December 10, 2021
भुपेन्द्र जिसी, काठमाडौं यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता उपाधि लुम्बिनी प्रदेशलाई जिताउन ओपनर देव खनालले उत्कृष्ट प्रदर्शन र कप्तानी गरे । प्रतियोगिता कै उत्कृष्ट ब्याटर देवले ७ खेलमा ४ अर्धशतकसहित ३ सय ३४ रन बनाउँदै शीर्षस्थानमा रहे । अग्लो कदका देवको ब्याटिङ स्टान्स देखि सट खेल्ने प्रक्रियाले जो कोहीलाई पनि प्रभावित गर्छ । विश्वस्तरिय ब्याटिङ क्लास, […]
December 6, 2021
भुपेन्द्र जिसी, काठमाडौं विकेटकिपर अर्जुन साउद नेपाली क्रिकेटमा देखिएको धेरै समय भएको छैन । गत माघमा प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगिता मार्फत घरेलु क्रिकेटमा पाइला टेकेका अर्जुनले छोटो समय र थोरै अवसरमा धेरै आशा र सम्भावना देखाएका छन् । उनको आक्रामक ब्याटिङ र उत्कृष्ट विकेटकिपर कौशलले नेपाली क्रिकेटलाइ नै नयाँ उत्साह थपेको छ । काठमाडौंमा […]
November 8, 2021
प्रकाश तिमल्सिना, काठमाडौं विष्णु गुरुङको जीवन फुटबल वरिपरि नै घुमेको छ । नियमित आम्दानीका लागि फरक व्यवसायमा पनि हात हालेको विष्णुको पहिलो प्राथमिकता भने फुटबल नै रहने गरेको छ । फरक यति हो फुटबलमा उमेर अनुसार जिम्मेवारी भने बदलिएको छ । खेलाडीको रुपमा राष्ट्रिय फुटबल टोलीको जर्सी लगाउने सपना पूरा नभएपनि जति पनि उनको परिचय […]
November 7, 2021
भुपेन्द्र जिसी, काठमाडौं बाल्यकालमा तेक्वान्दोबाट खेलकुदमा प्रवेश गरेकी कविता जोशीले नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीमा अलराउन्डरको रुपमा स्थान बनाएकी छिन् । नेपाली समाजमा आजपनि खेलकुदमा लाग्न परिवारको साथ नभएको अवस्थामा कविता भने परिवारकै साथ सहयोगले आफू अघि बढ्न सकेको मान्छिन् । नेपाली खेलकुदमा अझै पनि खेलेर बाँच्ने आधार बनेको छैन । क्रिकेट र फुटबललाई छाड्ने […]
November 5, 2021
भुपेन्द्र जिसी, काठमाडौं सुन्दा विश्वास गर्न कठिन हुन्छ, तर नाताले बाबुछोरा ५५ वर्षीय उदय थापा र १९ वर्षीय अमृत थापा धादिङ जिल्लास्तरिय टि२० क्रिकेट प्रतियोगितामा एकसाथ मैदानमा उत्रिए । धादिङ जिल्लाको टिम निर्माणको लागि धादिङ जिल्ला क्रिकेट संघले आयोजना गरेको प्रतियोगितामा छोरा अमृतको कप्तानीमा उत्रिएको त्रिपुरासुन्दरी क्रिकेट क्लबले राम्रो प्रदर्शन गर्यो । कुनैपनि बुबाको सपना […]
November 3, 2021
भुपेन्द्र जिसी, काठमाडौं नेपाल ओडिआई मान्यता प्राप्त देश हो । तर नेपाली क्रिकेट टोलीको घरेलु संरचना, ग्रासरुट्स र प्रतियोगिताहरु त्यस स्तरलाई न्याय दिने खालको छैन । त्यसैले विश्व क्रिकेटमा नेपालले जुन गतिमा फड्को मार्नुपर्ने त्यो सकेको छैन । आजपनि क्रिकेट विकासभन्दा झारा टार्ने र बजेट मिलाउन गरिने कामहरु बढी हुन्छन् । त्यसको सबैभन्दा ठूलो मार ग्रासरुट्समा […]
November 2, 2021
भुपेन्द्र जिसी, काठमाडौं “जननी जन्मभूमिश्व स्वर्गादपि गरीयसी” अर्थात जन्म दिने आमा र जन्मभूमि स्वर्ग भन्दा पनि महान् हुन्छन् । भनिन्छ जन्मभूमि मुटु भन्दा पनि प्यारो अनि स्वर्ग भन्दा सुन्दर हुन्छ । तर भारतमा जन्मिएर न्युजिल्यान्डका लागि अन्तर्राष्ट्रिय क्रिकेट खेल्दै आएका इश सोधीको हकमा यो लागु नहुन सक्छ । आइतबार राती आइसिसी टि२० विश्वकप २०२१ मा […]
October 25, 2021
सुबास हुमागाईं, काठमाडौं दिपा शाही नेपाली फुटबलमा सुनिएको नाम होइन । तर अब यो नाम नेपाली फुटबल पछ्याउनेले पटक पटक सुनिरहनुपर्ने हुन्छ । डेब्यु प्रतियोगितामा गरेको प्रदर्शनले नै दिपाले उज्ज्वल भविष्यको संकेत देखाएकी छिन् । हुम्ला ठाकुरनाथमा जन्मिएकी १७ वर्षिया दिपाले राजधानीमा जारी उपमेयर कप राष्ट्रिय महिला लिगको छनोटमा कन्काई नगरपालिकाबाट खेलिरहेकी छिन् । सोमबार दिपा […]
October 16, 2021
काठमाडौं (हाम्रो खेलकुद) – साफ च्याम्पियनसिपमा नेपाल र भारतको सफलताको तुलना गर्दा आकाश जमिनको फरक छ भन्दा फरक पर्दैन । २८ वर्षे लामो इतिहास भएको साफ च्याम्पिनसिपमा भारत सर्वाधिक सफल टोली हो । अघिल्ला १२ संस्करणमा भारतले ७ पटक उपाधि जितेको छ । त्यसको विपरित नेपाल अहिले सम्म च्याम्पियन बन्न सकेको छैन । यसपटक भने […]
October 16, 2021
प्रकाश तिमल्सिना, काठमाडौं नेपालले २८ वर्षअघिको चमत्कारलाई आज फेरि दोहोराउन सक्ला ? बंगलादेशमा सन् १९९३ मा आयोजना भएको तत्कालिन छैटौं दक्षिण एसियाली महासंघिय खेलकुद (साफ) हालको दक्षिण एसियाली खेलकुद (साग) को च्याम्पियन बनेर नेपाली टोली स्वदेश फर्केको थियो । क्षेत्रिय स्तरमा नेपाल च्याम्पियन बनेको त्यो नै अन्तिम पटक थियो । दक्षिण एसियाको सर्वाधिक सफल र […]