March 15, 2022
सुबास हुमागाईं, काठमाडौं वृत्य अरविन्द भर्खर १९ वर्षका भए । अन्तर्राष्ट्रिय क्रिकेटमा प्रवेश गरेको छोटो समयमा नै उनी विपक्षी टोलीका लागि तगारोको भूमिकामा स्थापित भइसकेका छन् । शीर्षक्रममा निडर ब्याटिङ गर्ने विकेटकिपर वृत्यले नेपालमा त खलनायककै पहिचान बनाएका छन् । वृत्यकै उत्कृष्ट प्रदर्शनमा गत महिना ओमानमा भएको टी-२० विश्वकप छनोटसहित नेपाल तीन वटा विश्वकप खेल्नबाट […]
March 13, 2022
प्रकाश तिमल्सिना, काठमाडौं सम्मान माग्ने होइन, आर्जन गर्ने हो । कुनैपनि क्षेत्रमा आफ्नो योगदानकै आधारमा सम्मान आर्जन गर्न त्यति सजिलो भने पक्कै छैन । कुनै विशेष क्षेत्रमा निरन्तर साधना र लगावले मात्र कुनै व्यक्ति सम्मानको हकदार दरिन्छ । हाम्रो समाजमा सम्मान आर्जन गर्ने थुप्रै व्यक्तित्व छन् । आ आफ्नो क्षेत्रमा पुर्याएको योगदानका कामकै आधारमा उनीहरुले […]
March 2, 2022
भुपेन्द्र जिसी, काठमाडौं नेपाल एपिएफ क्लबकी ओपनर तथा विकेटकिपर ज्योति पाण्डे पछिल्लो समय घरेलु क्रिकेटमा लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएकी छिन् । नेपाल एपिएफ क्लबले लगातार तीन घरेलु उपाधि जित्दा ज्योतिले उत्कृष्ट ब्याटिङ गरेकी छन् । पछिल्ला चार मध्य दुई घरेलु प्रतियोगितामा ज्योति सर्वोत्कृष्ट ब्याटरको अवार्ड जितेकी छन् । यसै साता ललितपुर मेयर वुमन्स च्याम्पियनसिपमा […]
February 16, 2022
भुपेन्द्र जिसी, काठमाडौं टि२० क्रिकेट भनेको नै आक्रामक खेल हो । यस शैलीमा आक्रामक ब्याटरको आवश्यकता पर्छ । ठूला सट खुलेर खेल्नुपर्छ । डट बल र अनि एक रनमा संघर्ष होईन । शुक्रबारदेखि सुरुहुने आइसिसी टि२० विश्वकप ग्लोबल छनोट ए का लागि नेपालले मंगलबार अन्तिम १४ सदस्य टोली घोषणा गर्दा आक्रामक बायाँ हाते ब्याटर कुशल […]
February 12, 2022
सुबास हुमागाईं, मस्कट नेपाली राष्ट्रिय क्रिकेट टोलीमा खेलाडीलाई विशेष क्यापले सम्मान गरिने भएको छ । हरेक खेलपछि टोलीको ब्याटिङ, बलिङ र फिल्डिङमा उच्च प्रदर्शन गर्ने खेलाडीलाई गोल्डेन क्यापले सम्मान दिने टोलीले निर्णय गरेको छ । त्यसै अनुरुप शनिबार यूएईविरुद्ध खेलअघि प्रशिक्षक पुबुदु दासानायकेले टिम हडलमा ओमानविरुद्ध उत्कृष्ट प्रदर्शन गरेका ब्याटर दीपेन्द्रसिंह ऐरी र बलर अभिनाष […]
February 10, 2022
सुबास हुमागाईं, मस्कट नेपाली राष्ट्रिय फुटबल टोलीका डिफेन्डर अनन्त तामाङले इन्डियन सुपर लिग (आइएसएल) क्लब स्पोर्टिङ क्लब इस्ट बंगालसँग सम्झौता गरेका छन् । यससँगै अनन्त आइएसएल क्लबमा अनुबन्धित हुने पहिलो नेपाली खेलाडी बनेका छन् । अनन्तले सिजनको अन्त्यसम्मका लागि छोटो सम्झौता गरेको बुझिएको छ । उनी अर्को सातासम्म भारत पुग्नेछन् । हाललाई छोटो सम्झौता भएपनि […]
February 10, 2022
भुपेन्द्र जिसी, काठमाडौं आइसिसी टि२० विश्वकप २०२२ खेल्ने सपनाका साथ नेपाली क्रिकेट टोली ओमानमा छ । आइसिसी टि२० विश्वकप ग्लोबल छनोट ए खेल्न मंगलबार राती नेपाल मस्कट पुगेको थियो । नेपालले विश्वकप छनोट अघि तयारी स्वरुप चार देश सम्मिलित टि२० आई सिरिज खेल्नेछ । नेपालले पहिलो खेल शुक्रबार ओमान, शनिबार युएई र सोमबार टेस्ट टोली […]
February 9, 2022
भुपेन्द्र जिसी, काठमाडौं बायाँ हाते युवा स्पिनर सागर ढकाल नेपाली घरेलु क्रिकेटमा पछिल्लो समय राम्रो प्रदर्शन गर्दै आएका खेलाडी हुन् । सागर आइसिसी टि२० विश्वकप छनोट ए र चार देश सम्मिलित टि२० आई सिरिजको लागि पहिलो पटक नेपाली टोलीमा परेका छन् । माघ पहिलो साता नै ओमान भ्रमणको लागि नेपालले अन्तिम टोली घोषणा गर्दा सागर […]
February 6, 2022
भुपेन्द्र जिसी, काठमाडौं विष्फोटक ब्याटिङ अलराउन्डर विवेक यादव नेपाली क्रिकेटले निकै आशा राखेको युवा खेलाडी हुन् । घरेलु क्रिकेटमा लगातार आक्रामक ब्याटिङका साथ अलराउन्ड प्रदर्शन गर्दै आएका विवेक सिनियर टोलीको डेब्यू नजिक छन् । मैदानभित्र ब्याटिङ, बलिङ र फिल्डिङ तीनै पक्षमा सबल विवेक नेपाली क्रिकेटमा आधुनिक अलराउन्डरको उत्कृष्ट उदाहरण हुन् । आइसिसी टि२० विश्वकप ग्लोबल […]
February 5, 2022
भुपेन्द्र जिसी, काठमाडौं नेपाली क्रिकेटको सबैभन्दा ठूलो लक्ष्य अक्टोबर नोभेम्बरमा अष्ट्रेलियामा हुने टि२० विश्वकप खेल्ने छ । ओमानमा अर्को महिना हुने आइसिसी टि२० विश्वकप ग्लोबल छनोट ए को फाइनलमा पुग्ने दुई टोली अष्ट्रेलियामा हुने विश्वकपमा छनोट हुनेछन् । नेपाल सन् २०१४ पछि पहिलो पटक टि२० विश्वकप खेल्न चाहन्छ । यसपटक नेपाललाई विश्वकप पुग्ने स्वर्णीम अवसर […]