September 22, 2023
भूपेन्द्र जि.सी,काठमाडौं नेपाल क्रिकेट संघ (क्यान) को वार्षिक साधरण सभा तथा विशेष अधिवेशन आजबाट काठमाडौंमा सुरु हुँदैछ । दुई दिनसम्म चल्ने अधिवेशनमा चतुरबहादुर चन्दलाई अध्यक्ष पदमा राख्दै पूर्वकप्तान पारस खड्का सचिव पदमा लड्ने तयारी छ । समिकरण हेर्दा चन्द अध्यक्षमा निरन्तर उठ्दा उनले खड्कालाई सचिवसहित सबैलाई समावेश गरेर प्यानल नै खडा गर्दैछन् । ‘सचिवमा उठ्ने […]
September 14, 2023
भुपेन्द्र जि.सी.काठमाडौं नेदरल्यान्ड्सले गत जुलाईमा आइसिसी एकदिवसीय विश्वकप छनोटमा सानदार प्रदर्शनका साथ भारतमा अर्को महिना हुने विश्वकपमा स्थान बनायो । छनोट अघि नेदरल्यान्ड्सले विश्वकप खेल्छ भनेर कल्पना गर्ने विरलै थिए । किनभने टेस्ट टोली वेस्टइन्डिज, जिम्बावे, आयरल्यान्ड र श्रीलंका मध्य दुई टोलीले खेल्ने धेरैको अनुमान थियो । अर्कोतर्फ काउन्टी अर्थात इंग्ल्यान्डको शीर्ष घरेलु क्रिकेट प्रतियोगिता […]
September 10, 2023
भूपेन्द्र जि.सी., काठमाडौं नेपालको पुरुष राष्ट्रिय क्रिकेट टोलीले गत साता इतिहासमै पहिलो पटक भारत र पाकिस्तानसँग खेल्ने अवसर पायो । दुवै टोलीसँग फराकिलो हारका बाबजुद नेपाली टोलीले चौतर्फी प्रंशसा बटुल्यो । त्यसको मुख्य कारण हो विश्व क्रिकेटकै महारथी भारत र पाकिस्तानविरुद्ध खेलमा देखाएको साहस र क्षमता । पाकिस्तानको मुल्तानमा भएको पहिलो खेलमा नेपाल घरेलु टोलीसँग […]
September 9, 2023
भुपेन्द्र जि.सी.काठमाडौं आइसिसी महिला टि२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपाल सेमिफाइनल खेलमा थाइल्यान्डसँग पराजित हुँदै बाहिरियो । पहिलो पटक ग्लोबल टि२० छनोट हुँदै विश्वकप खेल्ने नेपाली चेलीको सपना फेरि अधुरै रह्यो । नेपाल सेमिफाइनल सम्म पुगेपनि र त्यसअघि चार देश सम्मिलित महिला टि२० आई सिरिजको उपाधि नेपालले जितेपनि खुशी भन्दा बढी निराशा थियो । त्यसको […]
August 29, 2023
भूपेन्द्र जिसी, काठमाडौं विश्व क्रिकेटका पावरहाउस भारत र पाकिस्तानसँग खेल्न मात्रै पाउनु नेपाल जस्ता एसोसिएट टोलीका लागि ठूलो उपलब्धि हो । यस्ता दुर्लभ अवसर नेपाललाई विश्वकप वा एसिया कपमा मात्रै आउँछ । नेपालले भदौ १३ मा पाकिस्तान र भदौ १८ मा भारतसँग खेल्नेछ । नेपाल एसिया कपको समूह विभाजनमा भाग्यशाली सावित भयो । किनभने नेपालले […]
August 14, 2023
भूपेन्द्र जिसी, काठमाडौं नरेश बुढाएर एक समय नेपाली क्रिकेटमा ठूलो आशा बोकेका युवा खेलाडी थिए । सधैं कमजोर रहने नेपाली ब्याटिङमा उनलाई पनि त्यसको समाधानको रुपमा हेरिएको थियो । सन् २०१४ मा नेपालले बंगलादेशमा ऐतिहासिक टि२० विश्वकप खेल्दा उनी हङकङ, बंगलादेश र अफगानिस्तान गरी तीनै टोलीविरुद्ध खेल्ने अवसर पाएका थिए । २००९ मा युएईमा सम्पन्न […]
August 9, 2023
विराट कोहली वर्तमान समयका विश्व क्रिकेटका एक उत्कृष्ट ब्याटर हुन् । नेपालले एसिया कपमा भारतसँग खेल्दा कोहलीलाई आउट गर्नु नेपाली बलर मात्र होइन समर्थकको पनि सपना हुनेछ । नेपालले एसिया कपको समूह चरणमा भारत र पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । अगस्ट ३० तारिखमा पाकिस्तानसँग मुल्तानमा खेलेपछि नेपाल श्रीलंका प्रस्थान गर्नेछ । सेप्टेम्बर ४ मा नेपालले भारतको […]
August 5, 2023
भुपेन्द्र जि.सी, काठमाडौं ज्ञानेन्द्र मल्ल नेपाली क्रिकेटले पाएको एक महान् ब्याटर हुन् । प्राविधिक रुपमा नेपालले हालसम्म पाएको सबैभन्दा उत्कृष्ट ब्याटर ज्ञानेन्द्रले शुक्रबार अन्तर्राष्ट्रिय क्रिकेट करिअरबाट बिदा लिए । उनको सन्न्यास लिने निर्णयमा आश्चर्य मान्नुपर्ने थिएन । तर ज्ञानेन्द्रको सन्न्यास अहिले नभएर अर्को महिना एसिया कपबाट हुनसक्ने धेरैको अनुमान थियो । भारत र पाकिस्तान जस्ता […]
August 3, 2023
भूपेन्द्र जि.सी.,काठमाडौं नेपाली क्रिकेटमा शक्ति गौचनको परिचय दिन नाम नै काफी छ । सबैभन्दा छोटो परिचय उनी नेपाली क्रिकेटले पाएको एक महान् खेलाडी हुन् । सन् २०१८ मा नेदरल्यान्ड्सविरुद्ध ऐतिहासिक ओडिआई खेलपछि नेपालको जर्सीबाट बिदा लिएका शक्ति डेढ देशक लामो यात्रामा नेपाली टोलीको हरेक उतारचढावका सारथी बने । शक्तिले सधैं नेपाली क्रिकेट टोलीको विशेष रोजाईमा […]
July 7, 2023
भूपेन्द्र जिसी, काठमाडौं नेपाली महिला भलिबलमा न्यु डायमन्ड उर्वर भूमिको रुपमा लिइन्छ । प्रशिक्षक कुमार राईले प्रशिक्षण दिएका खेलाडीबिना नेपाली महिला भलिबलको आधुनिक इतिहास अपुरो नै हुन्छ । रमिला तन्डुकार, रेश्मा भण्डारी हुँदै प्रतिभा माली र कृपा अधिकारीसम्म पुगेको यो विरासतलाई अहिले प्रगति नाथ र रिमा कुँवरले थामेका छन् । यो डेढ दशक लामो यात्राका […]