default_image

बास्केटबल

November 10, 2022

स्किब्स क्वाटरमा

काठमाडौं (हाम्रो खेलकुद) – स्किब्स आठौं रेडिअन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा क्वाटरफाइनलमा प्रवेश गरेको छ । स्किब्सले लोक आदर्शलाई ११–२ ले पराजित ग¥यो । स्किब्सका सोहन ठकुरीले ४ अंक जोडे । सोही स्पर्धामा श्रृजना ज्ञान सागरले भ्याली भ्युलाई ७–४, युनिकले ओरेकललाई १५–२ तथा आयोजक रेडिअन्ट पब्लिकले राइजिङ स्टारलाई २३–८ ले हराउदै क्वाटरफाइनलमा पुगे […]

November 9, 2022

रेडिअन्ट क्वाटरफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – आयोजक रेडिअन्ट पब्लिक आठौं रेडिअन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा बुधबार क्वाटरफाइनलमा प्रवेश गरेको छ । स्युचाटारस्थित घरेलु कोर्टमा रेडिअन्टले रिब्सलाई १८–७ ले पराजित ग¥यो । रेडिअन्टकी दिब्यान्शा कार्कीले ८ अंक जोडिन् । रेडिअन्ट समूह ‘सी’ को विजेता बन्दै क्वाटरफाइनलमा पुगेको हो । रिब्स पनि समूह उपविजेताका रुपमा क्वाटरफाइनलमा स्थान […]

November 8, 2022

संस्कृति क्वाटरफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – संस्कृति आठौं रेडिअन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा मंगलबार क्वाटरफाइनलमा प्रवेश गरेको छ । स्युचाटारस्थित आयोजक रेडिअन्टको कोर्टमा संस्कृतिले न्यु भिजनलाई १३–६ ले पराजित ग¥यो । संस्कृतिकी प्रत्युशा तुलाचनले ४ अंक जोडिन् । डिफेन्डिङ च्याम्पियन निम्सले विल्सन एकेडेमीलाई २१–७ तथा रिब्सले ग्रिनफिल्डलाई ६–५ ले हराए । निम्सकी पिना लिम्बूले १३ […]

November 7, 2022

रेडिअन्टको विजयी सुरुआत

काठमाडौं (हाम्रो खेलकुद) – आयोजक रेडिअन्ट पब्लिक बोर्डिङ स्कुलले आठौं रेडिअन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइज र गल्र्स दुवैमा सोमबार विजयी सुरुआत गरेको छ । स्युचाटारस्थित घरेलु कोर्टमा ब्वाइजतर्फ रेडिअन्टले इडेन ब्रिज एकेडेमीलाई ३७–१६ ले पराजित ग¥यो । रेडिअन्टका सुवास गौतमले १४ स्कोर गरे । सिनियर ब्वाइजमै पिपुल्सले जुबिलियन्टलाई १४–१३, ग्रिनफिल्डले माउन्ट ग्लोरीलाई ३८–१२ […]

November 6, 2022

रेडिअन्ट बास्केटबलमा ४८ टिम

काठमाडौं (हाम्रो खेलकुद) – रेडिअन्ट पब्लिक बोर्डिङ स्कुलको आयोजनामा आठौं रेडिअन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि हुने भएको छ । प्रतियोगितामा जम्मा ४८ टिमको सहभागिता रहने रेडिअन्टका प्रिन्सिपल सूर्यबहादुर केसीले आइतबार आयोजित पत्रकार सम्मेलन जानकारी गराए । सिनियर ब्वाइजमा २४ तथा जुनियर ब्वाइज र सिनियर गल्र्समा समान १२–१२ टिम सहभागी हुने छन् । सिनियर ब्वाइजलाई […]

October 20, 2022

एपिएफ पुरुष बास्केटबलको च्याम्पियन

पोखरा (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष बास्केटबलमा एपिएफ च्याम्पियन बनेको छ । प्रतियोगिताको फाइनलमा एपिएफले ८१-७९ स्कोरका साथ घरेलु टोली गण्डकी प्रदेशलाई पराजित गर्यो । थ्री अन थ्री तर्फको फाइनलमा भने आयोजक गण्डकीले एपिएफलाई २१- १६ स्कोरले पराजित गर्दै स्वर्ण पदक हात पार्यो । यसअघि आर्मीले बागमतीलाई ७८- ६० स्कोर सहित पराजित […]

October 19, 2022

महिला बास्केटबलमा आर्मीलाई स्वर्ण

तनहुँ (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुद अन्तर्गत तनहुँमा भएको महिला बास्केटबल प्रतियोगितामा त्रिभुवन आर्मीले स्वर्ण पदक हात पारेको छ । बुधबार भएको फाइनलमा आर्मीले बाग्मती प्रदेशलाई ४५–३० को अन्तरमा पराजित गर्दै स्वर्ण जितेको हो । पहिलो र दोस्रो क्वाटमा आर्मीले १०–८ र १४–७ को अग्रता कायम गरेको थियो । तेस्रो चरणमा भने वाग्मतीले उत्कृष्ट […]

October 15, 2022

पुरुष बास्केटबलमा पुलिसको दोहोरो जित

पोखरा (हाम्रो खेलकुद) – गण्डकी प्रदेशको पोखरामा भइरहेको नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष बास्केटबलतर्फ विभागीय नेपाल पुलिस क्लबले दोहोरो जित निकालेको छ । पोखरा रगंशालामा आज शनिबार सम्पन्न ‘फाइभ अन फाइभ’ बास्केटबल प्रतियोगितामा समुह ए तर्फ नेपाल पुलिस क्लबले प्रदेश १ लाई ६६–४४ स्कोरले पराजित गरेको छ । पुलिसलाई जिताउन दिप्सन केसीले सर्वाधिक १६ अंक […]

October 14, 2022

महिला बास्केटबल – आर्मीको विजयी शुरूवात

तनहुँ (हाम्रो खेलकुद) – नवौ राष्ट्रिय खेलकुदमा अन्तर्गत तनहुँमा भएको महिला बास्केटबल प्रतियोगितामा विभागीय त्रिभुवन आर्मी क्लबले विजयी शुरूवात गरेको छ । आर्मीले मधेश प्रदेशलाई ७१–१३ को फराकिलो अन्तरमा पराजित गरेको हो । पहिलो क्वाटरमा २२–० को फराकिलो अग्रता लिएको आर्मीले दोस्रो क्वाटरमा पनि २२–६ को अग्रता लिदै फराकिलो जिततर्फ अग्रसर बन्यो । तेस्रो क्वाटरमा […]

October 2, 2022

रजत पदक विजेता बास्केबटल टोली फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)– माल्दिभ्समा सम्पन्न साबा महिला बास्केटबल च्याम्पिनयसिपको रजत पदक विजेता राष्ट्रिय महिला बास्केबल टोली गए राती स्वदेश फर्केको छ । टोली असोज ७ गते माल्दिभ्स गएको थियो । साबा च्याम्पिनसिपमा श्रीलंका विजेता बन्दा नेपाल दोस्रो आयोजक माल्दिभ्स तेस्रो र भुटान तालिकाको पुछारमा रहेको थियो । तीन वर्ष अघि स्वदेशमा आयोजना भएको १३ औं […]

Success

Thank you for your time.