पूजा थापाले ४ अंक योगदान गरिन् । गल्र्समै दियाको ४ अंक सहयोगमा न्यु भिजनले जेसेसलाई १६–४ ले हराउदै क्वाटरफाइनलमा स्थान सुरक्षित ग¥यो । जुनियर ब्वाइजमा भ्याली […]
November 10, 2022
काठमाडौं (हाम्रो खेलकुद) – स्किब्स आठौं रेडिअन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा क्वाटरफाइनलमा प्रवेश गरेको छ । स्किब्सले लोक आदर्शलाई ११–२ ले पराजित ग¥यो । स्किब्सका सोहन ठकुरीले ४ अंक जोडे । सोही स्पर्धामा श्रृजना ज्ञान सागरले भ्याली भ्युलाई ७–४, युनिकले ओरेकललाई १५–२ तथा आयोजक रेडिअन्ट पब्लिकले राइजिङ स्टारलाई २३–८ ले हराउदै क्वाटरफाइनलमा पुगे […]
November 9, 2022
काठमाडौं (हाम्रो खेलकुद) – आयोजक रेडिअन्ट पब्लिक आठौं रेडिअन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा बुधबार क्वाटरफाइनलमा प्रवेश गरेको छ । स्युचाटारस्थित घरेलु कोर्टमा रेडिअन्टले रिब्सलाई १८–७ ले पराजित ग¥यो । रेडिअन्टकी दिब्यान्शा कार्कीले ८ अंक जोडिन् । रेडिअन्ट समूह ‘सी’ को विजेता बन्दै क्वाटरफाइनलमा पुगेको हो । रिब्स पनि समूह उपविजेताका रुपमा क्वाटरफाइनलमा स्थान […]
November 8, 2022
काठमाडौं (हाम्रो खेलकुद) – संस्कृति आठौं रेडिअन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा मंगलबार क्वाटरफाइनलमा प्रवेश गरेको छ । स्युचाटारस्थित आयोजक रेडिअन्टको कोर्टमा संस्कृतिले न्यु भिजनलाई १३–६ ले पराजित ग¥यो । संस्कृतिकी प्रत्युशा तुलाचनले ४ अंक जोडिन् । डिफेन्डिङ च्याम्पियन निम्सले विल्सन एकेडेमीलाई २१–७ तथा रिब्सले ग्रिनफिल्डलाई ६–५ ले हराए । निम्सकी पिना लिम्बूले १३ […]