March 22, 2023
भुपेन्द्र जि.सी. काठमाडौं परिवर्तन र सुधार गर्न सुरुवातमा सामान्य कुरामा ध्यान दिनुपर्छ । कुशल नेतृत्वको गुण भएको व्यक्तिले थोरै समयमा पनि धेरै परिवर्तन गर्नसक्छ । मुख्य प्रशिक्षक मोन्टि देशाई असल नेतृत्व क्षमता र कर्मशील भए थोरै समयमा धेरै परिवर्तन गर्न सकिन्छ भन्ने नेपाली क्रिकेटका राम्रो उदाहरण हुन् । नेपालले मोन्टिको मुख्य प्रशिक्षणमा पछिल्लो एक महिनामा […]
March 4, 2023
भुपेन्द्र जिसी, दुबई नेपालले अन्तिम पटक यू-१९ विश्वकप २०१६ मा बंगलादेशमा खेल्दै सानदार प्रदर्शन गरेको थियो । घरेलु टोली बंगलादेशसँग क्वाटरफाइनलमा पराजित भएपछि पहिलो पटक सेमिफाइनलमा पुग्ने अवसर गुमेको थियो । त्यसैबेला नेपालसामु सन् २०१८ मा न्युजिल्यान्डमा हुने विश्वकपमा स्थान बनाउन अवसर पनि थियो । तर त्यसमा नेपाल सफल हुन सकेन । सन् २०१८ को […]
March 1, 2023
भुपेन्द्र जि.सी, दुबई घरेलु क्रिकेटमा जिल्ला र प्रदेशभित्र खेलाडी छनोटमा हुने फोहोर राजनीति नौलो कुरा होइन । धेरैजसो जिल्ला र प्रदेशमा टिम घोषणा भएपछि प्रदर्शनका आधारमा टोली छनोट नभएको भन्दै असन्तुष्टि देखिन्छ । यसले प्रतिभावान खेलाडीको भविष्यमा प्रत्यक्ष असर परेको छ । राजनीति यतिसम्म छ कि छनोटमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडी पनि टोलीमा पर्दैनन् । […]
February 24, 2023
भुपेन्द्र जि.सी.,काठमाडौं चार खेल चार जित, सबै खेलमा फरक प्लेयर अफ द म्याच । एक शतक र ७ अर्धशतक । ब्याटिङमा लगातार तीन पटक २ सय ७० माथिको योगफल सफल रुपमा पूरा । यो किसिमको प्रदर्शन नेपाली ब्याटरबाट कमै देख्न पाइन्छ । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा यस साता नेपाली राष्ट्रिय क्रिकेट टोलीले नामिबिया […]
February 12, 2023
भुपेन्द्र जि.सी,काठमाडौं चन्चला दनुवार नेपाली करातेकी सदाबहार खेलाडी हुन् । डेढ दशक लामो सक्रिय खेलाडी जीवन बिताइसकेकी चन्चलाले करिअरमा थुप्रै सफलता हासिल गरेकी छिन् । देशको प्रतिनिधित्व गर्दै ऐतिहासिक पदक समेत जितेकी चन्चलाको सफल खेल जीवनमा केहि अविस्मरणीय क्षण छन् । कुनै भन्नेबितिक्कै सम्झना आइहाल्ने, त कुनै बिर्सन चाहेर पनि नसकिने । नेपालमै तीन वर्ष […]
January 18, 2023
भूपेन्द्र जि.सी.,पोखरा हिरा थापामगरले नेपाली स्क्वासको एक युग नै राज गरे । डेढ दशकभन्दा बढी समय च्याम्पियनको रुपमा बिताएपछि उनले करिअरबाट बिदा लिए । हिराले खेलाडीको रुपमा करिअरलाई बिट मारेपनि उनको घरमा भित्रिने उपाधिमा भने पूर्णविराम लागेन । फरक यति मात्रै रह्यो । पहिला आफूले जित्थे, अहिले उनकै प्रशिक्षणमा छोरा अमृत थापामगरले जित्छन् । तीन […]
December 27, 2022
भुपेन्द्र जि.सी., काठमाडौं कुनैपनि प्रतियोगिता होस् । टियु क्रिकेट मैदानमा समर्थकले खेलाडीलाई सधैं साथ दिँदै आएका छन् । त्यो यू-१९ राष्ट्रिय प्रतियोगिता होस् वा अन्तर्राष्ट्रिय नेपालको खेल । टियुमा समर्थक सयौंको संख्यामा सधैं भेट्न सकिन्छ । त्यसो त समर्थकको उपस्थीति संख्या खेलको महत्त्व अनुसार फरक हुन्छ । राष्ट्रिय स्तरको प्रतियोगितामा सधैं समर्थक आउँछन् । नेपाली […]
December 17, 2022
भुपेन्द्र जि.सी. काठमाडौं कुनैपनि टोलीको नतिजा प्रशिक्षकको कार्यकाललाई हेरेर अनुमान गर्न सकिन्छ । जहाँ प्रशिक्षकले लामो समय बिताएका हुन्छन् त्यो टोलीले नतिजा राम्रो मानिन्छ । खराब प्रदर्शनसँगै प्रशिक्षक पनि लगातार परिवर्तन हुने गर्दछ । प्रशिक्षकले आफ्नो रणनीति अनुसार खेलाडी टिममा राख्ने गर्दछन् । जसले खेलाडी प्रयोगमा पनि झनै अस्थिरता बढ्छ । पछिल्लो समय नेपाली क्रिकेट […]
November 7, 2022
भुपेन्द्र जि.सी., काठमाडौं कुनैपनि खेलाडीको सिनियर टोलीसम्म पुग्ने प्रमुख आधार राष्ट्रिय प्रतियोगिता हो । हरेक खेलाडीलाई राष्ट्रिय प्रतियोगितामा सानदार प्रदर्शन गर्दै सिनियर टोलीको ढोका र अन्य अवसर खुलाउन चाहन्छन् । प्रदर्शन देखाउन खेलाडीले आफ्नो कडा मिहिनेत, क्षमता र शैली भएर मात्रै हुँदैन । क्रिकेट खेल्ने मैदान पनि त्यतिनै राम्रो हुनुपर्छ । मैदानको स्तर राम्रो नहुँदा […]
November 1, 2022
भूपेन्द्र जि.सी., काठमाडौं खेलाडीका लागि आफ्नो व्यक्तिगत प्रदर्शन भन्दा टिमको नतिजा महत्त्वपूर्ण हुन्छ । त्यसैले हरेक खेलाडी टिमका लागि आफूलाई जोखिममै राखेर पनि जिताउन खोज्छन् । कतिपय अवस्थामा घाइते नै हुँदा पनि टोलीका लागि खेलेका उदाहरण विश्व खेलकुदमा छन् । त्यसै उदाहरणको सुचीमा गण्डकी प्रदेशका कप्तान विपिन खत्रीले आफूलाई उभ्याएका छन् । प्रधानमन्त्री कप एकदिवसीय […]