August 4, 2021
भूपेन्द्र जिसी, काठमाडौं पारस खड्का, नेपाली क्रिकेट इतिहासकै सर्वाधिक सफल कप्तान र खेलाडी । यस्ता व्यक्तित्व जसले राष्ट्रिय क्रिकेट टोली मात्र नभएर नेपाली क्रिकेटलाई निकै कठिन परिस्थितिबाट अगाडि बढाउँदै टि२० विश्वकप र ओडिआई मान्यता सम्मको सफलता दिलाए । नेपाली क्रिकेटमा युगान्तकारी परिवर्तन ल्याउन मैदान भित्र र बाहिर उत्तिकै डटेर लागेका पारसले मंगलबार आश्चर्य रुपमा अन्तर्राष्ट्रिय क्रिकेटबाट […]
July 28, 2021
भूपेन्द्र जिसी, काठमाडौं अलराउन्डर कुशल मल्ल पछिल्लो समय राष्ट्रिय टोलीको नियमित सदस्यका रुपमा रहेका छन् । नेपालका लागि उमेर समूहमा खेलेका उनका लागि राष्ट्रिय टोलीसम्म पुग्ने बाटो भने एभरेष्ट प्रिमियर लिग (इपिएल) मा उनले गरेको प्रदर्शनले बुनेको थियो । ट्यालेन्ट हन्टमार्फत भैरहवा ग्ल्याडीयटर्सको जर्सीमा देखिएका उनले निडर ब्याटिङ गर्दै घरेलु क्रिकेटमा राम्रो प्रभाव छाडे । इपिएलको […]
July 16, 2021
भूपेन्द्र जिसी, काठमाडौं नेपाली क्रिकेटले यू-१९ उमेर समूहमा विगतमा निकै सफलता हासिल गरेको छ । यू-१९ उमेर समूहमा ७ पटक यू-१९ एकदिवसिय विश्वकप (२०००, २००२, २००४, २००६, २००८, २०१२ र २०१६) खेलिसकेको नेपालले टेस्ट टोली भारत, पाकिस्तान, न्युजिल्यान्ड, दक्षिण अफ्रिका र बंगलादेश जस्ता टोलीलाई पराजित गर्दै विश्वभर सनसनी मच्चाइसकेको छ । एसोसियटतर्फ उमेर समूहमा नेपाल सर्वाधिक […]
June 26, 2021
विश्व क्रिकेट इतिहासकै पहिलो टेस्ट च्याम्पियनसिपको उपाधि जित्दै न्युजिल्यान्डले दुई दशक लामो आइसिसीको उपाधि खडेरी तोड्यो । अधिकांश अनुभवी खेलाडीले करिअरको सबैभन्दा ठूलो सफलता हासिल गर्दा खेलका नायक भने युवा तीव्र गतिका बलर काइल जेमिसन बने । विश्व क्रिकेटको पावरहाउस भारतका विश्वस्तरीय ब्याट्सम्यान जेमिसनसामु निरिह बने र न्युजिल्यान्ड क्रिकेट इतिहासमा नयाँ अध्याय लेख्न सफल भयो […]
June 23, 2021
भूपेन्द्र जिसी, काठमाडौं राष्ट्रिय किकेट टोलीको मुख्य लक्ष्य २०२२ मा अष्ट्रेलियामा हुने टि२० विश्वकप खेल्ने हो । सन् २०२३ पछि ओडिआई मान्यतालाई निरन्तरता, लगातार टि२० विश्वकप र २०२७ मा एकदिवसिय विश्वकप हुँदै आगमी एक दशकमा टेस्ट राष्ट्र बन्ने सपना पनि छ । अहिलेको अवस्थामा नेपाल २०२३ मा भारतमा हुने एकदिवसिय विश्वकप ग्लोबल छनोटमा स्थान बनाउन आइसिसी […]
June 22, 2021
भुपेन्द्र जिसी, काठमाडौं नेपाली क्रिकेटमा अस्थिर विकेटकिपर समस्या पछिल्ला पाँच वर्षमा ओपनिङ पछि सर्वाधिक चिन्ताको विषय हो । युवा ब्याट्सम्यान राजु रिजालबाट सुरु हुँदै दिलीप नाथ, अनिलकुमार शाह, प्रदीप ऐरी, सुवास खकुरेल र अहिले विनोद भण्डारीमा आएर नेपालको विकेटकिपरको जिम्मेवारी अडिएको छ । यसबीचमा अपेक्षा अनुसार कसैको ब्याटबाट पनि नियमित रन निस्कन सकेन । सन् २०१६ […]
June 10, 2021
भुपेन्द्र जिसी, काठमाडौं नेपाली महिला क्रिकेट टोलीले अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न थालेको झण्डै डेढ दशक भएको छ । सन् २००७ मा मलेसियामा सम्पन्न एसिसी वुमन्स प्रतियोगिता मार्फत पहिलो पटक अन्तर्राष्ट्रिय स्तरमा पाइला टेकेको नेपाल फाइनलमा बंगलादेशसँग पराजित हुँदै बाहिरिएको थियो । उक्त प्रदर्शनले महिला टोलीले पुरुष भन्दा पहिला टि२० विश्वकप खेल्ने आँकलन गरिएको थियो । पुरुष […]
June 2, 2021
भूपेन्द्र जिसी, काठमाडौं नेपाली क्रिकेटले अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न थालेको दुई दशक काटि सकेको छ । यो अवधिमा धेरै परिवर्तन र उथलपुथल भएको छ । सन् २०१४ बंगलादेशमा टि२० विश्वकप सहभागिता र २०१८ मा ओडिआई मान्यता प्राप्त नेपाली क्रिकेटका सर्वाधिक ठुला उपलब्धी पर्दछन् । पछिल्लो समयको सफलता र व्यवसायिक फ्रेन्चाइज लिगको यात्राले टोलीमा आन्तरिक प्रतिस्पर्धा बढ्दै […]
May 26, 2021
भुपेन्द्र जिसी, काठमाडौं नेपाली क्रिकेट पछिल्लो समय बायाँ (देब्रे) हाते तीव्र गतिका बलर बिहिन छ । नेपालले पछिल्लो पटक सन् २०१८ अगष्टमा बायाँ हाते तीव्र गतिका बलर ललित भण्डारीलाई नेदरल्यान्ड्सविरुद्ध ओडिआई खेल खेलाएको थियो । गत वर्ष सडक दुर्घटनामा गम्भीर घाइते भएपछि ललित विस्तारै मैदान फर्कने प्रयासमा छन् । हाल सोमपाल कामी र करण केसी तीव्र […]
May 9, 2021
भुपेन्द्र जिसी, काठमाडौं कुनैपनि खेलाडीको सर्वाधिक ठूलो सपना राष्ट्रिय टोलीबाट खेल्ने हुन्छ । राष्ट्रिय टोलीको जर्सीमा खेल्ने सपना कसैको चाँडै पूरा हुन्छ भने केहिले लामो समय पर्खनुपर्छ । कसैको सपनामा मात्र सिमित हुन्छ । सामान्यतया उमेर समूह हुँदै घरेलु क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेपछि कुनैपनि खेलाडीको राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा बोलाईन्छ । बन्द प्रशिक्षण पछि अन्तिम […]