June 21, 2023
सुबास हुमागाईं, काठमाडौं नेपाली राष्ट्रिय फुटबल टोलीका लागि साफ च्याम्पियनसिप सबैभन्दा महत्त्व बोकेको प्रतियोगिता हो । माल्दिभ्समा सम्पन्न पछिल्लो संस्करणको फाइनलमा नेपालले पहिलो पटक फाइनल यात्रा तय गरेको थियो । उपाधि भिडन्तमा भारतसँग स्तब्ध हुँदै फर्किएको नेपाली टोलीको त्यसपछिको लक्ष्य उपाधिका लागि हुनुपर्ने थियो, तर भारतमा बुधबारदेखि सुरु हुने प्रतियोगितामा नेपाल उपाधिको अपेक्षा भन्दापनि राम्रो […]
June 17, 2023
भुपेन्द्र जि.सी, काठमाडौं नेपाली क्रिकेट टोली आफ्नो इतिहासको एक उत्कृष्ट लयमा छ । ६ महिना अघि नेपालको विश्वकप छनोट यात्रा अकल्पनीय नै थियो । तर नेपालले आइसिसी विश्वकप लिग–२ मा पछिल्ला १२ मध्य ११ खेलमा जित हात पारेपछि सोझै विश्वकप छनोटमा स्थान बनाउन सफल भयो । मोन्टी देशाई मुख्य प्रशिक्षक बनेर आएपछि नेपालले खेलेका १७ […]
June 5, 2023
भुपेन्द्र जिसी, काठमाडौं नेपाली महिला क्रिकेटमा सुमन खतिवडाले वर्तमान समयकै उत्कृष्ट युवा अलराउन्डरको पहिचान बनाएकी छिन् । विशेषगरी आक्रामक ब्याटिङ उनको पहिचान हो । उनको शैली र गतीमा ब्याटिङ गर्ने विरलै नेपाली महिला खेलाडी छन् । क्लिन हिटका लागि चर्चित सुमन ‘म्याच विनर’ अलराउन्डर हुन् । नेपाली महिला क्रिकेट टोलीले मलेसियासँग पाँच टि२० आई खेलको […]
June 2, 2023
सन्जोग चाम्लिङ राई ठीक दुई वर्ष अगाडि अर्थात् सन् २०२१ साल । नेपाली फुटबलको शताब्दी वर्ष । नेपालमा सन् १९२१ मा फुटबल भित्रिएको थियो, अखिल नेपाल फुटबल संघ (एन्फा) को वेबसाइटले यही भन्छ । त्यो सुखद शताब्दी समयलाई एन्फाले कसरी सम्झियो भनेर पंक्तिकारलाई ठ्याक्कै याद छैन । त्यो अवसरलाई सम्बन्धित पक्षले बेवास्ता गर्यो या थाहा […]
May 7, 2023
भूपेन्द्र जिसी, काठमाडौं एक समय विश्व क्रिकेटमा केन्या विश्वकप फाइनल खेल्न सक्ने एसोसिएट टोलीको रुपमा उदाएको थियो । एसोसिएट मात्र होईन टेस्टका ठूला टोलीलाई स्तब्ध पार्दै केन्याले जायन्ट किलरको पहिचान बनायो । सन् १९९६ देखि २०११ सम्म लगातार पाँच संस्करण एकदिवसीय विश्वकप खेल्दै केन्याले बलियो उपस्थिति जनाएको थियो । केन्या बाहेक अन्य कुनैपनि एसोसिएट टोलीले […]
May 2, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी साम्बाले गोकुलम करेला एफसीलाई भारतीय महिला लिग (आइडब्लूएल) तेस्रो खेलमा जित दिलाउने क्रममा पनि २ गोल गरेकी छिन् । गोकुलमले मंगलबार भएको आफ्नो तेस्रो खेलमा होप्स फुटबल क्लबलाई ३–० ले हराएको छ । सावित्राले खेलमा २ गोल र एसिम रोजा देवीले १ गोल […]
May 2, 2023
काठमाडौं (हाम्रो खेलकुद)– सहिद स्मारक ए डिभिजन लिगको दोस्रो लिग सुरु हुने दिन मंगलबार आधा भन्दा बढी क्लबले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई ३ बुँदे मागसहितको ज्ञापन पत्र बुझाएका छन् । संकटा क्लबका अध्यक्ष इन्द्रमान तुलाधरले मंगलबार एन्फा अध्यक्ष पंकजविक्रम नेम्बाङलाई ९ क्लबको संयुक्त ज्ञापन पत्र बुझाएका थिए । एन्फा र लिगका सहभागी क्लबबीच […]
April 14, 2023
भूपेन्द्र जिसी, काठमाडौं नेपाली क्रिकेटका लागि २०७९ वर्ष निकै अविश्वमरणीय, जादुमयी र यादगार रह्यो । यो वर्ष नेपाली क्रिकेटका लागि सधै सम्झनामा रहनेछ । नेपाली क्रिकेटको लागि पूनरागमनको लागि उदाहरणीय वर्षको रुपमा सधै रहनेछ । अधिकांश समय खराब प्रदर्शन, आलोचना, विवाद, निराशामा बितेपनि अन्त्यतिर लिग २ मा सानदार प्रदर्शन र यू१९ विश्वकपमा पुग्नुले सानदार रह्यो […]
April 9, 2023
सुबास हुमागाईं, काठमाडौं त्रिभुवन आर्मी क्लब नेपालको लिग फुटबलमा बलियो डिफेन्सको पर्याय नै मानिन्छ । पटक पटक लिग उपाधिमा बलियो दावेदारी प्रस्तुत गर्दै आएको आर्मीको मुख्य पाटो कन्जुस रक्षापंक्ति रहँदै आएको छ । तर यसपटक भने आर्मीको डिफेन्समा ‘संकट’ आउँदा त्यसको प्रत्यक्ष असर लिगमा परेको छ । विगतमा शारीरिक रुपमा निपुण, गतिमा छरितो र स्टामिनाले […]
April 7, 2023
भूपेन्द्र जिसी, काठमाडौं दीपेन्द्रसिंह ऐरी नेपाली क्रिकेट टोलीका वर्तमान समयका प्रमुख अलराउन्डर हुन् । ब्याटिङ, बलिङ र फिल्डिङ तीनै क्षेत्रका अब्बल दीपेन्द्रले सिनियर टोलीबाट सानदार प्रदर्शन गर्दै आएका छन् । धेरैलाई थाहा नहुन सक्छ, दीपेन्द्रकी बहिनी राजमति पनि घरेलु क्रिकेटमा अलराउन्डरको रुपमा उच्च प्रदर्शन गर्दै आएकी छिन् । नेपालको यू-१९ टोलीको प्रतिनिधित्व गरिसकेकी राजमति नेपाल […]