September 5, 2015
प्रथम किड्स ट्रायथलन प्रतियोगिताको ब्वाइजमा आदर्श कार्की र गल्र्समा रैना अग्रवाल शनिबार पहिलो भएका छन् । सहभागीले ५० मिटर पौडी, १.५ किलोमिटर साइक्लिङ र ५ सय मिटर दौड पूरा गर्नु पर्नेमा समग्रमा आदर्शले ६ मिनेट १० सेकेन्ड समय लगाउदै शीर्ष स्थान हात पारे । दोश्रो भएका उर्गान महर्जनले ६ मिनेट १६ सेकेन्ड तथा तेश्रो भएका […]
August 22, 2015
काठमाडौं, भदौ ५ गते । राष्ट्रिय खेलकुद परिषद् (राखेप) र शिक्षा मन्त्रालयको संयुक्त आयोजनामा उपत्यकाव्यापी सडक दौड प्रतियोगिता भदौ २२ गते हुने भएको छ । राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसको उपलक्ष्यमा हुन लागेको प्रतियोगितामा कक्षा ९ देखि १२ सम्ममा अध्ययनरत छात्र/छात्राले प्रतिस्पर्धा गर्न पाउने खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रशासकीय अधिकृत मीनकुमार शर्माले […]
August 15, 2015
चीनको बेइजिङमा हुने १५ औं आईएएएफ विश्व एथलेटिक्स च्याम्पियनसिपमा सहभागी हुने १–१ खेलाडी र प्रशिक्षकसहित दुई सदस्यीय नेपाली टोलीलाई शनिबार बिदाइ गरियो । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले त्रिपुरेश्वरस्थित आफ्नै कार्यकक्षमा उनीहरुलाई बिदाइ गरे । अगष्ट २२ देखि ३० तारिखसम्म हुने च्याम्पियनसिपमा महिलाको ४ सय मिटर दौडमा दिलमाया कार्कीले नेपालको चुनौती प्रस्तुत गर्ने […]
August 5, 2015
भारतको सिलोङ्गमा आयोजना हुने १२ औं दक्षिण एसियाली खेलकुदलाई मध्यनजर राख्दै नेपाल एथलेटिक्स संघले ८ राष्ट्रिय खेलाडीलाई विशेष वैदेशिक प्रशिक्षणमा पठाएकोछ । थाइल्यान्डको राजधानी बैंककको थाइ प्रशिक्षण शिविरमा चार पुरुष र चार महिला गरि आठ खेलाडीले ४० दिने विशेष प्रशिक्षण लिने अवसर प्राप्त गरेका छन् । नेपाली टोलीलाई संविधान सभाका सभासद् एवं नेपाल एथलेटिक्स कमिटिका […]
August 5, 2015
वल्र्ड मास्टर्स एथलेटिक्स च्याम्पियनसिपमा सहभागी हुन १४ भेट्रान खेलाडीसहित १९ सदस्यीय नेपाली टोली फ्रान्सको लियोन जाने भएको छ । अगष्ट ४ देखि १६ तारिखसम्म हुने च्याम्पियनसिपमा भीमसेन अवाले, बालकृष्ण डंगाल, मनीष जोशी, सावित्री खनाल, शिवहरि खनाल, बाबुकृष्ण महर्जन, राजमान महर्जन, रमेश महर्जन, विष्णु मल्ल, इन्द्रा मल्ल, त्रिरत्न मानन्धर, दीपककुमार रन्जित, रमेश शाक्य र कृष्णकुमार श्रेष्ठले […]