October 16, 2021
प्रकाश तिमल्सिना, काठमाडौं नेपाली फुटबलका लागि शनिबार महत्त्वपूर्ण दिन हो । दक्षिण एसियाको सर्वाधिक महत्त्वका साथ हेरिने साफ च्याम्पियनसिपको च्याम्पियन बनेर फर्कने अवसर नेपाली टोलीसँग हुनेछ । यस क्षेत्रको सर्वाधिक सफल र बलियो टोली भारतलाई माल्दिभ्समा आज हुने फाइनलमा हराउन सके नेपाल पहिलो पटक च्याम्पियन बनेर फर्कनेछ । सन् १९९३ बाट सुरु भएको साफ च्याम्पियनसिपको […]
October 14, 2021
प्रकाश तिमल्सिना, काठमाडौं साफ च्याम्पिनयसिप दक्षिण एसियाली राष्ट्रका सिनियर टोलीले खेल्ने एक मात्र प्रतियोगिता हो । त्यसअर्थ दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले आयोजना गर्ने प्रतियोगिता पुरुषतर्फको सबैभन्दा ठूलो प्रतियोगिता हो । अखिल नेपाल फुटबल संघ (एन्फा) ले साफ च्याम्पियनसिपलाई महत्वका साथ हेर्ने गरेको छ । सन् १९९३ मा सुरु भएको साफ च्याम्पियनसिपको १३ औं […]
October 14, 2021
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल र भारतको पुरुष राष्ट्रिय फुटबल टोली बीच २८ वर्षपछि फाइनल खेल तय भएको छ । माल्दिभ्समा जारी साफ च्याम्पियनसिपमा बुधबार नेपाल र भारतले आफू अनुकुल नतिजा निकाल्दै असोज ३० गते हुने फाइनल भिडन्त पक्का गरेका छन् । नेपालले बंगलादेशसँग १–१ बराबरी खेल्दै फाइनल यात्रा तय गरेको थियो । अर्कोतर्फ च्याम्पिनयसिपमा अपराजित […]
October 13, 2021
सुबास हुमागाईं, काठमाडौं नेपाली राष्ट्रिय फुटबल टोलीले साफ च्याम्पियनसिप २०२१ अन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपालले बंगलादेशको सामना गर्दैछ । पहिलो पटक साफको फाइनलमा पुग्न नेपाललाई बराबरी वा जितको नतिजा आवश्यक छ । पछिल्लो खेलमा भारतविरुद्ध पूर्णत रक्षात्मक रणनीति साथ मैदान उत्रिएको नेपालले १-० ले खेल गुमाएको थियो । प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले सुरुवाती रोजाइमा ५ डिफेन्डरलाई […]
October 12, 2021
सुबास हुमागाईं, काठमाडौं एसओएसमा रहेर हुर्के बढेका विंगर गणेश खड्काले दशकअघि एन्फा एकेडेमीबाट बाहिरिने बितिक्कै ए डिभिजन लिगको शीर्ष क्लब मनाङ मर्स्याङ्दी क्लबमा अनुबन्ध हुँदा सायदै सोचेका थिए, एकदिन फुटबल नभएकै कारण विदेश जानुपर्ने हुन्छ । तर नेपालमा एक समय फुटबल नै नहुने अवस्था भएपछि जीविकोपार्जनकै लागि मनाङ, हिमालयन शेर्पा, नेपाल पुलिस क्लब हुँदै झापा ११ […]
October 8, 2021
भुपेन्द्र जिसी, काठमाडौं जितेन्द्र मुखिया, उनको नाम सुन्दा धेरैको मानसपटलमा सन् २०१४ टि२० विश्वकपमा उनले लगातार फ्याँकेको सटिक योर्करकै याद आउँछ । टि२० विश्वकपमा नेपालले अफगानिस्तानमाथि ऐतिहासिक जित निकाल्दा जितेन्द्र उच्च प्रदर्शनका साथ प्लेयर अफ द म्याच चुनिएका थिए । जितेन्द्रले ४ ओभरमा १८ रन खर्चेर प्रमुख ३ विकेट लिएपछि १ सय ४२ रनको विजयी लक्ष्य […]
October 7, 2021
भुपेन्द्र जिसी, काठमाडौं अलराउन्डर विवेक यादव नेपाली क्रिकेटले पाएको नयाँ पुस्ताका क्षमतावान खेलाडी हुन् । यसअघि घरेलु क्रिकेटमा प्रदेश २ बाट खेलाडी आफ्नो परिचय दिएका विवेकले काठमाडौंमा जारी एभरेष्ट प्रिमियर लिगमा विदेशी खेलाडीबीच पनि आफूलाई सावित गरेका छन् । विवेकको ब्याटिङ, बलिङ र फिल्डिङ तीनै पक्षको प्रदर्शनले टोलीका प्रशिक्षक नै सोचेभन्दा राम्रो रहेको प्रतिक्रिया दिइरहेका […]
October 5, 2021
भुपेन्द्र जिसी, काठमाडौं नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछाने वर्तमान समयमा एसोसियट क्रिकेटकै सर्वोत्कृष्ट बलर हुन् । लेग स्पिनरकै चर्चा गर्ने हो भने सन्दीपको नाम पछिल्लो समय विश्व क्रिकेट जगतमै अग्रपंक्तिमा आउने गरेको छ । विश्वका चर्चित इन्डियन प्रिमियर लिग देखि बिग ब्यास लिग खेल्दै आफ्नो गुगलीको जादु देखाइसकेका छन् । सन्दीपको क्षमता र मुख्य […]
October 3, 2021
भूपेन्द्र जिसी, काठमाडौं युवा अलराउन्डर भीम सार्कीलाई घरेलु क्रिकेटमा शीर्षक्रम ब्याटिङमा विरलै देखिन्छ । प्राय तल्लोक्रम र मध्यक्रममा देखिने भीमले दुई वर्षअघिनै सिनियर टोलीमा स्थान बनाइसकेका थिए । उमेर समूहमा उत्कृष्ट प्रदर्शनका साथ सन् २०१९ मा नेपालले युएई भ्रमण गर्दा भीमले पहिलो पटक सिनियर टोलीमा स्थान बनाएका थिए । तर उनलाई डेब्यूको अवसर जुरेन । […]
September 29, 2021
भुपेन्द्र जिसी, काठमाडौं नेपाल क्रिकेट संघ (क्यान) ले चतुरबहादुर चन्दको अध्यक्षतामा नयाँ नेतृत्व पाएको दुई वर्ष पुगेको छ । चन्दले पूर्व अध्यक्ष विनयराज पान्डेलाई ४४–१५ को मतान्तरले पराजित गर्दै क्यान नेतृत्वमा पुगेका थिए । क्यान निर्वाचनसँगै आइसिसीले असोज २७ मा नेपाललाई २०७३ वैशाख देखि लगाएको प्रतिबन्ध सशर्त रुपमा फुकुवा गरेको थियो । समग्र दुई वर्षमा क्यानको […]