default_image

प्रकाश तिमल्सिनाका लेखहरु

May 18, 2020

पूर्व खेलाडी रञ्जितको तेस्रो टेष्ट ‘नेगेटिभ’

प्रकाश तिमल्सिना, काठमाडौं राष्ट्रिय फुटबल टोलीका पूर्व खेलाडी रञ्जित श्रेष्ठलाई कोरोना भाइसको संक्रमणबाट मुक्त भएका छन् । वैदेशिक रोजगारीको सिलसिलामा दुबईमा रहेका रञ्जितले आइतबार तेस्रो टेष्ट नेगेटिभ आएको हाम्रो खेलकुद डट कमलाई जानकारी दिए । उनी सेल्फ आइसोलेसनमा बसेका छन् । झन्डै १० दिन अघि कोरोना पोजेटिभ देखिएपछि उनलाई कम्पनीले नै आइसोलेसनमा राखेको थियो । […]

May 17, 2020

करातेका सच्चा सारथी दीपक

प्रकाश तिमल्सिना, काठमाडौं कुनै बेला नेपालमा मार्सल आर्टस् प्रतिबन्धित थियो । समय क्रमसँगै त्यो प्रतिबन्ध फुकुवा भयो । प्रतिबन्ध फुकुवापछि मार्सल आर्ट्सका कतिपय खेल पछि आएर देशकै शान बन्लान् भन्ने कमैलाई लागेको थियो होला । मार्सल आर्ट्स एक सफल खेल हो कराते । इतिहास हेर्दा पनि त्यसको पुष्टी हुन्छ । करातेबाट नेपालले एसियाली खेलकुदको सन् […]

May 12, 2020

‘चढ्ने र झर्ने भइरहन्छ, तर रेल रोकिँदैन’ – एन्फा अध्यक्ष शेर्पा

प्रकाश तिमल्सिना, काठमाडौं अखिल नेपाल फुटबल संघ (एन्फा) को नेतृत्वमा आएको दुई वर्ष पुग्दा नपुग्दै कार्यसमितिमा विवाद रहेको अध्यक्ष कर्मा छिरिङ शेर्पाले अस्वीकार गरेनन् । कसैको नाम भने खुलेर लिन नचाहेपनि अन्तरिक विवादका बाबजुद एन्फाको गति अघि बढ्ने उनको दाबी छ । ‘४ वर्षे यात्राको लागि रेल गुड्न थालिसकेको छ । रेल विभिन्न स्टेशनमा रोकिन्छ […]

May 11, 2020

पूर्व राष्ट्रिय फुटबल खेलाडी रञ्जितलाई कोरोना संक्रमण

प्रकाश तिमल्सिना, काठमाडौं राष्ट्रिय फुटबल टोलीका पूर्व खेलाडी रञ्जित श्रेष्ठलाई कोरोना भाइसको संक्रमण भएको छ । वैदेशिक रोजगारीको सिलसिलामा दुबईमा रहेका रञ्जितले फेसबुकमा भिडियो अपलोड गर्दै आफुलाई कारोना पोजेटिभ देखिएको बताएका छन् । उनले सेल्फ आइसोलेसनमा बसेको जनाएका छन् । ‘ सेल्फ आइसोलेसनमा छु । मलाई कोरानको पोजेटिमभ छ । खासै त्यस्तोको त केहि जस्तो […]

May 7, 2020

सागको खर्च सार्वजनिक गर्न अझै केहि दिन लाग्ने !

