September 28, 2021
सुबास हुमागाईं, काठमाडौं गण्डकी प्रदेशका सुवास कुँवर उमेरले भर्खर १८ वर्ष पुगे । पहिलो पटक शीर्ष प्रतियोगिता खेल्दै गरेका पर्वतका सेटर सुवास यसपटक काठमाडौंमा जारी वाईवाई डाइनामाइट छैटौं एनभिए राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिपमा गण्डकीको लागि पहिलो रोजाइमा खेलिरहेका छन् । प्रतिभावान खेलाडी सुवासले पहिलो अवसरमा नै समर्थकको मन जितेका छन् । अन्तिम समयमा खेल्ने जिम्मेवारी पाएका […]
September 27, 2021
भुपेन्द्र जिसी, काठमाडौं एभरेष्ट प्रिमियर लिग (इपिलए) मा आइतबार भैरहवा ग्ल्याडियटर्सबाट पोखरा राइनोजविरुद्ध बायाँ हाते तीव्र गतिका बलर दुर्गेश गुप्ताले सानदार डेब्यू गरे । भैरहवा बलियो स्थितिमा रहँदा खेल वर्षाको कारण नतिजाविहिन बन्यो । तर दुर्गेशले दमदार प्रदर्शन गर्दै धेरैको मन जिते र ध्यानआफूतिर आकर्षित गरे । टियु मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको पोखरा […]
September 26, 2021
भुपेन्द्र जिसी, काठमाडौं क्रिस्टियानो रोनाल्डो विश्व फुटबलका सर्वकालीन महान खेलाडी मध्यम पर्छन् भन्नेमा सायदै दुइमत होला । पछिल्लो डेढ दशकयता विश्व फुटबलमा एक पछि अर्को सफलता र कीर्तिमान कायम गर्दै आएका रोनाल्डो थुप्रै खेलाडीका लागि आदर्श बनेका छन् । फुटबल मात्र होइन, अन्य खेलका खेलाडी र आम मानिस पनि उनको कडा मिहिनेत र सफलताबाट प्रभावित भएका […]
September 17, 2021
भूपेन्द्र जिसी, काठमाडौं नेपाली क्रिकेट टोलीका युवा तीव्र गतिका बलर गुलशन झाले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत अमेरिकाविरुद्ध नेपालका लागि डेब्यू गर्दै नयाँ कीर्तिमान बनाएका छन् । गुलशन ओडिआई क्रिकेट इतिहासकै सबैभन्दा कम उमेरमा डेब्यू गर्ने सूचीमा तेस्रो तथा एसोसिएटतर्फ सबैभन्दा कान्छो खेलाडी बनेका छन् । गुलशनले नेपालबाट ओडिआईमा सबैभन्दा कम उमेरमा डेब्यू […]
September 16, 2021
सुबास हुमागाईं, काठमाडौं अन्धकार र आर्थिक अभावका बीच नेपाली राष्ट्रिय टेबल टेनिस टोली यसै महिना कतारमा हुने एसियन च्याम्पियनसिपको तयारीमा जुटेको छ । प्रतियोगिता सुरु हुन दुई साता बाँकी रहँदा छनोट भएका खेलाडी प्रशिक्षणमा भन्दा पनि सहभागिता जनाउनका लागि आर्थिक स्रोतको जोहो गर्नबारे चिन्तित छन् । त्यसो त टोलीले प्रशिक्षण गर्न पाएको स्थानले नै टोलीको मनोबल कस्तो […]
September 9, 2021
सुबास हुमागाईं, काठमाडौं नेपाली राष्ट्रिय महिला फुटबल टोलीले विहीबार दशरथ रंगशालामा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलको डेब्यू गर्यो । बंगलादेशविरुद्ध खेलमा नेपाली टोलीको लाइनअप मैदान प्रवेश गर्ने क्रममा १२ खेलाडी मैदान छिरे । राष्ट्रिय गान सकिएसँगै डिफेन्डर पुनम जर्घा मगर लाइनअपबाट अलग्गिएर पुन: बेन्च फर्किइन् । पछिल्लो समय राष्ट्रिय टोलीको डिफेन्समा लगातार खेल्दै आएकी पुनम गल्तीले लाइनअपमा गएकी […]
September 8, 2021
सुबास हुमागाईं, काठमाडौं नेपाली राष्ट्रिय महिला फुटबल टोलीले फिफाको मान्यता प्राप्त अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा विहीबार बंगलादेशको सामना गर्दा दशरथ रंगशालामा पहिलो पटक खेल्दै हुनेछ । यसअघि उमेर समूहको राष्ट्रिय टोलीले रंगशालामा खेलिसकेपनि सिनियर टोलीले भने खेल्न पाएको थिएन । सन् २०१६ मा मलेसियाविरुद्ध मैत्रीपूर्ण खेलमार्फत महिला टोलीले घरेलु मैदानमा अन्तर्राष्ट्रिय डेब्यु गरेको थियो । साफ महिला […]
September 6, 2021
भुपेन्द्र जिसी, काठमाडौं ब्याटिङ नेपाली क्रिकेटको परम्परा समस्या हो । अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेदेखि नै नेपालका लागि ब्याटिङ फलामको चिउरा सावित हुँदै आएको छ । हरेक प्रतियोगिता र खेल खेल्नुअघि नेपाललाई सबैभन्दा बढी चिन्ता ब्याटिङको हुने गर्दछ । तर यस पटक ओमान भ्रमण अलि फरक छ । नेपाली टोली चिन्ताभन्दा बढी आशा लिएर त्यसतर्फ प्रस्थान गरेको छ । नेपालले आइसिसी विश्वकप लिग–२ अन्तर्गत अमेरिका र ओमानसँग त्रिकोणात्मक ओडिआई सिरिज […]
September 6, 2021
सुबास हुमागाईं, काठमाडौं बेलायती प्रशिक्षक ग्राहम रोबर्ट्सले सन् २०११ मा नेपाली राष्ट्रिय फुटबल टोलीले विश्वकप छनोटमा पूर्वी टिमोरको सामना गर्दा २३ सदस्यीय अन्तिम टोलीमा ४ गोलरक्षक समावेश गरे । अन्तिम टोलीमा ४ गोलरक्षक समावेश गर्नु निकै दुर्लभ अवसर थियो । प्रशिक्षक रोबर्ट्सलाई यो निर्णय लिन बाध्य बनाएका थिए युवा गोलरक्षक विशाल श्रेष्ठले । घरेलु फुटबलमा मनाङ […]
September 4, 2021
भुपेन्द्र जिसी, काठमाडौं नेपालले विश्व क्रिकेटमा हालसम्म हात पारेको उपलब्धिमा स्पिनरको प्रदर्शन निकै महत्वपूर्ण रहेको छ । स्पिन बलिङ नेपालको इतिहास देखिनै सर्वाधिक बलियो पक्ष र हतियार मानिन्छ । नेपालको भुगोल बनावट र माटो पनि स्पिनर सहयोगी छ । नेपालमात्र नभएर दक्षिण एसिया स्पिनर उत्पादनको उर्वर भूमिको रुपमा लिइन्छ । सुरुवात देखिनै नेपाली टोलीमा स्पिनरको प्रभाव बढी […]