November 4, 2020
भुपेन्द्र जिसी, काठमाडौं नेपाली लेगस्पिनर सन्दीप लामिछानेले अर्को महिना देखि सुरुहुने अष्ट्रेलियाको चर्चित बिग ब्यास लिग टि२० प्रतियोगिता २०२०/२१ मेलबर्न स्टार्सबाट नखेल्ने भएका छन् । यसअघिका दुई संस्करण मेलबर्न स्टार्सबाट खेलेका सन्दीपको सम्झौता नविकरण भएको छैन । सन्दीपको व्यवस्थापन हेर्दै आएका नेपाली क्रिकेट टोलीका टेक्निकल एनालिष्ट रमन शिवाकोटीले पनि सन्दीपले नयाँ टोलीबाट बिग ब्यास लिग खेल्ने […]
October 5, 2020
भुपेन्द्र जिसी, काठमाडौं परिवारको साथ नपाउँदा क्षमता र सम्भावना हुँदाहुँदै पनि कतिपय खेलाडीले खेलकुद करिअरमा पूर्णविराम लगाएका छन् । महिला खेलाडीको हकमा विवाह गर्ने निर्णय लिनु भनेको खेलबाट सन्न्यास लिए बराबर नै छ । तर कविता गौतमको हकमा भने यो लागु हुँदैन । कविता अहिले आफ्नो श्रीमानसँग नै प्रशिक्षण गरेर राष्ट्रिय टोलीमा पुनरागमन गर्ने लक्ष्यमा छिन् […]
September 11, 2020
भुपेन्द्र जिसी, काठमाडौं नेपाली लेग स्पिनर सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग (सिपिएल) २०२० सिजन जमैका तलावाजबाट उत्कृष्ट प्रर्दशनका साथ अन्त्य गरेका छन् । १ करोडभन्दा बढी नेपाली रुपैयाँमा अनुबन्ध भएका सन्दीपले ११ खेलमा १० इनिङमा १२ विकेट लिदै चौथो स्थानमा रहेर यस सिजन अन्त्य गरे । यसअघि दुवै संस्करण राष्ट्रिय टोलीको अन्तर्राष्ट्रिय खेल जुधेको कारण […]
August 7, 2020
भुपेन्द्र जिसी, काठमाडौं घरेलु टोलीविरुद्ध शतक प्रहार गरेपछि सामान्यतया ब्याट्सम्यानले उक्त शतकको खुसीयाली मनाउन ब्याट उठाएर आफ्नो ड्रेसीङ रुमतर्फ संकेत गर्छन् । तर ओमानी अलराउन्डर अकिब इलियास गत माघमा भएको त्रिकोणात्मक सिरिजमा नेपाली समर्थकबाट यति प्रभावित भए, उनले आफ्नो सम्पूर्ण सफलता आफ्नो टोलीभन्दा पहिला नेपाली समर्थकसँग साटे । सिरिजभर नेपाली समर्थक उनको खेलबाट प्रभावित भए […]
July 26, 2020
भुपेन्द्र जिसी, काठमाडौं नेपाली राष्ट्रिय क्रिकेट टोलीको पछिल्लो एक वर्षको प्रर्दशन निराशजनक र कमजोर छ । आशा अनुरुप प्रर्दशन हुन नसक्दा समर्थकमाझ लोकप्रियता केहि घट्न थालेको छ । राष्ट्रिय क्रिकेट टोली पाँच महिनायता अन्तर्राष्ट्रिय प्रशिक्षक विहिन छ । नेपाल क्रिकेट संघ (क्यान) ले विदेशी प्रशिक्षक नियुक्त गर्न यसै हप्ता अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) सँग सहकार्य […]
May 7, 2020
भुपेन्द्र जिसी, काठमाडौं नेपाली क्रिकेट प्रतिस्पर्धात्मक युगमा प्रवेश गर्दा एक प्रतियोगिताको नाम नेपालका हरेक खेलाडीको लवजमा हुन्थ्यो, जय ट्रफी । वर्षेनी हुने राष्ट्रिय क्रिकेट प्रतियोगिताको रुपमा स्थापित यस प्रतियोगिता स्थानीय स्तरबाट क्लबको सहारा हुँदै राष्ट्रिय टोलीको ढोकासम्म पुग्ने बाटो थियो । हरेक खेलाडीको सपनाको सिढी बनेको यस प्रतियोगिता पछिल्लो समय भने गुमनाम छ । कुनै […]
April 18, 2020
भुपेन्द्र जिसी, काठमाडौं विश्वभर महामरीको रुप लिएको कोरोना भाइरस (कोभिड१९) को कारण २०७७ मा राष्ट्रिय क्रिकेट टोलीले पहिलो खेल कहाँ र कहिले खेल्ने भन्न सक्ने अवस्था छैन । यसै वर्ष हुने टि२० विश्वकप र एसिया कप टि२० प्रतियोगिता जस्ता ठुला अवसर गुमाए पनि नेपाल त्रिकोणात्मक र दुई पक्षीय सिरिजमा व्यस्त रहनेछ । विशेषत यो वर्ष […]
April 15, 2020
भुपेन्द्र जिसी, काठमाडौं नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टोलीका खेलाडीसँगको सम्झौता अवधि ६ महिना मात्र गराउने भएको छ । यसअघि एक वर्षको सम्झौता हुँदै आएकोमा अब हुने नविकरण ६ महिनाको हुनेछ । विश्वभर महामरीको रुप लिएको कोरोना भाइरस (कोभिड १९) को कारण क्यानको बैठक बस्न नपाउँदा उक्त निर्णय पारित हुन बाँकी छ । […]
April 11, 2020
भुपेन्द्र जिसी, काठमाडौं लेग स्पिनर सन्दीप लामिछानले छोटो समयमै विश्व क्रिकेटमा आफ्नो पहिचान बनाई सकेका छन् । सन् २०१६ मा बंगलादेशमा भएको आइसिसी एक दिवसिय यु१९ विश्वकपमा १४ विकेट लिँदै सनसनी मच्चाएका सन्दीप त्यसयता एकपछि अर्को छलाङ मार्दै पछि फर्केर हेरेका छैनन् । चार वर्षदेखि सिनियर टोलीबाट पहिलो रोजाईको स्पिनरका रुपमा सन्दीपले उत्कृष्ट प्रर्दशन गर्दै […]
February 22, 2020
भुपेन्द्र जिसी, काठमाडौं घरेलु प्रतियोगिता र उमेर समुहको प्रर्दशननै राष्ट्रिय टोलीमा पुग्ने मुख्य आधार हो । तर सबै खेलाडीको हकमा यो लागु हुन्छ भन्ने हुँदैन । घरेलु क्रिकेटमा निरन्तर राम्रो प्रदर्शन गर्दापनि राष्ट्रिय टोलीमा उक्त भूमिकामा खेलाडी पर्याप्त हुँदा अवसरका लागि लामो समय प्रतिक्षा गर्नुपर्छ । बायाँहाते स्पिनर भुवन कार्की यस अवास्थाबत गुज्रेका ज्वलन्त उदाहरण […]