प्रकाश तिमल्सिना, काठमाडौं सफलता हिसाबले १३ औं दक्षिण एसियाली खेलकुद (साग) नेपाली खेलकुद इतिहासको एउटा महत्वपूर्ण उपलब्धीको रुपमा स्थापित भइसकेको छ । सरकारले पदक विजेता खेलाडीलाई नगदबाट पुरस्कृत पनि गरिसकेको छ । यद्दपी, प्रशिक्षक र सम्बन्धित संघले भने पुरस्कार रकम पाउन अझै बाँकी छ । सागमा प्राप्त सफलताका कारण व्यवस्थापनमा भएका थुप्रै कमजोरीलाई ओझलमा पार्दै […]

May 6, 2020

रुविनाको रफ्तार

प्रकाश तिमल्सिना,काठमाडौं लामो समय देखि राष्ट्रिय महिला क्रिकेट टोलीको कप्तानी गर्दै आएकी रुविना क्षत्रीको भावी योजना प्रष्ट छ । क्रिकेटलाई आफ्नो जीवन मान्ने उनीले सकुन्जेल खेल्ने र त्यसपछि पनि क्रिकेटमै सक्रिय हुने लक्ष्य राखेकी छिन् । तर, रुविनलाई क्रिकेट राजनीतिमा भने कुनै चासो छैन । उनी प्रष्ट छिन् नेपाल क्रिकेट संघ (क्यान) को राजनीतिमा जाने […]

May 4, 2020

एन्फा नेतृत्वमा बढ्दो अविश्वास

फेयर-प्ले प्रकाश तिमल्सिना नेपालका राजनीतिक दलहरुमाथि लाग्ने गरेको एउटा आरोप छ । व्यवस्था परिवर्तनका लागि सशक्त आन्दोलन गर्न सक्ने, तर आन्दोलन पछि व्यवस्थापनमा भने नराम्ररी चुक्ने । पछिल्लो तीन दशकमा हेर्ने हो भने पन्चायत व्यवस्थाको अन्त्य, राजतन्त्रको अन्य हुँदै मुलुक संघिय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको पनि वर्षौं बितिसकेको छ । तत्कालिन अवस्थामा देशका शीर्ष तीनै […]

May 1, 2020

सुमनको छत्रछायाँमा रन्जनको फुटबल यात्रा

पाँचौं सुमन भोम्जन स्मृति दिवस प्रकाश तिमल्सिना, काठमाडौं फुटबल खेल्ने हरेक खेलाडीको सपना राष्ट्रिय टोलीबाट खेल्ने हुन्छ नै । त्यसमध्ये थोरैको मात्र सपना पूरा हुन्छ । राष्ट्रिय टोलीमा परेर उपाधि जित्ने त्यो भन्दा कम हुन्छन् । यसमा दाजुभाई एकैपटक राष्ट्रिय टोलीमा खेल्ने दुर्लभ हुन्छ । अनि सँगै उपाधि जित्ने अवसर सायदै सोचिएको हुन्छ । नेपाली […]

April 30, 2020

साम्बाको सपना

प्रकाश तिमल्सिना, काठमाडौं फरवार्ड सावित्रा भण्डारी (साम्बा) विना महिला राष्ट्रिय फुटबल टोली कम्तीमा अहिलेका लागि कल्पना गर्न सकिन्न । पछिल्लो समय राष्ट्रिय टोलीले प्राप्त गरेका हरेक सफलतामा उनले अलग छाप छाड्दै आएकी छिन् । राष्ट्रिय टोली होस् वा नेपाल एपिएफ टोलीले भाग लिएको प्रतियोगिता, साम्बाले गोल त गरेकै हुन्छिन् । महिला फुटबलमा आउने नयाँ पुस्ताका […]

April 27, 2020

अनवरत अनु

प्रकाश तिमल्सिना, काठमाडौं खेलाडी सफलताको भोका हुन्छन् । एउटा सफलता पछि फेरि अर्को सफलताको लागि लक्ष्य राख्छन् र त्यहि अनुसार अघि बढ्छन् । तर, सबै प्रयासमा सफलता मिल्छ नै भन्ने छैन । अधिकांश खेलाडीको जीवनमा उतारचढाव आउँछ नै । यस्तोमा केहिले बीचमा यात्रा छाड्छन् भने कोहि प्रयासरत रहन्छन् । त्यस्तै सफलता र असफलतालाई आत्मसाथ गर्दै […]

Success

Thank you for your time.