default_image

सुबास हुमागाईंका लेखहरु

March 6, 2020

विकेश विस्मय : उत्कृष्ट नहुँदाको पिडा

सुबास हुमागाईं, काठमाडौं सफलता मापन गर्ने हो भने विकेश कुथु नेपाली फुटबल इतिहासकै सर्वाधिक सफल गोलरक्षकमा पर्छन् । नेपाललाई दक्षिण एसियाली खेलकुदमा दुई स्वर्ण पदक दिलाएका विकेश नेपालले पहिलो पटक औपचारिक उपाधिका रुपमा एएफसी सोलिडारिटी कप जित्दा पनि टोलीका सदस्य थिए । राष्ट्रको जर्सीमा छाएका २६ वर्षीय विकेश घरेलु फुटबलमा भने उत्कृष्ट हुनुका बाबजुद पनि […]

March 5, 2020

‘मेड इन सहारा’

सुबास हुमागाईं, काठमाडौं मोफसलमा हुने गोल्डकप प्रतियोगितामा पोखरामा आयोजना हुने आहा रारा गोल्डकपको पृथक पहिचान छ । विपन्न वर्गका खेलाडीलाई एकेडेमीमा राखेर वर्षभर आवास सहित प्रशिक्षण दिनकै लागि गोल्डकप संचालन हुँदै आएको छ । पहिलो संस्करण क्याराभान गोल्डकपको नाममा भएको यस गोल्डकपको १८ औं संस्करण बिहीबारदेखि सुरु भयो । यसपटक उद्घाटन खेलमा आयोजक टोली सहाराले […]

February 10, 2020

विपक्षीलाई ‘भारी’ शक्तिका ‘कुशल’ चेला

सुबास हुमागाईं, काठमाडौं नेपालका लागि घरेलु मैदानमा भइरहेको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) सिरिजमा चार खेलाडीले डेब्यु गरेका छन् । त्यसमध्य दुई बायाँ हाते खेलाडीको प्रदर्शन उत्कृष्ट रहेको छ । नेपालले अपेक्षित नतिजा हासिल गर्न नसकेपनि स्पिनर सुशन भारी र अलराउन्डर कुशल मल्लले प्रभावशाली प्रदर्शन गरेका छन् । संयोग नै मान्नुपर्छ, यी दुवै बायाँ हाते खेलाडीका […]

January 28, 2020

रेजिनलाई जगाएको नेयमारको ‘कोबी’ श्रद्धाञ्जली

सुबास हुमागाईं, काठमाडौं सोमबार दिउँसो राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत उपाधि होडमा रहेका मछिन्द्र र रुस्लान थ्री स्टारको खेल थियो । उक्त खेलमा मछिन्द्रका लागि सुरुवाती गोल गरेपछि युवा फरवार्ड रेजिन सुब्बाले गोलको खुसी मनाउने क्रममा एक हातले २ र अर्को हातले ४ को संकेत गरे । रेजिन खेलमा वैकल्पिक खेलाडीका रुपमा […]

January 27, 2020

सारा विश्वसँगै नेपालले गुमाएको ‘कोबी’

सुबास हुमागाईं, काठमाडौं आइतबार नेपाल मध्यरातको निन्द्रामा रहँदा सात समुन्द्र पारि संयुक्त राज्य अमेरिकामा बास्केटबलका दिग्गज कोबी ब्रायन्ट चढेको हेलिकप्टर दुर्घटनामा पर्यो । उक्त दुर्घटनामा कोबीसहित उनको १३ वर्षिया छोरी जियाना र हेलिकप्टरमा सवार ७ जनाको घटनास्थलमै मृत्य भयो । केहीबेरमा नै समाचार विश्वव्यापी रुपमा फैलियो । नेपालमा भने म लगायत अन्य खेलप्रेमीका लागि विहान […]

January 23, 2020

नेपाली गल्फका ‘मणि’

सुबास हुमागाईं, धरान भनिन्छ १२ वर्षपछि बगेको खोला फर्कन्छ । ४७ वर्षीय बलभद्र राई (मणि) को खेल जीवनमा पनि करीअरको दोस्रो उपाधि जित्न १२ वर्ष नै प्रतीक्षा गर्नुपर्यो । सन् २००८-०९ को टुरमा वेस्टर्न ओपनको उपाधि जितेपछि बिहीबार धरानस्थित निर्भाना कन्ट्री क्लबको घरेलु कोर्षमा इस्टर्न ओपन जित्दै मणिले लामो प्रतिक्षा तोडे । झन्डै ३ दशक […]

December 31, 2019

सयौं गोलको सकस

सुबास हुमागाईं, काठमाडौं नेपाली फुटबलको शीर्ष डिभिजन लिगमा १ सय गोल पूरा गर्नबाट मात्र १ गोल टाढा छन् सन्तोष साहुखल । च्यासल युवा क्लबका कप्तान समेत रहेका सन्तोषले लिगको सुरुवाती २ खेलमा ३ गोल गर्दै गोलसंख्या ९९ पुर्याए । पहिलो खेलमा संकटाविरुद्ध २ र दोस्रोमा मछिन्द्रविरुद्ध १ गोल गरेका उनले त्यसयता दुई खेलमा गोल गर्न […]

December 16, 2019

शतकको संघारमा ‘जर्सी नम्बर ९’

सुबास हुमागाईं, काठमाडौं खेल्ने शैली र खेलमा छाड्ने प्रभाव हेर्ने हो भने सन्तोष साहुखल नेपालले पछिल्लो दशकमा पाएको उत्कृष्ट ‘नम्बर ९’ हुन् भन्नेमा सायदै दुइमत होला । नम्बर ९ अर्थात गोलकर्ता, यस्ता खेलाडी जसको काम आफ्नो टोलीका लागि मात्र र मात्र गोल गर्ने हो । विशेषगरी पेनाल्टी क्षेत्रभित्र पुगेपछि ‘नम्बर ९’ को भूमिका विशेष हुने […]

December 13, 2019

कारवाहीको नाममा अन्याय त भएन ?

सुबास हुमागाईं, काठमाडौं सामाजिक संजालमा अखिल नेपाल फुटबल संघ (एन्फा) का उच्च पदस्थ अधिकारीले खुलेआम संघको निर्णयविपरित र संघको प्रतिष्ठामा आंच आउने अभिव्यक्ति दिन्छन् । यहाँसम्म की एक अर्काको फेसबुक स्ट्याटसमा संघ पदाधिकारीबीच जुहारी नै चल्छ । सार्वजनिक रुपमा नै संघका निर्णय र कार्यशैलीप्रति आपत्तिजनक अभिव्यक्ति दिंदा समेत एन्फा मौन रहन्छ । र मौन रहन्छ […]

December 6, 2019

‘राजेन्द्रको पदक फिर्ता ल्याएँ, अब वैकुण्ठको कीर्तिमान तोड्छु’

सुबास हुमागाईं, काठमाडौं गोपीचन्द्र पार्कीले सन् २००६ को दशौँ दक्षिण एसियाली खेलकुदमा नेपालको स्वर्ण पदक खोसिएको खबर विद्यालयमा शिक्षकबाट थाहा पाए । उनले त्यसैबेला अठोट गरेका थिए, अब म त्यो स्वर्ण फिर्ता ल्याउँछु । शुक्रबार दशरथ रंगशालामा १३ औं दक्षिण एसियाली खेलकुदको पुरुष ५ हजार मिटर दौडमा गोपीले भारतीय प्रतिद्वन्द्वीलाई पछि पार्दै स्वर्ण जिते । […]

Success

Thank you for your time.