January 18, 2022
सुबास हुमागाईं, काठमाडौं मिडफिल्डर जगजित श्रेष्ठ ४ वर्षपछि नेपाली राष्ट्रिय फुटबल टोलीमा पुनरागमन गर्ने लक्ष्यमा छन् । लामो समयदेखि अष्ट्रेलियामा बस्दै आएका जगजित ए डिभिजन लिग खेल्न नेपाल फर्केका थिए । लिगमा त्रिभुवन आर्मी फुटबल क्लबबाट प्रभावशाली प्रदर्शन गरेसँगै प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले जगजितलाई प्रारम्भिक छनोटमा समेटेका हुन् । जगजितको खेल्ने शैली हालको नेपाली टोलीसँग मेल […]
January 14, 2022
सुबास हुमागाईं, पोखरा विभागीय टोली त्रिभुवन आर्मी क्लब नेपाली भलिबलमा दुर्लभ इतिहास रच्ने संघारमा पुगेको छ । पोखरामा जारी टाइगर कप २०७८ अन्तर्गत महिला र पुरुष दुवैतर्फ फाइनलमा प्रवेश गरेसँगै आर्मी एकैपटक महिला र पुरुषको उपाधि जित्ने उपलब्धि नजिक पुगेको हो । प्रतियोगितामा महिलातर्फ शीर्षस्थान र पुरुषतर्फ दोस्रो स्थानमा रहँदै आर्मीको टोलीले फाइनलमा स्थान पक्का […]
January 5, 2022
सुबास हुमागाईं, काठमाडौं सहिद स्मारक ए डिभिजन लिगको रोमान्चमा मस्त फुटबल वृत्तमा मंगलबार एक पत्रले तरंग ल्यायो । सोमबार सातौं चरणको खेल सकिएलगत्तै एएफसी कपको छिनोफानो भएपछि क्लबहरु आठौं चरणको तयारी गरिरहँदा फुटबलबारे खास चर्चा थिएन । तर अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष गणेश थापाले पहिला आफ्नो सामाजिक संजाल र लगत्तै मिडियालाई […]
October 25, 2021
सुबास हुमागाईं, काठमाडौं दिपा शाही नेपाली फुटबलमा सुनिएको नाम होइन । तर अब यो नाम नेपाली फुटबल पछ्याउनेले पटक पटक सुनिरहनुपर्ने हुन्छ । डेब्यु प्रतियोगितामा गरेको प्रदर्शनले नै दिपाले उज्ज्वल भविष्यको संकेत देखाएकी छिन् । हुम्ला ठाकुरनाथमा जन्मिएकी १७ वर्षिया दिपाले राजधानीमा जारी उपमेयर कप राष्ट्रिय महिला लिगको छनोटमा कन्काई नगरपालिकाबाट खेलिरहेकी छिन् । सोमबार दिपा […]
October 13, 2021
सुबास हुमागाईं, काठमाडौं नेपाली राष्ट्रिय फुटबल टोलीले साफ च्याम्पियनसिप २०२१ अन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपालले बंगलादेशको सामना गर्दैछ । पहिलो पटक साफको फाइनलमा पुग्न नेपाललाई बराबरी वा जितको नतिजा आवश्यक छ । पछिल्लो खेलमा भारतविरुद्ध पूर्णत रक्षात्मक रणनीति साथ मैदान उत्रिएको नेपालले १-० ले खेल गुमाएको थियो । प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले सुरुवाती रोजाइमा ५ डिफेन्डरलाई […]
October 12, 2021
सुबास हुमागाईं, काठमाडौं एसओएसमा रहेर हुर्के बढेका विंगर गणेश खड्काले दशकअघि एन्फा एकेडेमीबाट बाहिरिने बितिक्कै ए डिभिजन लिगको शीर्ष क्लब मनाङ मर्स्याङ्दी क्लबमा अनुबन्ध हुँदा सायदै सोचेका थिए, एकदिन फुटबल नभएकै कारण विदेश जानुपर्ने हुन्छ । तर नेपालमा एक समय फुटबल नै नहुने अवस्था भएपछि जीविकोपार्जनकै लागि मनाङ, हिमालयन शेर्पा, नेपाल पुलिस क्लब हुँदै झापा ११ […]
September 28, 2021
सुबास हुमागाईं, काठमाडौं गण्डकी प्रदेशका सुवास कुँवर उमेरले भर्खर १८ वर्ष पुगे । पहिलो पटक शीर्ष प्रतियोगिता खेल्दै गरेका पर्वतका सेटर सुवास यसपटक काठमाडौंमा जारी वाईवाई डाइनामाइट छैटौं एनभिए राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिपमा गण्डकीको लागि पहिलो रोजाइमा खेलिरहेका छन् । प्रतिभावान खेलाडी सुवासले पहिलो अवसरमा नै समर्थकको मन जितेका छन् । अन्तिम समयमा खेल्ने जिम्मेवारी पाएका […]
September 16, 2021
सुबास हुमागाईं, काठमाडौं अन्धकार र आर्थिक अभावका बीच नेपाली राष्ट्रिय टेबल टेनिस टोली यसै महिना कतारमा हुने एसियन च्याम्पियनसिपको तयारीमा जुटेको छ । प्रतियोगिता सुरु हुन दुई साता बाँकी रहँदा छनोट भएका खेलाडी प्रशिक्षणमा भन्दा पनि सहभागिता जनाउनका लागि आर्थिक स्रोतको जोहो गर्नबारे चिन्तित छन् । त्यसो त टोलीले प्रशिक्षण गर्न पाएको स्थानले नै टोलीको मनोबल कस्तो […]
September 9, 2021
सुबास हुमागाईं, काठमाडौं नेपाली राष्ट्रिय महिला फुटबल टोलीले विहीबार दशरथ रंगशालामा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलको डेब्यू गर्यो । बंगलादेशविरुद्ध खेलमा नेपाली टोलीको लाइनअप मैदान प्रवेश गर्ने क्रममा १२ खेलाडी मैदान छिरे । राष्ट्रिय गान सकिएसँगै डिफेन्डर पुनम जर्घा मगर लाइनअपबाट अलग्गिएर पुन: बेन्च फर्किइन् । पछिल्लो समय राष्ट्रिय टोलीको डिफेन्समा लगातार खेल्दै आएकी पुनम गल्तीले लाइनअपमा गएकी […]
September 8, 2021
सुबास हुमागाईं, काठमाडौं नेपाली राष्ट्रिय महिला फुटबल टोलीले फिफाको मान्यता प्राप्त अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा विहीबार बंगलादेशको सामना गर्दा दशरथ रंगशालामा पहिलो पटक खेल्दै हुनेछ । यसअघि उमेर समूहको राष्ट्रिय टोलीले रंगशालामा खेलिसकेपनि सिनियर टोलीले भने खेल्न पाएको थिएन । सन् २०१६ मा मलेसियाविरुद्ध मैत्रीपूर्ण खेलमार्फत महिला टोलीले घरेलु मैदानमा अन्तर्राष्ट्रिय डेब्यु गरेको थियो । साफ महिला […]