September 20, 2019
भूपेन्द्र जिसी, काठमाडौं युवा अलराउन्डर कुशल मल्ल भर्खर १६ वर्ष पुग्दै छन् । नेपालको अवस्थामा क्रिकेटलाई व्यावसायिक रुपमा नै अंगाल्ने वा विकल्पका रुपमा राख्ने भनेर निर्णय गर्ने उमेरमा कुशलले भने राष्ट्रिय टोलीमा स्थान बनाएका छन् । संयोगवश, उनको शीर्ष श्रेणी क्रिकेट प्रवेशमा निर्णायक भूमिका खेलेका शरद भेषावकरकै स्थानमा कुशलले पहिलोपटक राष्ट्रिय टोलीमा स्थान बनाएका हुन् […]
May 11, 2019
भुपेन्द्र जिसी, काठमाडौं झट्ट हेर्दा अर्जुन कुमालको शारीरिक बनावटले उनी खेलाडी हुन् भनेर कमैले आँकलन गर्छन् । १३ वर्षीय अर्जुन नेपाली क्रिकेटमा देखिएका केहि सातामात्र भयो । राजधानीमा गत महिना सम्पन्न यू-१६ क्रिकेट लिग प्रतियोगितामा गण्डकी प्रदेशका लागि विकेटकिपर ब्याट्सम्यानका रुपमा टोलीमा आएका अर्जुनले आफ्नो प्रभाव छाड्न कुनै समय लगाएनन् । छनोट खेल्न भनेर नै […]
January 18, 2019
जब जब नेपाली क्रिकेटमा सिद्धान्त लोहनीको नाम आउँछ, त्यससँगै सबैको मानसपटलमा त्यहि हेलिकप्टर सट चल्छ । सिद्धान्तको पर्याय नै बनेको हेलिकप्टर सट उनले नेपाली राष्ट्रिय टोलीबाट सन् २०१५ आईसीसी टि–२० विश्वकप छनोट डेब्यूमै जर्सिविरुद्ध प्रहार गरेका थिए । त्यसै सटले उनलाई आम समर्थकमाझ चर्चा दिलायो । त्यसबेला २० वर्षीय सिद्धान्तले आक्रामक इनिङ खेल्दै धेरैको मन […]